अब एक क्लिक गर्नुस्, उपभोक्ता ठग्ने विरुद्ध घरबाटै

काठमाडौं । कुनै बस्तु तथा सेवा विक्रेताले ठगेमा अबदेखि उपभोक्ताले घरमै बसेर उजुरी गर्न पाउने भएका छन् । उपभोग्य वस्तुमा खराबी भेटिए वा आफू ठगिएको थाहा भएमा घरमै बसेर मोबाइल

२०७४ सालमा टेलिकमको सेयर किन्नेहरु भए मालामाल

काठमाडौं । सेयर लगानीकर्ताका लागि २०७४ साल गुमाउने वर्षको रुपमा चिनियो । सूचिकृत धेरै कम्पनीको सेयर मुल्य घट्यो । लगानीकर्ताले पनि ठूलो रकम नै २०७४ सालमा गुमाए । २०७४ सिमित

दक्षिण एशियामा कम आर्थिक बृद्धि हुने देशको दोस्रो सूचिमा नेपाल

काठमाडौं । अघिल्लो वर्ष दक्षिण एशियामा सबैभन्दा बढी आर्थिक बृद्धिदर गरेको नेपाल पछाडि धकेलिएको छ । विश्व बैंकले यो वर्ष नेपालको आर्थिक बृद्धिदर ४.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

सरकारलाई १४ करोड रोयल्टी नतिरी ५ क्यासिनो सञ्चालनमा

काठमाडौं । जुवा खेलाउन दर्ता भएका जुवा घर (क्यासिना) ले नविकरण दस्तुर दाखिला नगरी सञ्चालन गरेको पाइएको छ । महालेखा परीक्षकको ५५औं प्रतिवेदनमा चालु आव २०७४/७५ मा क्यासिनो सञ्चालन गरिरहेको

अब थाइल्याण्ड जान झन् सस्तो, बैंकक-काठमाडौं रुटमा ३ एयरलाइन्सको सेवा

काठमाडौं । थाइल्यान्डको राजधानी बैंककबाट काठमाडौंका लागि ३ वटा एयरलाइन्सले हवाई सेवा प्रदान गर्ने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले थाइल्यान्डको थाइलायन एयरलाइन्सलाई बैंकक-काठमाडौं रुटमा उडानका लागि

पैसा नर्तिनेको धारामा अब मेलम्चीको पानी नआउने

काठमाडौं । काठमाडौं बासीलाई मेलम्चीको पानी पिलाउनका लागि १ लाख धारामा मिटर जोडिने भएको छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौं बासीलाई नयाँ पाइपलाईनबाट पानी पिलाउनका लागि १ लाख

सुधीर बस्नेतको ओरेन्टलमा पैसा डुबेको छ ? आजदेखि दाबी गर्नुहोस्

काठमाडौं । सुधीर बस्नेत अध्यक्ष रहेको ओरेन्टल कोअपरेटिभका बचतकर्ता र अपार्टमेन्टका खरिदकर्ताले आफ्नो डुबेको पैसा फिर्ता पाउन आइतबार (आज) देखि प्रमाणसहित दाबी गर्नुपर्ने छ । विशेष अदालतका पूर्वन्यायधीस गौरबहादुर कार्की

निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट सांसद् गरे योगशिविर र गोष्ठीमा खर्च

काठमाडौं । अत्याधिक आलोचना भएको निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट १० करोड पुर्याउन प्रतिनिधिसभामा निर्वाचित सांसद्ले माग गरेका छन् । विगतमा स्थानीय तह नभएको समयमा साना आयोजनाको लागि बजेट दिन

बिराटनगरमा ३० करोडको चार तारे होटल खुल्यो

बिराटनगर । विराटनगर–जोगवनी रोडमा बिग बिल होटल खुलेको छ । ८ कट्ठा १० धुर जग्गामा रु ३० करोडको लागतमा निर्मित उक्त होटलमा ५३ वातानुकूलित कोठा रहेका छन् । ६ तल्ले

आजदेखि अनलाइनबाट सेयर खरिदबिक्री आदेश दिन सकिने

काठमाडौं । आजदेखि सेयर खरिदबिक्रीको आदेश अनलाइन प्रणालीबाट दिन सकिने भएको छ । धितोपत्र बोर्डले चैत ३० गते बोक्ररहरुलाई निर्देशन दिदै खरिदबिक्री अनलाइन प्रणालीबाट लागु गर्न भनेको थियो । त्यसको