खानेपानी मन्त्रालय भन्छ-मेलम्ची खानेपानी आयोजनाको समस्या समाधान गरिँदैछ

काठमाडौँ । सरकारले मेलम्ची खानेपानी आयोजनासँग जोडिएका पछिल्ला गतिविधिलाई संयमतापूर्वक समाधान गर्न प्रयत्नशील रहेको जनाएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजनाको निर्धारित कार्यतालिका प्रभावित नहुने गरी आयोजना सम्पन्न गर्न

७९ उद्योगमाथि मुद्दा दायर, दूषित र अखाद्य वस्तु मिसावट गरिएको आरोप

हेटौँडा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले अखाद्य वस्तुको उत्पादन मिसावट गरी बिक्री वितरण गर्ने विगत चार महिनामा ७९ वटा औद्योगिक तथा व्यवसायी प्रतिष्ठानमाथि मुद्दा दायर गरेको छ

कतारको दोहा बैंकले नेपालमा खोल्यो सम्पर्क कार्यालय, शाखा नै खोल्ने लक्ष्य

काठमाडौं । कतारको दोहा बैंकले नेपालमा प्रतिनिधि कार्यालय खोलेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले सम्पर्क कार्यालयको उद्घाटन गरे । बैदेशिक रोजगारीमा नेपालीहरु ठूलो संख्यामा कतारमा कार्यरत

३ लाख बढी कामदार लैजाने तयारीमा जापान, अप्रिलदेखि नेपाली पनि लैजाने

काठमाडौं । जापानले ३ लाख ४५ हजार विदेशी कामदार लैजाने तयारी गरेको छ । जापान सरकारले १८ वर्ष पुगेका नेपाल सहित ९ देशका कामदारहरुलाई जापान लैजाने तयारी गरेको हो ।

मालपोतमा लेखापढी व्यवसायीले लिखत तयार गर्न नपाउने, सेवाग्राहीले आफै गर्नुपर्ने

काठमाडौ । मालपोत कार्यालयमा कुनै काम लिएर जाने सेवाग्राहीहरुले विभिन्न समस्याहरु भोग्दै आएका छन । धेरै समस्याहरु मध्येको एक हो लेखापढी व्यवसायीहरुकोमा धाएर लिखत तयार गर्नुपर्ने । अब भने लेखपढ

टेलिकमको लाभांशले समेत जोगिएन नेप्से परिसूचक,ठूला बैंकले ब्याजदर बढाउदा नेप्सेमा पहिरो

काठमाडौं । सेयर बजारमा बजार पुँजीकरणको आधारले सबैभन्दा ठूलो कम्पनी नेपाल टेलिकम । नेपाल टेलिकमले नगद लाभांश दिन्छ यो विषय सेयरमा लगानी गर्नेलाई अवगत छ । टेलिकमले मंगलबार ५५ प्रतिशतको

बैंकको ब्याजदरमा हस्तक्षेप गर्ने अर्थमन्त्रालयको तयारी, अर्थसचिव भन्छन्ः प्रतिवेदन आएपछि हस्तक्षेप हुन्छ

काठमाडौं । अर्थमन्त्रालयले वाणिज्य बैंकहरुले मनपरी ढंगले निक्षेपको ब्याजदर बढाएको विषयमा ठूलो नीतिगत हस्तक्षेप गर्ने तयारी गरेको छ । अर्थमन्त्रालयले केही दिन अगाडि राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा

अर्थमन्त्री खतिवडा भन्छन्ः लेखापरिक्षण भावनामा गर्नु भएन

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले लेखापरिक्षण भावनामा गर्न नहुँने बताएका छन् । अर्थसमितिको बैठकमा लेखापरिक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विषयमा बोल्दै अर्थमन्त्री खतिवडाले भावनामा लेखापरिक्षण गर्दा समस्या निम्तेको

ब्याज बढाउने प्रतिस्पर्धामा उत्रिए ठूला र पुराना बैंकपनि, मुद्दतिमा साढे १३ प्रतिशत ब्याज

काठमाडौं । सरकारीस्तरबाट नयाँ र तुलनात्मक रुपमा सानो ब्यालेन्ससीट भएका बैंकहरुलाई मात्रै तरलता अभाव भएको धारणा आइरहेको बेलामा पुराना र ठूलो ब्यालेन्ससीट भएका बैंकहरुले पनि निक्षेपको ब्याज बढाउन थालेका छन्

अन्तर्राष्ट्रिय आप्रवासन दिवसमा प्रधानमन्त्रीको सन्देशः परिश्रमबाट मुलुकको आर्थिक समृद्धि हुन्छ

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्ष र सीपयुक्त कामदारको परिश्रमबाट मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन दिवस–२०१८ का अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री