बुद्ध एयरले पोखरादेखि भरतपुरसम्म सिधा उडान सुरु गर्ने

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले पोखरादेखि चितवनको भरतपुरसम्म सिधा उडान सुरु गर्ने भएको छ । बुद्धले आगामी भदौ ३० देखि पोखरा र भरतपुर दैनिक एक उडान गर्ने

काम गर्न नसकेपछि टेलिकमको ५ अर्बको बिजनेस गुम्दै

काठमाडौं । नेपाल टेलिकमले नेपाल दुरसंचार प्राधिकरणसँगको सम्झौता अनुसार ब्रोडब्यान्ड बिस्तार नगरेपछि प्राधिकरणले सम्झौता रद्द गर्ने भएको छ । सम्झौता भएको ९ महिना वितिसके पनि सम्झौता अनुसारको काम गर्न सुरु

एक मधेसी युवा, जसले ‘उज्यालो काठमाडौं’भित्र उज्वल भविष्य देखे र ५२ करोड लगानी गरे

काठमाडौं । मधेसमा जन्मे हुर्केका रोशन श्रीवास्तब एलएलसीपछि ‘टेन प्लस टु’ पढ्न करिब १० बर्षअघि काठमाडौं आएका थिए । अहिले उनी २९ बर्षका मात्रै भए । तर, व्यावसायिक घरानामा जन्मिएको

देशभरका विमानस्थलमा ‘लेजर लाइट’ आतंक बढ्दो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभरका विमानस्थलमा साँझको समयमा उडान/अवतरणको क्रममा ‘लेजर लाइट’ आक्रमण बढेको जनाएको छ । यस्ता आक्रमण गर्ने माथी कडा कारबाही गर्ने जनाउँदै नागरिक उड्डयन प्राधिकरणले

काठमाडौं, पोखरा र बिराटनगरलाई ललितपुरको चुनौति, चिरिबाबु भन्छन्- म त कर बढाउँदिन

काठमाडौं । काठमाडौं, पोखरा र बिराटनगर महानगरपालिकाले धमाधम करको दर बढाइरहेका बेला ललितपुर महानगरपालिकाले भने करको दर नबढाउने भएको छ । जसले लगानीकर्ता र उपभोक्ता दुबैंलाई फाइदा पुग्नेछ । कर

सवारीसाधनलाई काठमाडौं महानगरले लगायो छुट्टै कर, अब कुन सवारीले कति कर तिर्नुपर्छ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले सवारी साधन बार्षिक कर उठाउने भएको छ । महानगरपालिकाले ईन्जीनबाट चल्नेजुनसुकै सवारी साधनमा कर लगाउने भएको हो । महानगरभित्र वार्षिक ४ सय रुपैयाँदेखि ४ हजार रुपैयाँसम्म

विद्यासुन्दरले तोके जग्गाको मूल्य, काठमाडौं महानगरभित्र कुन जग्गाको मूल्य कति ? (सूचिसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र पर्ने सबै जग्गाको मूल्य तोकेको छ । जग्गाको मूल्य तोक्दै मेयर विद्यासुन्दर शाक्यले गरेको प्रस्ताब गरेको महानगरको आर्थिक ऐन-०७४ नगर सभाले पारित गरेको छ ।

यसरी बनाइँदैछ, ‘ठमेल भित्रको ठमेल’ अर्थात् छायाँ सेन्टर

काठमाडौं । पर्यटकलाई एउटै छानामुनि स्तरिय होटलसहित सम्पूर्ण सेवाहरु उपलब्ध गराउने उद्देश्यका साथ ‘ठमेल भित्रको ठमेल’ छायाँ सेन्टर निर्माण अन्तिम चरणमा पुगेको छ । सात व्यवसायीको लगानी रहेको सेन्टर आगामी

१४ खर्ब लगानी प्रतिबद्धता गरेकै वर्ष प्रत्यक्ष बैदेशिक लगानी घट्यो

काठमाडौं । लगानी सम्मेलन गरेकै वर्ष विदेशी लगानी प्रतिवद्धता भने घटेको छ । उद्योग विभागले यसवर्ष १४ अर्ब ६१ करोड रुपैयाँ विदेशी लगानी प्रस्ताव स्वीकृत गरेको छ । अघिल्लो वर्ष

‘स्मार्ट लाइसेन्स’ सकियो, ८० हजार नयाँ कार्ड ल्याउँदै

काठमाडौं । यातायात व्यवस्था विभागमा डिजिटल सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) अब ७ हजार मात्रै बाँकी भएको छ । ट्रायलमा पास भएका नयाँ र नवीकरणको निवेदन दिएकाहरुले दुई महिना देखि अनुमतिपत्र