एडीबीले भन्यो- यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.९

काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । बुधबार एक प्रतिवेदन सार्वजानिक गर्दै एडीबीले यस्तो प्रक्षेपण गरेको

सुधीर बस्नेतले भने-जेलबाट निकाल्दिनोस्, १ वर्षमा पैसा तिर्छु

काठमाडौं । सर्वसाधारणको अर्बौं रकम ठगी गरेको अभियोगमा १५ महिनादेखि जेलमा रहेका घरजग्गा व्यवसायी सुधीर बस्नेतले जेलबाट निस्कन पाए १ वर्षमै सबै पैसा फिर्ता गर्ने बताएका छन् । गौरीबहादुर कार्की

मेलम्चीको सुरुङ ब्रेक थ्रु, दशैंसम्ममा पानी काठमाडौं आइसक्ने

काठमडौं । मेलम्ची खानेपानी आयोजनाको अन्तिम सुरुङ ब्रेक थ्रु भएको छ । आयोजनको ३ वटा सुरुङमध्ये ग्यालथुङ–सिन्धु खण्डको साढे ७ किलोमिटर सुरुङ मंगलबार ब्रेक थ्रु भएको हो । खानेपानी तथा

यातायातमन्त्रीले भने- यातायातमा सिन्डिकेट हुँदैन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायातमा व्याप्त रहेको सिण्डीकेटले बस व्यवसायी, यात्रु र सरकार कसैलाई पनि फाईदा नभएको बताएका छन् । ‘सिण्डिकेट रोक्न सरकारले पहल गरेको छ,

नेप्से परिसूचक १७.५५ अंकले घट्यो, कारोबारमा समेत कमी

काठमाडौं । दुईदिन करिब १ अर्ब रुपैयाँको कारोबार भएको सेयर बजारमा मंगलबार कारोबार ह्वातै घटेको छ । मंगलबार नेप्से परिसूचकमा १७.५५ घटेर १,२७०.२३ बिन्दुमा आएको छ । आज १६० कम्पनीले

नौ महिनामै उद्योगमा आयो ३५ अर्बको एफडिआइ

काठमाडौं । चालु आर्थिक बर्षमा प्रत्येक्ष बैदेशिक लगानी उत्साहप्रद रुपमा भित्रिएको छ । नयाँ संविधान बने लगत्तै सरकारले लगानी सम्मेलन, आर्थिक सम्मेलन र विभिन्न राष्ट्रिय अन्तराष्ट्रि मन्चहरुमा गरेको आव्हानले नेपालमा

‘कर्मचारीले घुष मागे हटलाइनमा सम्पर्क गर्नुस’

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले गाडी बिक्रेताले कर घटाउने माग राख्ने हुँदा अर्थमन्त्रालयका सचिवद्वय कार्यक्रममा उपस्थित नभएको बताएका छन् । नाडा अटोमोबाइल्स एशोसियनको साधारणसभामा बोल्दै अर्थमन्त्री खतिवडाले कर घटाउने

यो बर्ष इजरायलले साढे ५ सय युवा किसान लाने

काठमाडौं । नेपाली युवाले इजरायल गएर आधुनिक कृषि प्रणाली सिक्ने र कमाउने मौका पाउने भएका छन् । इजरायली राजदूतावास र साना किसान बिकास बैंकको सहकार्यमा ५ सय ४० जना युवालाई

फेरि को छिर्यो सेयर बजारमा ?

काठमाडौं । विगत लामो समयदेखि घटिरहेको सेयर बजारमा यो साताको सुरुदेखि नै उछाल आयो । साताको पहिलो दिन ४४.२६ अंकले बढेको नेप्से परिसुचक सोमबार ६.८७ अंकले घटेको छ । नेप्सेको

नाडाको अध्यक्षमा दाहाल निर्वाचित

काठमाडौं । नाडा अटोमोबाइएल्स एशोसियशन अफ नेपालको अध्यक्षमा शम्भु दाहाल निर्वाचित भएका छन् । दाहालले अध्यक्षका प्रतिस्पर्धी राम कँडेललाई ५ सय ९२ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।