आईपीओ ल्याउन लागेको श्रीनगर एग्रिटेकले तीन महिनामै गर्‍यो

काठमाडौं । आईपीओ जारी गर्ने तयारी रहेको श्रीनगर एग्रिटेक इन्डष्ट्रिजले पहिलो त्रैमासिकमै साढे २७ करोड रुपैयाँको कारोबार गरेको छ । रेटिङमार्फत् जारी गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा

विराटनगरमा डेढ अर्ब लगानीमा बनेको पाँचतारे होटल ‘लेमन ट्रि प्रिमियर’ जेठबाट सञ्चालनमा आउने

काठमाडौं । विराटनगरको भृकुटी चोकमा १ अर्ब ५१ करोड ६० लाख रुपैयाँको लगानीमा निर्माण भएको पाँचतारे होटल ‘लेमन ट्रि प्रिमियर’ जेठबाट सञ्चालनमा आउने भएको छ । शुभ इन्टरनेशनल हस्पिटालिटी प्रालिले

स्थानीय तहको रकमलाई निक्षेपमा गणना गर्न दिने निर्णय हटाउने तयारी

काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय तहको खातामा रहेको रकमलाई निक्षेपमा गणना गर्न दिने व्यवस्था हटाउने तयारी गरेको छ । नेपाल राष्ट्र बैंकले ३ प्रतिशत ब्याज दिएर निरन्तर बजारबाट निक्षेप संकलन

यति कार्पेटले एकै वर्ष गर्‍यो ४६ करोड रुपैयाँको कारोबार

काठमाडौं । यति कार्पेटले एकै वर्ष ४६ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२२ मा ३० करोड ४० लाख रुपैयाँ र सन् २०२१ मा १९ करोड

मन्त्रिपरिषदद्वारा प्राधिकरण अध्यक्ष खनालको राजीनामा स्वीकृत, कार्यवाहक अध्यक्षमा अधिकारी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पेस गरेको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणका अध्यक्ष खनालले पेस गरेको राजीनामा स्वीकृत गर्दै रिक्त

एक अर्ब २० करोड लगानीमा सोलार फार्म बन्दै, १५ मेगावाट बिजुली उत्पादन हुने

काठमाडौं । लुम्बिनीको कपिलवस्तुमा एक अर्ब २० करोड लगानीमा सोलार फार्म-२ निर्माण गर्ने भएको छ । पशुपति रिन्यूएबल्स प्रालिले शिवराज नगरपालिकाको धरमनगरमा १ अर्ब २० करोड रुपैयाँ लगानीमा धरमनगर सोलार

कर्जा निक्षेप अनुपात ८० प्रतिशत मुनि, ऋण लगानी किन रोकियो ?

काठमाडौं । बजारमा ऋणको माग सुस्त हुँदा कर्जा निक्षेप (सीडी) अनुपात ८० प्रतिशत मुनि झरेको छ । बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ९० प्रतिशत हुनु पर्छ । नेपाल राष्ट्र

मागमा कमी आउँदा भूगर्भ सिमेन्टको व्यापार १४ प्रतिशतले घट्यो, सवा १ अर्बको कारोबार

काठमाडौं । बजारमा सिमेन्टको मागमा कमी आउँदा भूगर्भ सिमेन्टको व्यापार १४ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा १४ प्रतिशतले घटेको हो । सन्

आईपीओ निष्कासनको तयारी गरेको डिसहोमले एकैवर्ष गर्‍यो सवा ५ अर्बको कारोबार, १० अर्ब ऋण लिँदै

काठमाडौं । आइपीओ निष्कासनको तयारी गरेको डिस मिडिया नेटवर्कले एकैवर्ष सवा ५ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२३ मा ५ अर्ब १९ करोड ६० लाख रुपैयाँ ९अपरिष्कृत०को

टेस्लालाई पछि पार्दै चिनियाँ कम्पनी बिवाईडीले कसरी ओगटिरहेको छ विद्युतीय गाडीको बजार ?

एजेन्सी । सन् २०२३ को तेस्रो तैमासमा विश्वकै ठूलो विद्युतीय गाडी निर्माता कम्पनीका रुपमा रहेको टेस्लालाई चिनियाँ कम्पनी बिवाईडीले उछिन्दै सबैभन्दा धेरै विद्युतीय गाडी बिक्री गर्ने कम्पनी बन्यो । सन्