पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्की भन्छन्ः कम्युनिष्ट गठबन्धन बनेपछि सेयर

नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीले सेयर बजार कम्युनिष्ट गठबन्धन बनेपछि घट्न थालेको बताएका छन् । अर्थसमितिमा सेयर बजारको विषयमा आयोजित छलफल कार्यक्रममा पूर्व अर्थमन्त्री कार्कीले जिम्मेवार व्यक्तिले सेयर

राष्ट्र बैंकका गभर्नर भन्छन्ः वाणिज्य बैंकभन्दा लघुवित्तको सेयर मूल्य बढी हुनु राम्रो होइन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले वाणिज्य बैंकको तुलनामा लघुवित्त कम्पनीको सेयर मूल्य बढी हुनु राम्रो नभएको बताएका छन् । अर्थसमितिले सेयर बजारको विषयमा गरेको छलफलमा बोल्दै

माथिल्लो तामाकोशीका ५२ हजारले पैसा फिर्ता पाएनन्, पुुस १ सम्म आवेदन दिन आग्रह

काठमाडौँ । माथिल्लो तामाकोशीको साधारण शेयरमा आवेदन गरेका दोलखावासीले रकम फिर्ता नपाएको भन्दै गुनासो बढेपछि त्यसलाई सम्बोधन गर्न कम्पनीले आफ्नो दावीसहित आवेदन दिन आग्रह गरेको छ । कम्पनीले आज एक

प्राङ्गारिक कृषि प्रबद्र्धनमा ४० करोड विनियोजन, गण्डकी र प्रदेश ३ बाट कार्यक्रम शुरु

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राङ्गारिक कृषि प्रवद्र्धन मिसन कार्यक्रम अघि सारेको छ । नेपालमा प्राङ्गारिक उत्पादन र बजारिकरणको उच्च सम्भावना रहेको भन्दै मन्त्रालयले कृषि विभागसँग सहकार्य गरी

कृषि बीमाको दायरा बढ्दै, अघिल्लो वर्षभन्दा ४३ प्रतिशतले बढ्यो बीमा शुल्क

काठमाडौं । कृषि तथा पशुबाली बीमा शुल्क आर्थिक वर्ष २०७३/७४ को तुलनामा गत आर्थिक वर्ष २०७४/७५ मा ४३ प्रतिशतले बढेको छ । बीमा समितिका उपनिर्देशक कुन्दन साप्कोटाका अनुसार गत आर्थिक

९ हजार करोड ठगीको आरोप लागेका भारतीय रक्सी व्यापारी विजय माल्यालाई भारत सुपुर्दगी गर्दै बेलायत

काठमाडौं । ठूलो बैंक घोटालाको आरोप लागेका भारतीय व्यापारी विजय माल्यालाई भारत सुपुर्दगी गर्न बेलायतको एक अदालतले आदेश दिएको छ । यद्यपि यो आदेश भने पूर्ण नभएको बताइन्छ । माल्याले

युवा स्वरोजगारका लागि बैंकले दिएनन् १ खर्ब ३० अर्ब रकम, योजना अलपत्र

काठमाडौं । युवालाई स्वरोजार बनाउन ल्याएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ बैंकले कार्यान्वयन गर्न नमान्दा समस्या बढ्दै गएको पाइएको छ । कोषको कार्यविधिअनुसार सहुलियपूर्ण कर्जा प्रवाहका लागि

इटहरीको लक्ष्मी फार्म उद्योगमा आगलागी, २ करोडको नोक्सानी

इटहरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका-१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा आज बिहान अकस्मात् भीषण आगलागी हुँदा कम्तीमा दुई करोड बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग उपकरणमा नोक्सानी

भारतीय रिजर्ब बैंकका गभर्नर उर्जित पटेलले दिए राजिनामा

भारतीय रिजर्ब बैंकका गभर्नर उर्जित पटेलले पदबाट राजिनामा दिएका छन् । रिजर्ब बैंकको वेवसाइटमा गभर्नर पटेलले निजी कारणबाट पदबाट राजिनामा दिएको उल्लेख गरेका छन् । ‘पछिल्लो केही वर्षदेखि रिजर्ब बैंकको

कालीमाटीमा भारतबाट वर्षेनि भित्रन्छ २ अर्बको कागती, यस्तो छ आयात विस्थापन गर्ने योजना

काठमाडौं । कालिमाटी बजारमा वार्षिक सवा २ अर्ब रुपैयाँ बराबरको कागती आयात हुने गरेको छ । यति ठूलो मात्रामा हुँदै आएको कागती आयातलाई विस्थापन गर्ने योजना सरकारले अघि बढाएको छ