यसरी स्वच्छ र सुन्दर बनाइँदैछ बाग्मती नदी

काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यता तथा धार्मिक महत्व बोकेको बाग्मती नदी स्वच्छ र सुन्दर हुने भएको छ । उपत्यका बाग्मती नदी र यसका सहायक नदीहरुमा सहरका ढल सोझै मिसाइंदा नदी

देशलाई आत्मनिर्भर बनाउन युवा शक्ति जलविद्युत् उत्पादनमा लाग्नुपर्छ : ऊर्जामन्त्री शर्मा

काठमाडौं । ऊर्जामन्त्री जनार्दन शर्माले सम्पूर्ण युवालाई जलविद्युत् उत्पादनको महाअभियानमा सहभागी भई मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ अगाडि बढ्न आह्वान गरेका छन् । नेकपामाओवादी केन्द्रको सहायक सङ्गठन योङ कम्युनिष्ट लिग

एसियाली आर्थिक विकासको बाधक भुमन्डलीकरण : प्रधानमन्त्री दाहालको बिचार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वलाई अझ समृद्ध बनाउन समावेशिता, सहकार्य, स्वतन्त्रता र मतमतान्तरको अन्त्य अपरिहार्य भएको बताएका छन् । एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनलाई आज चीनको बोआओमा

उद्योग वाणिज्य क्षेत्रलाई राजनीतिमुक्त राखौ : महासंघ अध्यक्ष मुरारका

कपिलवस्तु । मुलुकका राजनीतिक दलले उद्योग वाणिज्य क्षेत्रलाई बन्द हडतालमुक्त क्षेत्र बनाउन पहल गरिदिन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुराररकाले राजनीतिक दलसँग आग्रह गरेका छन् । तौलिहवा उद्योग वाणिज्य

नक्कली नोटको मुद्दाले कलकत्तामा ३ हजार नेपाली कन्टेनर अलपत्र

काठमाडौं । भारतले नक्कली नोटको मुद्दा उठाएर तेस्रो मुलुकबाट नेपाल आउने कन्टेनरलाई रोकेर राखेको छ । पछिल्लो एकसातादेखि कलकत्ताबाट नेपाल आउनुपर्ने कन्टेनर आउन सकेको छैन । उद्योग वाणिज्य महासंघका उद्योग

भारतमा उत्पादन बढ्दा सस्तियो तरकारी

काठमाडौं । गतवर्ष प्रतिकिलो ४५ रुपैयाँ पर्ने आलु यो वर्ष २५ देखि ३० रुपैयाँसम्ममा पाइन्छ । आलु नेपालीको भान्छामा सबैभन्दा बढी प्रयोग हुने तरकारीमा पर्छ । यस्तै भान्छामा बढी हुनेमा

सकियो स्मार्ट लाइसन्स, सरकारले एडिबीसँग सहयोग माग्यो

काठमाडौं । सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) कार्ड अभाव भएपछि सरकारले एडीबीसँग सहयोग मागेको छ । स्टक स्मार्ट कार्डले महिनादिन नपुग्ने भएपछि सरकारले फास्ट्र्याकमार्फत कार्ड छपाइ गरी उपलब्ध गराइ दिन

७५ हजार म्यादी प्रहरी भर्ना आजदेखि खुला

काठमाडौं । नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनलाई आवश्यक पर्ने म्यादी प्रहरीको भर्ना खुलाएको छ । आजदेखि खुला भएको भर्नामा १८ वर्ष पुरा भएका र ५४ वर्ष पुरा नभएका नागरिकले आवेदन

भारु सटहीमा छलफल गर्न आरबिआईकी कार्यकारी निर्देशक पन्त नेपाल आउने

काठमाडौं । प्रतिबन्ध लागेको भारतीय रुपैयाँ ५०० र १ हजार दरको नोटको विषयमा कुरा गर्न शनिवार भारतीय रिजर्ब बैंक(आरबिआई)का कार्यकारी निर्देशकको नेतृत्वमा चार सदस्य टोली नेपाल आउने भएको छ ।

क्यान छिर्यो अख्तियारः बोनस दिने निर्णयका सबै फाइल जफत

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण कर्मचारीको बोनस विरतण सम्बन्धी निर्णयको सम्पूर्ण फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जफत गरेको छ । प्राधिकरणले गरेको बोनस वितरण सम्बन्धी निर्णय नेपालको बोनस नियमावली- २०३९