ठूला लगानीकर्ता र सामुहिक लगानीकोषले सेयर किन्न छाडे

काठमाडौं । सेयर बजारमा पछिल्लो साता एउटा हल्ला चलेको छ । त्यो हल्ला ठूला मारवाडी समुदायका व्यक्तिले सेयर बिक्री गरेर बाहिरिए भन्ने हो । यो हल्ला चल्दै गर्दा अर्थमन्त्री डा.

यी आधा दर्जन इन्टरनेट सेवा प्रदायक कम्पनी, जो सरकारलाई रोयल्टी तिर्न अटेर गरिरहेका छन्

काठमाडौं । नेपालका प्रमुख र नाम चलेका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले नै नियमनकारी निकायलाई समयमा रोयल्टी नतिर्ने गरेको भेटिएको छ । बजार बिस्तारमा आक्रमक भएका र व्यवसाय वृद्धि गरिरहेका कम्पनीहरुले

एक वर्षमा विनोद चौधरीको सम्पत्ति १९ अर्ब रुपैयाँले बढ्यो

काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्ती १९ अर्ब रुपैयाँले बढेको छ । फोब्र्सले सार्वजनिक गरेको २०१८ को सूचि अनुसार चौधरीसँग १ अर्ब ५० करोड अमेरिकी डलरको सम्पत्ती

यस्तो पो भएछ अर्थमन्त्री र गभर्नरबीचको भेटमा

काठमाडौं । फागुन १४ गते डा. युवराज खतिवडा अर्थमन्त्रीमा नियुक्त भए । सपथग्रहण लगत्तै उनी पद बहालीका लागि मन्त्रालय पुगे । सामान्यतः मन्त्रीले पदबहाली गर्ने समयमा सो मन्त्रालय मातहत निकायका

सेयर ब्रोकरकहाँ २ घन्टाः यस्तो देखियो लगानीकर्ताको मनोविज्ञान

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेदेखि लगातारजसो सेयर बजार परिसूचक (नेप्से) घटिरहेको छ । गत सातामात्रै प्रधानमन्त्री ओलीले योजना आयोगका उपाध्यक्ष तथा गभर्नर बनिसकेका मौद्रिक अर्थशास्त्रका ज्ञाता

डा. खतिवडाले गभर्नर छाडेपछि सेयर र गाडी खरिदमा जाने कर्जा बढ्यो, घरजग्गाको घट्यो

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको अभिव्यक्तिलाई लिएर पक्ष र विपक्षमा तर्क वितर्क भइरहेको छ । खतिवडाले बिबिसी नेपाली सेवासँगको अन्तर्वार्तामा तरलता समस्या समाधान गर्नको लागि विदेशबाट पुँजी ल्याउने र

प्रधानमन्त्रीले अर्थमन्त्रीबाट यसकारण पो खोसेका रहेछन् सम्पत्ति सुद्धिकरण र राजस्व विभाग

काठमाडौं । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली प्रदिप ज्ञवालीलाई अर्थमन्त्री बनाउन चाहन्थे । एमाले स्थायी समितिका सदस्यसचिव समेत रहेका ज्ञवाली ओलीका विश्वासपात्र हुन् । ज्ञवालीले कतिपय व्यापारीहरुलाई समेत

उडान बन्द गर्ने चेतावनी दिएपछि एयर एशियाले भन्यो- बिमानस्थलको बक्यौता तिर्छौं

काठमाडौैं । मलेसियन निजी हवाई सेवा प्रदाय एयर एशिया मलेसिया कार्यालयले विमानस्थल सेवा शूल्क वापतको बाँकी बक्यौता तिर्ने प्रतिबद्धता गरेको छ । एशियाको नेपाल प्रतिनिधिले लामो समयदेखि बाँकी बक्यौता दाखिल

पूर्वअर्थमन्त्री महत भन्छन् : दोहोरो अंकको आर्थिक बृद्धिदरको नारालाई नेप्से परिसूचकको व्यंग्य

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले बाम गठबन्धनको सरकारले दुई अंकको आर्थिक बृद्धिदर गर्ने लक्ष्य लिएकोमा त्यसलाई नेप्से परिसूचकले व्यंग्य गरेको बताएका छन् । सामाजिक संजाल

प्रधानमन्त्रीले अर्थमन्त्रीसँग सोधे- सेयर बजारमा के भएको हो ?

काठमाडौं । फागुन २० गते आइतबार सेयर बजारमा पहिरो नै गयो । नेप्से परिसूचक ४१ अंकले घट्यो । जसले सेयर लगानीकर्ताको सम्पत्ती ४७ अर्बले गुम्यो । बाम गठबन्धनको सरकार बन्नेपछि