सात महिनामा भित्रियो ८ खर्ब ३९ अर्ब रुपैयाँ

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको ७ महिनाको तुलनामा

१० दिनमा प्रतितोला साढे ७ हजार रुपैयाँले बढ्यो, किन बढिरहेको छ सुनको मूल्य ?

काठमाडौं । पछिल्लो १० दिनमा सुनको मूल्य प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढेको छ । फागुन १७ गतेबाट लगातार बढेको सुनको मूल्यले एकपछि अर्को नयाँ रेकर्ड कायम गर्दै गएको

निजी क्षेत्रलाई धरपकड गरेर लगानी सम्मेलन सफल बन्न सक्दैन: युवराज खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले लगानी सम्मेलन सफल बनाउनको लागि सरकारले कुटनीतिक पहल गर्न आवश्यक रहेको बताएका छन् । पूर्वअर्थमन्त्री डा.खतिवडाले आगामी वैशाख १६ र १७ गते गर्न लागेको लगानी

गाँजाले अर्थतन्त्रमा योगदान दिन सक्छ !

आज शिवरात्री ।।। र शिवरात्रीको दिन गाँजाको बारेमा कुरा नगर्ने भन्ने त मिल्दैन । तर, हामी गाँजा खाएर के हुन्छ वा गाँजा खानु हुन्छ कि हुँदैन भन्ने बारेमा कुरा गर्दैछैनौं

टेलिकम कम्पनीको सीमकार्ड बाँड्ने होडबाजीले ९५ लाख सीममा मासिक एउटा पनि फोन म्यासेज आउँदैन

सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलले मात्रै टेलिकम सेवा  दिइरहेका छन । यी दुई कम्पनीबीच ग्राहक विस्तार गरेर व्यापारिक दायरा फराकिलो बनाउने मात्रै प्रतिस्पर्धा छ । एउटै ब्यक्तिको

गाँजा खुला गरेपछि यसरी फेरियो थाइल्यान्ड

काठमाडौं । थाइल्यान्डको राजधानी बैंककको सबैभन्दा धेरै अन्तर्राष्ट्रिय पर्यटकको घुइँचो लाग्ने सडक हो, सुखुमवित रोड । झिलिमिली बत्तीले झकिझकाउ यो गुलजार ठाउँले एउटा अनौठो दुनियाँको नमुना प्रस्तुत गर्छ । गाँजाको

हकप्रदका नाममा जथाभावी लगानी गर्दै हुनुहुन्छ ? यी हुन् वित्तीय अवस्था कमजोर भएका कम्पनी

काठमाडौं । अहिले जलविद्युत कम्पनीले धमाधम हकप्रद सेयर निष्कासन गरि रहेका छन् । केही कम्पनीलाई अहिले हकप्रद सेयर निष्कासन गरिरहेका छन् । केही कम्पनीले हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन

मन्त्रीले फिर्ता गराउलान् त सहकारीको खर्ब बढी बचत ? समस्या समाधान गर्न एमालेकै ३९ बुँदे चुनौती

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम अधिकारीले पदभार ग्रहण गरेका छन् । मन्त्रीपद बाँडफाँटमा सत्ता साझेदार दल नेकपा एमालेले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

पासपोर्ट विवाद र सहकारीको पैसा अपचलनमा मुछिएका रवि बने गृहमन्त्री, परिणमुखी काम गर्नुपर्ने चुनौती

काठमाडौं । पासपोर्ट दुरुपयोग गरेको विषयले विवादमा परेका र सहकारीको पैसा अपचलनमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उप्रधानसशित गृह मन्त्रालयको जिम्मा पाएका छन् । यसअघि २०७९ पुस ११

भत्केको कृषि क्षेत्र सपार्न सक्लिन् त ज्वालाकुमारीले ? यस्ता छन् चुनौतीका चाङ

काठमाडौं । पछिल्लो समयमा नेपालको कृषि क्षेत्र अस्तव्यस्त बनेको छ । एउटा समस्याको समाधान हुन नपाउँदै अर्को समस्या क्रमिक रुपमा थपिँदै जाँदा यो मन्त्रालय अहिले समस्याको भूमरीमा फसेको छ ।