राष्ट्र बैंकले थाल्यो १० ठूला बैंकको अन्तर्राष्ट्रिय अडिट

काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोषसँग गरेको प्रतिबद्धता अनुसार नेपाल राष्ट्र बैंकले तेस्रो पक्षमार्फत् बढी कर्जा प्रवाह गर्ने नेपालका शीर्ष १० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यू गर्ने भएको छ । राष्ट्र

नारायणी विकास बैंकमा लफडा, आधारभुत सेयरधनीले नै किन्न नचाहेपछि हकप्रद अन्योलमा

काठमाडौं । बैंक तथा वित्तीय संस्था पुँजीको भारले थिचिँदै जाँदा आधारभुत सेयरधनी नै थप लगानी गर्न अनिच्छुक रहेको गतिलो उदाहरण अघि सरेको छ । जति लगानी थप्दा पनि प्रतिफल नपाएपछि

भैरहवा विमानस्थलमा भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्ष : अख्तियारले क्यानका डीजीसँग लियो बयान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा विमानस्थल निर्माण गर्दा भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । भैरहवा विमानस्थल निर्माण, जग्गा अधिग्रहण तथा ट्याक्सी वे विस्तारमा अनियमितता भएको उजुरीमा अख्तियारले

माथिल्लो अरुणमा लगानी जुटाउन बिश्व बैंकसंग छलफल, १०६१ मेगावाटका आयोजना अघि बढ्ने निश्चित

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका तीन उपाध्यक्षबीच नेपालका ठूला पूर्वाधार आयोजनाको लगानीका विषयमा छलफल भएको छ । त्यस क्रममा आगामी पाँच वर्षका लागि नेपाल र बैंकबीचको साझेदारी खाका

राष्ट्र बैंकले खुद निष्क्रिय कर्जाको तथ्यांक सार्वजनिक गरेर दिन खोजेको सन्देश के हो ?

काठमाडौं । ‘यो खराब कर्जा बढेको वर्ष होइन, देखाइएको वर्ष हो,’ नेपाल बैंकर्स संघ (एनबीए)को सभाहलमा फागुन १४ गते बैंकर र पत्रकारहरु सामुन्ने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बोलेको

निगमको एउटै जहाजले साढे २ अर्ब डुबायो, ४ महिनादेखि जहाज थन्किँदा निगमको ब्यालेन्ससीटमै असर

देशको शाख मानिने र पर्यटन मन्त्रालयको ऐना भनिने वायुसेवा निगममा नेतृत्वको हेलचेक्राइँले अन्तर्राष्ट्रिय उडानको एउटा जहाज ४ महिनाभन्दा लामो समयदेखि ग्राउण्डेड छ । एउटै जहाज लामो समयदेखि थन्किँदा यसको कारणले

भाडा नबढाए अब वायुसेवा कम्पनीहरू टिक्न सक्दैनन्, हवाई भाडा बढ्छ

वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा समिट एयरलाइन्सका प्रवन्ध निर्देशक मनोज कार्की पछिल्लो १४ वर्षदेखि हवाई उड्डयन क्षेत्रमा सक्रियतापूर्वक लागेका व्यक्ति हुन् । करिब डेढ दशक अगाडि गोमा एयर स्थापना गरेर

ह्‍विलिङ चार्जसम्बन्धी व्यवस्था नहुँदा २८११ मेगावाटका आयोजनासँग उधारोमा ग्रीड कनेक्सन सम्झौता

काठमाडौं । ह्‍विलिङ चार्जसम्बन्धी व्यवस्था नहुँदा राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले ऊर्जा प्रवर्द्धकहरुसँग उधारोमा सम्झौता गर्दै आएको पाइएको छ । करिब २८११ मेगावाटका आयोजनासँग कम्पनी उधारोमा सम्झौता गरेको पाइएको छ

५ वर्षपछि पहिलो पटक नाफामा डीडीसी, किसानको वक्यौता तिर्न सकेन

काठमाडौं । कच्चा दुध खरिद गरेवापत किसानलाई भुक्तानी गर्न नसकेको अवस्थामा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ५ वर्षपछि नाफामा गएको छ । पछिल्लो आर्थिक वर्ष २०७१/७२, २०७२/७३ र २०७४/७५

एक महिनापछि सुचारु भयो नागढुङ्गा सुरुङ्गमार्गको काम, स्थानीयका माग बजेटमार्फत सम्बोधन गरिने

काठमाडौं । पछिल्लो एक महिनादेखि निर्माण कार्य अवरुद्ध रहेको नागढुङ्गा सुरुङ्गमार्गको काम मंगलबार बिहानदेखि सुचारु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशबकुमार शर्माका अनुसार सोमबार उपप्रधान तथा