बचतकर्ताको १ करोड ठगेर सम्बर्धन सहकारीका ४ जना

काठमाडौं । सम्बर्धन बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको करिब १ करोड ठगेर ४ जना फरार भएका छन् भने २ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका २२ मा रहेको

सहकारी ठग जीबी राई हेलिकोप्टरमा केक लिएर नेताको जन्मदिन मनाउन जान्थे

काठमाडौं । सहकारी ठगीका बहुचर्चित तथा फरार अभियुक्त गितेन्द्र बहादुर (जीबी) राई कुनै समयमा हेलिकोप्टर चढेर गाँउ गाँउ घुम्ने, र नेताको जन्मदिनमा केक लिएर भेट्न हेलिकोप्टरमा जाने गरेका थिए ।

सिभिल सहकारीका अध्यक्ष लगायत पदाधिकारी जेलमाः बचतकर्ता, ऋणी र सञ्चालक खोज्दै समस्याग्रस्त समिति

काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको करिब १ वर्षपछि बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले संस्थाका सञ्चालकको खोजी सुरु गरेको छ । समितिको कार्यालयले सिभिल

सहकारीका फाइल मन्त्रालयमा रोकिएको भए तत्काल कार्यान्वयनमा लैजान्छौंः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सहकारी सम्बन्धी कुनै पनि फाइल अर्थ मन्त्रालयमा आएर रोकिएको भए अध्ययन गरेर तत्काल कार्यान्वयनमा लैजाने बताएका छन् । राष्ट्रिय सहकारी महासंघका प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले

सुमेरु सहकारीका उपाध्यक्षसहित २ जना पक्राउ, १५ करोड माग दाबी

काठमाडौं । काठमाडौंको कालिमाटीमा रहेको सुमेरु बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्षसहित २ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गत साता संस्थाको उपाध्यक्ष र एक

बचतकर्ताको आधा करोडभन्दा बढी रकम ठगेर माँ अम्बे सहकारीका ७ जना फरार

काठमाडौं । काठमाडौंको जडिबुटीमा रहेको माँ अम्बे बचत तथा ऋण सहकारीले बचतकर्ताको आधा करोड भन्दाबढी रकम ठगेका छन् । बचतकर्ताको ६९ लाख ६२ हजार ७३७ रुपैयाँ ठगेर अध्यक्ष सहित ७

सहकारीको समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालय, अर्थ र सहकारी मन्त्रालयलाई एमालेले दियो १२ बुँदे सुझाव

काठमाडौं । सहकारीमा देखिएका समस्या समाधान गर्नका लागि नेकपा एमालेका सहकारी तथा गरिवी निवारण विभागले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयदेखि अन्य सरोकार राख्ने मन्त्रालयमा १२ बुँदे सुझाव दिएको छ । आगामी

मन्त्री अधिकारीको पहिलो निणर्यः महारानी झोडाको जग्गा बिवाद समाधान गर्ने

काठमाडौं । नवनियुक्त भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले झापा जिल्ला गौरादह नगरपालिका वडा नं ४ र ५ मा जग्गा दर्तामा देखिएको समस्या समाधानका लागि गठन आदेश

मलाई सहकारी ठग प्रमाणित गर्नुस्, मैले जेल उद्घाटन गरेको छु: रवि

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध मुद्दा दायर गर्न नयाँ बन्ने सरकारकालाई आग्रह गरेका छन् । शुक्रबार प्रधानमन्त्रीले विश्वासको मतको पक्षमा बोल्दै रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले कांग्रेस

सत्तामा रवि लामिछानेः न जीबी समाए, न त सहकारीका बचतकर्ताले पैसा फिर्ता पाए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गत फागुन तेस्रो साता उपप्रधानसहित गृहमन्त्री बने । उनी करिब एक वर्षपछि पुनः गृहमन्त्री बनेका हुन् । लामिछाने गृहमन्त्री बने