ब्याजदर बृद्धिले ३० अर्ब रुपैयाँको निक्षेप हेरेफेर, वाणिज्य

काठमाडौं । नेपाल बैकर्स संघले निक्षेप दिने भद्र सहमतिलाई हटाउने निर्णय गरेसँगै ३० अर्ब रुपैयाँको निक्षेप बैंकहरुबाट हेरेफेर भएको छ । बैंकिङ प्रणालीमा १७ अर्ब रुपैयाँको निक्षेप ब्याजदर बृद्धि खेलपछि

अमेरिकी केन्द्रीय बैंकको ब्याजदर बढेसँगै ओरालो लाग्यो एसियाली बजार

हङकङ । अमेरिकी केन्द्रीय बैंक(फेड)ले ब्याजदरमा वृद्धि गरेसँगै अमेरिकी र एसियाली शेयर बजार ओरालो लागेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर नबढाउन पटकपटक आग्रह गरेपनि फेडका अध्यक्षले यसैवर्ष चौथो

तातोपानी नाका ५ महिनापछि सञ्चालनमा आउने, मितेरी पुलको पुनःनिर्माण शुरु

मेलम्ची । नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार आगामी वैशाख १८ देखि सञ्चालनमा आउने भएको छ । विसं २०७२ को भूकम्पपछि तातोपानी नाका बन्द थियोे । तातोपानी नाका सञ्चालनका

ब्याजदर बृद्धि नरोकेमा कर्जामा ब्याजदरको सिलिङ तोक्ने राष्ट्र बैंकको तयारी

काठमाडौं । वाणिज्य बैंक नै निक्षेप तान्नको लागि अस्वस्थ प्रतिस्पर्धामा उत्रेपछि यसलाई नरोकेमा राष्ट्र बैंकले कर्जाको ब्याजदरमा सिलिङ तोक्ने तयारी गरेको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बुधवार

डेपुटी गभर्नर श्रेष्ठले अर्थमन्त्रीलाई बुझाएको सुझाव यस्तो छ, कार्यान्वयन गर्ने अर्थमन्त्रीको प्रतिबद्दता

काठमाडौं । अर्थमन्त्रालयले पुँजी बजार मुद्रा बजारको समस्या समाधानको लागि गठन गरेको कार्यदलले आज ५८ बुँदे सुझाव दिएको छ । कार्यदलका संयोजक राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले अर्थमन्त्री डा

मार्जिन लेन्डिङको काम सेयर ब्रोकरबाट हुने, ब्याजदर घटाउन मौखिक पहल नघटे नीतिगत हस्तक्षेप

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले पुँजी बजार र मुद्रा बजारको विषयमा देखिएको समस्या समाधान गर्न कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्न निर्देशन दिएका छन् । राष्ट्र बैंकका डेपुटी गभर्नरको संयोजकत्वमा

मार्जिन लेन्डिङको सिमा ६५ प्रतिशत र कोर क्यापिटलको ४० प्रतिशतसम्म सेयर कर्जा दिन सुझाव

काठमाडौं । अर्थमन्त्रालयले गठन गरेको पुँजी बजार र मुद्रा बजारको समस्या समाधान गर्न गठन गरेको कार्यदलले अर्थमन्त्री डा युवराज खतिवडालाई सुझाव पेश गरेको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज

स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न पाएपछि मंसिरमा ५४ अर्बले निक्षेप बढ्यो, कर्जा ३१ अर्बले बढ्यो

काठमाडौं । सरकारले स्थानीय तहमा जाने पैसा वाणिज्य बैंकले निक्षेपमा गणना गर्न पाउने सुविधा दिएपछि मंसिरमा ५४ अर्ब रुपैयाँले निक्षेप बढेको छ । २८ वटा वाणिज्य बैंकसँग कात्तिकको अन्तिममा २५

मेक्सिकोका राष्ट्रपतिले राज्यकोषमा फिर्ता गरे एक तिहाई तलब, नेपाली नेताहरुले केही सिक्ने कि ?

मेक्सिको सिटी ।  मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले आफ्नो तलबको एक तिहाई रकम राज्यकोषमा फिर्ता गरेका छन् । उनले यही डिसेम्बर १ तारिखबाट लागू हुनेगरी राज्यकोषबाट आफूले प्राप्त गर्ने तलबको

काठमाडौं र ललितपुरमा मोनोरेल चलाउन चिनियाँ कम्पनीसँग डिपिआर सम्झौता, चारवर्षभित्र रेल कुदाउने लक्ष्य

काठमाडौं । काठमाडौं र ललितपुर महानगरमा मोनोरेल संचालन गर्नको लागि चिनियाँ कम्पनीसँग सम्झौता भएको छ । काठमाडौं र ललितपुर महानगरले चिनियाँ कम्पनी चाइना रेल्वे ब्युरो कम्पनीसँग विस्तुत परियोजना सम्झौता(डिपिआर)को लागि