शर्त उल्लंघन गर्ने यी १३ जलविद्युत् कम्पनीलाई सरकारले

काठमाडौँ । सरकारले तोकेको नियम उल्लङ्घन गरी जलविद्युत् आयोजना सञ्चालन तथा शेयर स्वामित्व परिवर्तन गरेको अभियोगमा १३ जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई कारवाही गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको

विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन माथिको कारवाही गलतः निर्माण व्यवसायी महासंघ

काठमाडौं । सिक्टा सिँचाई आयोजनाको निर्माणमा बदमासी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डे विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । तर गलत गर्नेलाई कारवाही

दैनिक १२ लाख व्यारेल तेल उत्पादन कटौती गर्ने आपेकेको निर्णय : बढ्न सक्छ नेपालमा पनि मूल्य

काठमाडौं ।   सरकारी स्वामित्वको नेपाल आयल निगमले इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेपनि नेपालमा घटाउन भने अस्वीकार गर्दै आएको छ । अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा समेत मूल्य समायोजन गर्ने बताएपनि

नेपाल इन्भेष्टमेन्टको बम्पर लाभांश,१८ प्रतिशत बोनस तथा २२ प्रतिशत नगद पुँजी १२ अर्ब ५३ करोड पुग्ने

काठमाडौं । वाणिज्य बैंकहरुले बोनस सेयरभन्दा नगद लाभांशमा मात्र जोड दिएको बेला नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई बम्पर लाभांश प्रस्ताव गरेको छ । बैंकको संचालक समितिले सेयरधनीलाई १८ प्रतिशत बोनस सेयर

अर्थमन्त्रीको बुझाई परिवर्तन नभएसम्म सेयर बजार बढ्दैन,धितोपत्र बोर्डका पूर्व अध्यक्ष शुरविर पौड्यालको विचार

सेयर बजार बढ्ने र घट्ने स्वभाविक प्रक्रिया हो । माग र आपूर्तिको आधारमा कुनैपनि वस्तु र सेवाको मूल्य निर्धारण हुने अर्थशास्त्रको सिद्दान्त हो । यो सिद्दान्त सेयर बजारको हकमा पनि

४ महिनामा ९ अर्बको तरकारी आयात, गतवर्ष भन्दा २ अर्बले बढ्यो

काठमाडौं । कृषिप्रधान देश नेपालमा दैनिक प्रयोग हुने तरकारी आयात वर्षेनी बढ्दो क्रममा रहेको छ । तथ्याङ्क विभागका अनुसार चालु आर्थिक वर्षको ४ महिनामा ९ अर्ब ४० करोड ४७ लाख

पुननिर्माण हुने घरको बीमा गराउन प्रधानमन्त्रीले नै देखाए चासो, कार्यविधि मन्त्रिपरिषदमा

काठमाडौं । गत २०७२ को भूकम्पका कारण भत्किएका सर्बसाधारणलेका घरको बीमा गराउन सरकारले प्रक्रिया अगाडि बढाएको छ । सरकारी अनुदानबाट पुनिर्माण हुने सबै घरको बीमा गराउने गरी प्रक्रिया अगाडि बढाइएको

बीमा कम्पनीले साधारणसभा गर्ने म्याद ६ महिना थपिदिन मागे

काठमाडौं । बीमा कम्पनीहरुले बार्षिक साधारणसभा गर्ने म्याद ६ महिना थपिदिन बीमा समितिसँग माग गरेका छन् । बीमा ऐन तथा कम्पनी ऐनले चालु आर्थिक बर्षको पुस मसान्तभित्रमा गत आर्थिक बर्षको

कृषि क्षेत्रमा विकास बैंकको उत्साहजनक लगानी, कुन बैंकको लगानी कति ?

खस्यौली । रुपन्देहीमा रहेका विकास बैंकले कृषि क्षेत्रमा उत्साहजनक लगानी गरेका छन् । बैंकले गरेको लगानीबाट कृषिजन्य आयात रोक्न सघाउ पुग्ने र व्यापार घाटासमेत कम हुने विश्वास गरिएको छ ।

चीनको अमेरिकासँगको व्यापार नाफा उच्च, निर्यात दरमा ९.८ प्रतिशतले वृद्धि

बेइजिङ । चीनको अमेरिकासँगको ब्यापार नाफा नोभेम्बरमा उच्च रहेको बेइजिङले जनाएको छ । चिनियाँ भन्सार प्रशासनले दिएको तथ्याङ्क अनुसार चीनले नोभेम्बरमा अमेरिका पठाउने सामानमा वृद्धि हुँदा र अमेरिकी सामानको आयातमा