नेप्सेको इन्डेक्स बिग्रेको कि ठीक छ ? यस्तो

काठमाडौं । नेप्से अनलाइन कारोवार प्रणाली शुरूवातसँगै नेप्सेले सार्वजनिक गर्ने तथ्यांक र सूचकमा अनौठो गतिविधि देखिन थालेको छ । केही समय प्रणाली स्थानान्तरणले गर्दा केही प्राविधिक समस्या भएको हो कि

सहकारीले गर्यो ५ करोड कर्जा परिचालन, एक हजार बढी स्वरोजगार

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारी बजारमा रहेको नवकिरण बचत तथा ऋण सहकारी संस्थाले पाँच करोड ८५ लाख ६५ हजार ५०० रकम कर्जाका रूपमा परिचालन गरी एक हजार ७४८ जनालाई

१२ करोडमा दुग्ध उद्योग स्थापना हुँदै, दैनिक १५ हजार लिटर दूध बजारमा पुर्याउने लक्ष्य

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ । काभ्रेस्थित धुलिखेल नगरपालिकाका उद्योगी माधव धिताल र पाँचखाल नगरपालिकाका उद्योगी जयकृष्ण आचार्यको

भारतमा नरेन्द्र मोदीले २६ करोड भारतीय किसानको ४ लाख करोड ऋण मिनाहा गर्ने

नयाँ दिल्ली  मध्यप्रदेश, तेलंगना, मिजरोम, राजस्थान र छत्तिसगढमा हालै सम्पन्न भएको प्रदेशसभाको निर्वाचनमा नराम्ररी पराजित भएपछि आगामी निर्वाचनलाई प्रभावित पार्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ फण्डा सुरु गरेका छन् ।

७ जिल्लामा १ लाख स्याउका बिरुवा बाँडिदै, ८ करोडका बिरुवा इटलीबाट भित्रदै

काठमाडौं । सरकारले उत्पादन बढी हुने स्याउ वगैँचा स्थापना गर्ने भएको छ । त्यसका लागि सरकारले कृषकलाई अनुदानमा १ लाख विरुवा वितरण गर्ने भएको छ । यसका लागि कृषकहरुसँग आवेदन

११ अर्बको लागतमा केबलकार बन्दै, पञ्चासेमा रिसोर्ट र पर्यटकीय पूर्वाधारपनि निर्माण हुने

पर्वत । गण्डकी प्रदेश तथा पोखरा आसपासको क्षेत्रको पर्यटनमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्यसहित प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल पञ्चासेमा केबलकार, रिसोर्ट तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण गरिने भएको छ ।

बिजुली बजारको नेटवर्क आर्क ब्रिजः म्याद सकियो, काम आधा बाँकी

काठमाडौं । बिजुली बजारमा बन्दै गरेको नेटवर्क आर्क ब्रिजको काम ४ महिनामा २० प्रतिशत मात्र भएको छ । १३ करोड १३ लाख ८५ हजार रुपैयाँको लगानीमा जेई कन्स्ट्रक्सनले निर्माण गर्दै

विकासमा अदालतको स्टे अर्डरः सडकमै बाँस गाडेर बकुल्ला छर्न थाले स्थानीय

काठमाडौं । केपी ओली नेतृत्वको सरकार बनेको १० महिना पुग्न लागेको छ । सरकारले काठमाडौं उपत्यकाका सडकको खाल्डा नपुरेको, विकास आयोजना निर्माणमा ढिलाइ गरेको जस्ता कारण देखाएर सरकारको आलोचना पनि

प्रगति पथमा हेटौँडा सिमेन्टः वार्षिक १८ देखि २० करोड मुनाफा आर्जन

हेटौँडा । सरकारी स्वामित्वका अधिकांश उद्योग धराशायी छन् । केही त बन्दै भइसके । लामो समयदेखि घाटा बेर्होदै आएको हेटौँडा सिमेन्ट उद्योग लिमिटेड भने पछिल्ला केही वर्षयता निरन्तर प्रगति पथमा

सेयर ब्रोक्ररको आरोप मार्जिन लेन्डिङको काम धितोपत्र बोर्डले रोक्यो, बोर्ड भन्छः राष्ट्र बैंक बाधक

काठमाडौं । अर्थसमितिले मंगलबार सेयर बजारको घट्दो विषयमा छलफल गर्नको लागि सरोकारवालाको बैठक बोलाएको थियो । बैठकमा अर्थमन्त्री डा युवराज खतिवडा अर्थमन्त्रालयका उच्च अधिकारी सहित उपस्थित थिए । यस्तै राष्ट्र