नेपाल बैंकले तीन महिनामा करिब १ अर्ब नाफा

काठमाडौं । नेपाल बैंकले पहिलो त्रैमासिक अवधीमा नै करिब १ अर्ब नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । नेपाल बैंकले ९७ करोड ९१ लाख रुपैयाँ बाड्न मिल्ने नाफा गरेको

विश्वका दश उत्कृष्ट एयरलाइन्स, एशियन कम्पनीको बाहुल्यता

काठमाडौं । विश्वका १० उत्कृष्ट विमान कम्पनीको पहिलो नम्बरमा सिंगापुर एयरलाइन्स आएको छ । विश्वका विमान कम्पनीको रेटिङ गर्ने एक अन्तर्राष्ट्रिय निकायले गरेको अध्ययनमा सो विमान कम्पनीको विश्वको एक नम्बरको

नेपाली जहाजले चीनमा प्रवेश पाउने, पर्यटन प्रवद्र्धनमा चीनको चासो

काठमाडौँ । नेपाली वायुसेवालाई चिनियाँ भूमिका सहजरुपमा प्रवेशका लागि सहजीकरण गर्ने सम्बन्धमा आज दुई पक्षीय छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसँग आज पर्यटन मन्त्रालयमा भएको

बैंकहरुको कर्जा-निक्षेप सन्तुलनमा सुधारको संकेत, निक्षेप ४२ अर्बले बढ्दा कर्जा २५ अर्बले मात्रै बढ्यो

काठमाडौं । चालू आर्थिक वर्षको शुरुवातदेखि नै बैंकहरुको कर्जा र निक्षेपको वृद्धिमा असन्तुलन आउँदा भदौ अन्तिमदेखि बैंकहरुमा कर्जा योग्य रकमको अभाव भएको थियो । असोज महिना पनि यस्तै रह्यो ।

यस्तो गरेपछि पो बैंकहरु ऋण दिनै नसक्ने अबस्थामा पुगेछन्

काठमाडौं । बैंकहरुले आर्थिक बर्ष सुरु भएको पहिलो दुई महिना (साउन र भदौ) मा निक्षेप बृद्धिको तुलनामा कर्जा बृद्धि निकै बढाएपछि बैंकिङ क्षेत्रमा तरलता अभावको अबस्था आएको तथ्यांकले पुष्टी गरेको

ग्यास भण्डारणको योजना अगाडि बढाउँदै नेपाल आयल निगम

काठमाडौं । एलपीजी ग्यासको अभाव सिर्जना नहोस् भन्नका लागि नेपाल आयल निगमले ग्यास भण्डारण गर्ने भएको छ । एलपीजी ग्यासको खपत बढ्दो छ, विशेष गरी भान्सामा इन्धनका रुपमा ग्यास प्रयोग

असोजमा बैंकको अवस्थाः ग्लोबल आइएमइको ठिकै, स्ट्याडर्ड चार्टर्डको हालत खराब

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामै बैंकहरुले नाफा बढाएका छन् । मंगलबार वित्तीय विवरण सार्वजानिक गर्ने दुबै बैंकले नाफा बढाएका हुन् । असोज मसान्तको अपरिस्कृत वित्तीय विवरण अनुसार

वनारस आइपुग्यो पानीजहाज, नेपालमा कहिले ?

काठमाडौं । विश्व बैंकको सहयोगमा निर्माण भएको भारतीय जलमार्ग वनारससम्म आइपुगेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त जलमार्गको सोमबार उद्घाटन गरेका हुन् । प्रयागराज– हल्दिया जलमार्गको दुरी १ हजार

बोनस सेयर नपाएको झोकमा लगानीकर्ताले १० अर्ब गुमाए

काठमाडौं । गतवर्षको नाफाबाट १४ प्रतिशत नगद लाभांश घोषणा गर्यो । नगद लाभांश घोषणा गर्ने अगाडि सानिमाको सेयर मूल्य प्रतिकित्ता ३३४ रुपैयाँ थियो । अहिले सानिमाको सेयर मूल्य ३२० रुपैयाँ

राजश्वको मुहानै सफा गर्ने अर्थमन्त्रीको चक्करले ढुकुटीको डलर पनि बढारिन थाल्यो

काठमाडौं । गत फागुनमा अर्थमन्त्रीमा नियुक्त भएपछि डा. युवराज खतिवडाले राजस्वको मुहानै सफा गर्ने भन्दै भन्सारमा सन्दर्भ मूल्यलाई कडाइको साथ कार्यान्वयन गर्न गराउन निर्देशन दिए । त्यो बेला भन्सार विभागको