सरकारी खर्च चलाउन कठिन भएपछि अर्थमन्त्री खतिवडाले यसरी

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार गत बिहीबारसम्ममा सरकार ८१ अर्ब ४३ करोड रुपैयाँले घाटामा छ । अबको केही दिनभित्रमा स्थानीय तहलाई ७५ अर्ब रुपैयाँ तथा प्रदेश सरकारलाई ५

नेपाली सडकमा स्याङयोङका ५७ लाखदेखि सवा करोडसम्मका गाडी, कुनको विशेषता के ?

काठमाडौं । कोरियन कार स्याङयोङ नेपालका लागि आधिकारीक बिक्रेता आइएमएस मोर्टस प्रालि हो । कोरियन कार नेपाली बजारमा लोकप्रिय पनि छन् । भारतीय कारभन्दा कोरियन कार केही मंहगा छन् ।

बैंकर्स संघको ‘कार्टेलिङ’ नमान्दा एनआइसी एशिया ‘रिङ आउट’

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको कार्टेलिङ नमान्दा एनआइसी एशिया बैंक रिङ आउट भएको छ । एक हप्ता अघि नेपाल बैंकर्स संघले बैंकहरुले बचतमा ८ प्रतिशतभन्दा बढी

अर्बपतिको सूचीमा घरजग्गा व्यवसायीको बर्चश्व, विश्वका १० घरजग्गा व्यवसायी कस्को सम्पति कति ?

एजेन्सी । नेपालका घरजग्गा व्यवसायीहरु धमाधम टाट पल्टिरहेका छन् । नेपालका ठूला घरजग्गा व्यवसायी सुधीर बस्नेतले आफ्नो व्यावसायिक करियर नै गुमाए । राजेन्द्र शाक्यलगायतका व्यवसायीहरु भने जसोतसो बचे । अर्बपति

नेपाल एयरलाइन्सको ६० वर्षे यात्रा: डाकोटादेखि वाइडबडीसम्म

काठमाडौं । नेपाल एयरलाइन्सले सन् १९५८ मा २८ सिट क्षमताको डाकोटा डीसी-३ जहाजबाट उडान शुरु गरेको थियो । नेपालको हवाई इतिहासमा राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्सले ६० वर्षे यात्रा पुरा गरिसकेको

भक्तपूर बागेश्वरीमा २७ करोडको हाउजिङ बन्दै, घरको मूल्य १ करोडदेखि २ करोडसम्म

काठमाडौं । खड्का एण्ड शेर हाउजिङले भक्तपूरको चाँगुनारायणमा १३ वटा घर बनाउने भएको छ । निर्माण कम्पनी सम्राज कन्ट्रक्सनसँग मिलेर घर बनाउन लागिएको हो । खड्का एण्ड शेर हाउजिङले किनेको

कोरिया जाने सोचमा हुनुहुन्छ ? जेठ २६ र २७ गते भाषा परीक्षा, यसरी गर्नोस् तयारी

काठमाडौ । रोजगार अनुमति प्रणनली (ईपीएस) कोरिया शाखा नेपालले दक्षिण कोरियामा रोजगारीका लागि जान इच्छुक कामदारको भाषा परिक्षा जेठ २६ र २७ गते लिने भएको छ । नवौ इपीएस भाषा

‘अर्थमन्त्रीको निर्देशन’ले बढेको भन्सार राजस्व टिकेन, दैनिक १ अर्ब हाराहारीमा उठ्दै

काठमाडौं । अघिल्लो बुधबार देशभरका भन्सार कार्यालयहरुले करिब १ अर्ब २० करोड रुपैयाँ राजस्व संकलनको गरेको तथ्यांक सार्बजनिक भयो । दैनिक १ अर्ब रुपैयाँभन्दा कम राजस्व उठाउदै आएको भन्सार विभागले

नेपालका कुन ‘पाँच तारे’ होटेलमा एक रात बस्न कति खर्च लाग्छ ?

काठमाडौं । पछिल्लो समय नेपालमा पाँच तारे होटेल खोल्ने होडबाजी नै चल्न थालेको छ । ठूला व्यावसायिक घरानाहरु पनि होटेल खोल्न आकर्षित भएका छन् । होटेल व्यवसाय ग्ल्यामर भएकाले व्यवसायीहरु

२२ सय जनाले पाए पौने पाँच अर्ब रुपैयाँ

काठमाडौं । सरकारले १२ सय मेगावाटको बुढीगन्डकी जलविद्युत आयोजनाबाट प्रभावित २२ सय ३३ जनालाई मुआब्जा वितरण गरेको छ । बुढीगन्डकी जलविद्युत आयोजनाको कार्यदलले धादिङको खरी, मेदी र संलाङका ११ सय