सात दिनमा १७ करोड ३२ लाखको कन्दमूलको व्यापार,

काठमाडौं । माघे संक्रान्तिको समयमा राजधानीको एउटा मात्रै बजारबाट एक सातामा १७ करोड ३२ लाख ९२ हजार रुपैयाँबराबरको कन्दमूलको व्यापार भएको छ । यो मूल्य भने खुद्रा व्यापारको हो ।

वाणिज्य बैंकको औसत आधारदर एकल अंकमा, कुन बैंकबाट कर्जा लिँदा कति तिर्नुपर्छ ब्याज ?

काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेपमा दिने बैंकको ब्याजदर घटाउँदा कर्जामा लिने ब्याज पनि घटेको छ । बैंकहरुले माघ १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । पुसको तुलनामा

ईभीमा सोलिड स्टेट ब्याट्री: १० मिनेटमै फुलचार्ज, १२ सय किमीको रेञ्ज

काठमाडौं । विद्युतीय गाडीको प्रयोग र यसको लोकप्रियता बढ्दै जाँदा यसले दीर्घकालीन रुपमा वातावरणमाथि कस्तो असर गर्छ भन्ने कुरामा पनि ध्यानाकर्षण बढ्दै गएको छ । मुख्यतः पछिल्लो समयमा सर्वसुलभ बनेको

वाणिज्य बैंकले कमाए साढे २८ अर्ब बढी नाफा, कुन बैंकको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा वाणिज्य बैंकको नाफा साढे २८ अर्ब रुपैयाँ नाघेको छ । साउनदेखि मंसिरको अवधिमा २० वटा वाणिज्य बैंकले २८ अर्ब ६४ करोड ६६ लाख

६ महिनामा आन्तरिक राजस्व विभागले उठायो २ खर्ब ४२ अर्ब राजस्व, लक्ष्यभन्दा २० प्रतिशत कम

काठमाडौं । आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षको ६ महिनामा २ खर्ब ४२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । विभागले पुस मसान्तसम्म ३ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन

अन्तर्राष्ट्रिय यात्रु बोक्नेमा नेपाल एयरलाइन्स पहिलो, यी हुन् धेरै यात्रु बोक्ने १० एयरलाइन्स

काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडानका यात्रु बोक्नेमा नेपाल एयरलाइन्स सबैभन्दा अगाडि छ । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको अन्तर्राष्ट्रिय यात्रुको आवागमनमा अन्य ३४ वटा विदेशी वायुेवा कम्पनीलाई पछाडि

प्रभु बैंकमा लोभलाग्दो फड्को मारिरहेकी ३५ वर्षीया रश्मी पन्त, सीईओ बन्ने तयारीमा

काठमाडौं । तपाईंलाई लाग्दो हो ‘मुटु’ मानिसको मात्रै हुन्छ । ३५ वर्षीया रश्मी पन्त मानिसको मात्रै मुटु नहुने तर्क गर्छिन् ।उनलाई लाग्छ, मानिसका संवेदना वा भावना बुझ्ने जुनसुकै संस्था वा

उपत्यकामा ५ महिनामा साढे १६ हजार घरजग्गा किनबेच, ६ अर्ब राजस्व संकलन

काठमाडौं । अर्थतन्त्रमा देखिएको समस्याले गर्दा घरजग्गा कारोबार उच्च असर परेको छ । मासिक ५० हजारभन्दा बढी घरजग्गा किनबेच हुँदै आएकोमा अहिले ४० हजारको हाराहारीमा पनि कारोबार हुन सकेको छैन

त्रिभुवन विमानस्थलको यात्रु आवागमनमा कीर्तिमान, एकै वर्ष उडे ८७ लाख यात्रु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पछिल्लो एक वर्ष करिब ८७ लाख यात्रुलाई सेवा दिएको छ । विमानस्थलबाट भएको यो यात्रु सेवा अहिलेसम्मकै उच्च हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले क्लिकमाण्डुलाई

लाइन काटिएका उद्योगमा बिजुली जोडियो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा काटेको उद्योगको लाइन शुक्रबार मध्यरातिदेखि जोडिदिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाका अनुसार शुक्रबार राति १