शर्ट टर्म कारोबार बढ्दा सेयर बजारमा उछाल, तत्काल

काठमाडौं । पुँजी बजारमा अल्पकालिन (शर्ट टर्म) कारोबार गर्ने प्रबृत्ति बढ्दा यो साताको सुरुदेखि नै नेप्से परिसुचक बढेको छ । साताको कारोबारको दोस्रो दिन सोमबार बीमा समुहले सेयर बजारमा अनपेक्षित

सात महिनामै ५ खर्ब नाघ्यो ब्यापारघाटा

काठमाडौं । चालु आर्थिक बर्षको ७ महिनामा ब्यापार घाटा ५ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । आयात अत्याधिक बढेको र निर्यातको परिमाण कम भएको कारण ब्यापार घाटा उच्च अंकले

शिक्षा र स्वास्थ्य सेवाबाट केन्द्र सरकारले हात झिक्यो

काठमाडौं । केन्द्र सरकारले शिक्षा र स्वास्थ्य सेवाबाट हात झिकेको छ । शिक्षा र स्वास्थ्य सेवा स्थानीय तहले ब्यवस्थापन गर्ने संबैधानिक ब्यवस्था अनुसार केन्द्र सरकारले हात झिकेको हो । चैत

चार वित्तीय संस्थाको सेयर बिक्री लिलामीमा

काठमाडौं । हिमालयन बैंकले हकप्रद सेयर जारी गर्दा बिक्री नभएको सेयरलाई लिलामीमा राखेको छ । हिमालयन बैंकले १ लाख ४५ हजार ५ सय ८० कित्ता साधारण सेयरलाई लिलामीमा राखेको हो

स्थिर सेयर बजारबाट लगानीकर्ताले कसरी फाइदा लिने

काठमाडौं । नेपाली सेयर बजार केहि समय यता स्थिर देखिन्छ । नेपालको वित्तीय संस्थाहरुमा भएको तरलता अभाव सँगै तिब्र गतिमा घट्न थालेको नेप्से परिसूचक अहिले थामिएको छ । नेप्से परिसूचक

शेखर गोल्छाको उम्मेद्वारी घोषणासभामा जे देखियो (फोटोफिचर)

बुटवट । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि व्यवसायी शेखर गोल्छाले बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । गोल्छाले पदाधिकारीको आइतबार बुटवलबाट आफ्नो टिमसतिह औपचारिकरुपमा उम्मेद्वारी घोषणा गरेका हुन्

स्टान्डर्ड चार्टर्ड बैंकको एफपिओमा ३७ अर्बको आवेदन, ४० अर्ब पुग्नसक्ने

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले निष्काशन गरेको फरदर पब्लिक अफरिङ (एफपिओ) मा ३७ अर्ब बढीको आवेदन परेको छ । आश्वामा आवद्ध सबै बैंकहरुले रिपोर्ट दिइपछि यो अंक बढ्ने निष्काशन तथा

लाइसेन्सको लिखित परीक्षामा २० मा १० प्रश्नको उत्तर मिलाए पास

काठमाडौं । सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अब लिखित परीक्षामा १० वस्तुगत प्रश्न मिलाए पुग्ने भएको छ । यातायात व्यवस्था विभागले लिखितमा धेरै मानिस अनुत्तीर्ण भएको जनगुनासो बढेपछि कुल २०

यी २५ विमानस्थल, जहाँ गाई-भैंसी चर्छन्, विमान उड्दैनन्

काठमाडौं । मुलुकभर ५६ विमानस्थल रहेकामा ३१ वटा विमानस्थल संचालनमा छन् । हाल २५ वटा विमानस्थलले विजनेश नै पाएका छैनन् अर्थात् ती बिमानस्थलबाट जहाज उँड्दैनन् । संचालनमा रहेका धेरै विमानस्थलमा

ब्रोकरको शाखा विस्तार रोकियो

काठमाडौं । सेयर ब्रोकरको शाखा विस्तार कार्य तत्कालको लागि रोकिएको छ । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले कानुनी कारण देखाउँदै तत्काल कारोबार सुरु नगर्न ब्रोकरलाई निर्देशन दिएको कारण शाखा