तपाईंको इमेल आइडी र सामाजिक सञ्जालको पासवर्ड के

काठमाडौं । तपाईले आफ्नो इमेल तथा सामाजिक सञ्जालमा कस्तो पासवर्ड राख्नु भएको छ ? एक पटक विचार गर्नुस त ? तपाईले राख्नु भएको पासवर्ड साँच्चै मजबूत छ त ? वा

‘स्याटालाइट’बाट गाउँगाउँमा इन्टरनेट पुर्याउन डिश होमले थाल्यो यस्तो तयारी, मूल्य कति ?

काठमाडौं । डिजिटल टेलिभिजन सेवा प्रदायक कम्पनी डिश होम प्रालिले स्याटालाइटमार्फत् गाउँगाउँमा इन्टरनेश सेवा प्रदान गर्ने गृहकार्य थालेको छ । गाउँगाउँमा टेलिभिजन सेवा पुर्याएर सफलता कमाएको डिश होमले दुर्गम ठाउँमा

पत्याउनु हुन्छ ? राष्ट्र बैंक त दाल, तरकारी र चिनीको मूल्य घट्यो पो भन्छ

काठमाडौं । तपाइको भान्छामा दाल तथा गेडागुडी, चिनी तथा चिनीजन्य पदार्थ र तरकारी दैनिक चाहिन्छ नै । गत बर्षको कात्तिकमा भन्दा यो बर्षको कात्तिकमा यी बस्तुको मूल्य घटेको हो ?

देशको आर्थिक अबस्थाः शोधनान्तर स्थिति ५७ अर्ब घाटामा, आयात ३९%ले बढ्यो

काठमाडौं । गत आर्थिक बर्षको तुलनामा रेमिटान्स आय उल्लेख्य मात्रामा बढेको भएपनि ब्यापार घाटा उच्च भएको कारण देशको शोधनान्तर स्थिति ५७ अर्ब रुपैयाँभन्दा बढी घाटामा रहेको छ । नेपाल राष्ट्र

नेप्से परिसूचक बृद्धि एकदिन पनि टिकेन, ६.४५ अंकले नेप्से परिसूचक घट्दा करिब ८० करोडको कारोबार

काठमाडौं । मुद्रा र पुँजी बजार सुधार गर्नको लागि सरकारी कार्यदलले सकारात्मक सुझाव दिएसँगै आइतबार उच्च अंकले बढेको सेयर बजार अर्को नै ओरालो लागेको छ । आइतबार ३२ अंकले बढेको

५ अर्ब १२ करोड लागतमा मध्य त्रिशूली गङ्गा जलविद्युत् आयोजना बन्ने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माणाधीन ‘मध्य त्रिशूली गङ्गा जलविद्युत् आयोजना’सँग विद्युत् खरीद बिक्री सम्झौता (पीपीए) गरेको छ । पर्पेmक्ट इनर्जी डेभलपमेन्ट प्रालि प्रवद्र्धक रहेको १९.४१ मेगावाट क्षमताको आयोजना

सातौ ठूलो सेयर बजारमा भारत उक्लियो, जर्मनीको हिस्सा कमजोर

विश्वको ७ औ. ठूलो सेयर बजारको रुपमा भारत अगाडि आएको छ । पछिल्लो पटक भारतले जर्मनीको सेयर बजारलाई पछाडि पारेर ७ औ. स्थानमा उक्लेको हो । जर्मनीको बजार हिस्साका आधारमा

लामो समयपछि पुँजी बजारमा उत्साह, परिसुचक ३२ अंकले बढ्यो, साढे ८७ करोडको कारोबार

काठमाडौं । लामो समयपछि नेपाली पुँजी बजारमा उत्साह देखिएको छ । आइतबार नेप्से परिसुचक ३२ अंकभन्दा धेरैले बढेको छ भने साढे ८७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नेपाल

सम्पत्ति बीमाको शुल्क ६५ प्रतिशत घट्ने, १८ बर्षपछि परिमार्जन भयो निर्देशिका

काठमाडौं । सम्पत्ति बीमा शुल्क ६५ प्रतिशतसम्म घट्ने भएको छ । बीमा समितिले २०५८ सालको सम्पत्ति बीमा निर्देशिका परिमार्जन गरेपछि यस्तो बीमाको शुल्क घट्ने भएको हो । अगाडी आएको निर्देशिका

श्रेष्ठ कार्यदलको सुझावले सेयर बजारमा उत्साह, पौने २ घण्टामै ४१ करोडको कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ नेतृत्वको टोलीले ‘मुद्रा तथा पुँजी बजारमा देखिएका प्रबृत्तिहरुको समग्र अध्ययन गरी वित्तीय स्थायित्व कायम गर्न एबम् औद्योगिक तथा पँजी बजारमा लगानीका