२० कम्पनीले बुझाए अर्बभन्दा बढी राजस्व, को-को परे

काठमाडौं । गत आर्थिक बर्षमा अर्बपति करदाता क्लबमा २० कम्पनी परेका छन् । यो क्लबका आधा सदस्य अर्थात १० कम्पनी बाणिज्य बैंकहरु छन् । कम्पनीहरुले गत आर्थिक बर्षमा तिरेको आयकर,

६ वटा नयाँ जीबन बीमा कम्पनीले लिए लाइसेन्स, सबैमा प्रमोटरको ७० प्रतिशत लगानी

काठमाडौं । हालै अनुमति पाएका १० वटा नयाँ जीबन बीमा कम्पनीमध्ये ६ वटाले बीमा समितिबाट लाइसेन्स लगेका छन् । ३ वटा कम्पनीले असार तेस्रो साता नै समितिबाट लाइसेन्स लगेका भएपनि

बढे नेपाल घुम्ने पर्यटक, ६ महिनामा ४ लाख ६० हजार आए, ९० प्रतिशत होटल बुकिङ

काठमाडौं । सन् २०१७ को ६ महिनामा ४ लाख ६० हजार २ सय ३७ विदेशी पर्यटक हवाई मार्ग हुदैं नेपाल भित्रिएका छन् । गत वर्ष सोही अवधीमा ३ लाख १३

करदाताको दैनिक कारोबार निगरानी गर्न अर्थसचिवको निर्देशन, हामी ‘रेडी’ छौं-आइआरडी

काठमाडौं । अर्थसचिब डा. शान्तराज सुबेदीले करदाताको दैनिक विजक र कारोबारको विवरण हेर्न सकिने ब्यवस्था मिलाउन आन्तरिक राजस्व विभागलाई निर्देशन दिएका छन् । अर्थमन्त्रालयमा मंगलबार आयोजित गत आर्थिक बर्षको राजस्व

यी हुन् बैंकले शाखा खोल्न नमानेका २२५ स्थानीय तह (सूचिसहित)

काठमाडौं । स्थानीय तहको गठन भएपछि गाउँमै सबै प्रकारका सुविधा पाइन्छ भन्ने आम सर्वसाधारणको विश्वास थियो । बहालवाला प्रधानमन्त्री, मन्त्री, उच्चपदस्त सरकारी कर्मचारीहरुले नै सिंहदरबारको अधिकार र सेवा गाउँगाउँसम्म पुर्याएको

२५ मेगावाट उर्जा उत्पादन क्षमताको ठेक्का रद्द गर्न निर्देशन

काठमाडौँ। संसदीय समितिले २५ मेगावाट क्षमताको सौर्य प्रणालीको ठेक्का खारेज गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । व्यवस्थापिका-संसद् सार्वजनिक लेखा समितिको आजको बैठकले ठेक्का प्रक्रियामा गलत मनसाय देखिएकाले खारेज

बन्द भएको एभरेष्ट होटलमा गैरकानूनी रुपमा क्यासिनो सञ्चालन

काठमाडौं । तीन वर्षदेखि बन्द पाँच तारे होटल एभरेष्टमा सोमबार मध्यरात देखि अबैधानिक रुपमा क्यासिनो सञ्चालनमा ल्याइएको छ । नेपालको क्यासिनो सम्बन्धि नियमावली २०७० ले पाँच तारे होटल संञ्चालनमा रहेको

एडिएसएल इन्टरनेटको ‘स्पीड’ ५ गुणा बढ्यो, ग्राहक घटेपछि झस्कियो टेलिकम

काठमाडौं । एडिएसएल चलाउँदै आउनुभएको छ भने सोमबारदेखि तपाइको इन्टरनेट स्पीड ५ गुणा बढ्दै छ । देशभर १ लाख ८० हजार प्रयोगकर्ता रहेको एडिएसएल वर्षौंदेखि एउटै शुल्क र स्पीडमा सीमित

कमोटिज बजार सम्बन्धी ऐन पारित

काठमाडौं । व्यवस्थापिका संसद्ले वस्तु बजार नियमन गर्ने विधेयक पारित गरेको छ । संसद्को आइतबार बसेको बैठकले विधेयक पारित गरेपछि कमोडिटिज बजार नियमनको दायरामा आएको हो । विधेयक अनुसार कमोडिटिज

एग्रेसिभ बिजनेश गरिरहेको एनआइसी एशिया बैंकको सेयरमा लगानी गर्दा कस्तो रिटर्न पाइन्छ ?

काठमाडौं । एनआइसी एशिया बैंक पछिल्ला वर्षहरुमा तीब्र गतिमा व्यवसाय विस्तार गरिरहेको छ । लामो समय कन्जरभेटिभ शैलीमा काम गरिरहेको बैंकले पछिल्ला वर्षमा एग्रेसिभ बैंकिङ गरिरहेको छ । सेवाग्राही र