८ महिनामा भित्रिए ६ हजार ४३५ विद्युतीय गाडी,

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा हालसम्मकै उच्च विद्युतीय सवारी साधन (जीप, कार र भ्यान) आयात भएको छ । सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएसँगै बजारमा उच्च

संसदमा विनोद चौधरीले भने- आर्थिक विषयमा राजनीति नगरौं

काठमाडौं । उद्योगीसमेत रहेका नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले मुलुकको अर्थतन्त्र आर्थिक मन्दीमा गुज्रिरहेको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता माथिको छलफलमा

म्यानपावरले ई-७ भिसामा कामदार कोरिया पठाउन पाउने, खर्च रोजगारदाताले व्यहोर्ने

काठमाडौं । नेपाली नागरिकलाई दक्षिण कोरियामा सीपयुक्त श्रमिकको रुपमा (ई-७ भिसा प्रणालीमार्फत्) म्यानपावरले पठाउन सक्ने व्यवस्था गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी

३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको पीपीए हुँदै, १०.५५ रुपैयाँ प्रतियुनिटसम्म पाउने

काठमाडौं । ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) हुने भएको छ । विद्युत नियमन आयोगले सार्वजनिक सुनुवाइ गरेर पीपीएमा सहमति दिन लागेको हो । सार्वजनिक सुनुवाईसम्म

कोशी प्रदेशमा धेरै रोजगार, युवापुस्ता बाहिरिँदा जनसंख्या वृद्धिदर घट्यो

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी रोजगारी रहेको छ । तथ्यांकअनुसार रोजगारको हिसाबले हेर्दा सबैभन्दा बढी भाग्यमानी कोशी प्रदेशका बासिन्दा रहेका छन् । त्यसपछि बागमती प्रदेशमा

शुक्रबारदेखि १ घण्टामै श्रम स्वीकृति

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि एक घण्टामै श्रम स्वीकृति दिने तयारी गरेको छ । श्रम मन्त्रालयले आज श्रम स्वीकृति दिने सफ्टवेयरबारे सम्बन्धित

अप्रिलमै पाइपलाइनबाट नआउने भयो पेट्रोल, म्याद थप गर्न भारतीय टोली अध्ययन गर्दै

काठमाडौं । भारतीय पक्षको ढिलासुस्तीका कारण निर्धारित समयमा पेट्रोलियम पाइपलाइनबाट पेट्रोल आयात नहुने भएको छ । पेट्रोल आयातका लागि आवश्यक पूर्वाधार निर्माणमा भएको ढिलासुस्तीका कारण निर्धारित समय अप्रिल पहिलो सातादेखि

अर्थमन्त्री र गभर्नर झगडा गरेर बस्ने होइन, मिलेर काम गर्ने होः मन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्रालय नेपाल राष्ट्र बैंकको प्रतिस्पर्धी नभएको स्पष्ट गरेका छन् । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले शनिबार राजधानीमा गरेको व्यवस्थापन सम्मेलन म्यानेजमेन्ट समिट–२०२४ लाई सम्बोधन गर्दै मन्त्री

वैदेशिक रोजगारीमा जाने संख्या १३ प्रतिशतले घट्यो, आठ महिनामा ५ लाख ४० हजार विदेशिए

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिनामा रोजगारीको खोजी गर्दै वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । वैदेशिक रोजगार विभागको  तथ्याङ्कअनुसार गत आर्थिक वर्षको ८ महिनाको तुलनामा चालु

४० लाख प्रयोगकर्ता जोडिदासमेत नागरिक एपको प्रयोग प्रभावकारी भएन, सीमित सेवामा भुल्दै सरकार

सरकारले लाइनलाई अनलाइन बनाउन र सबै सरकारी सेवा प्रविधिको माध्यमबाटै सहजै दिने उद्देश्यले तीन वर्ष अगाडि नागरिक एपको सुरु गरेको भएपनि अहिलेसम्म यसलाई प्रभावकारि ढंगले प्रयोगमा ल्याउन सरकारले नै जोड