१०० रुपैयाँ पर्ने सामानको १३% कति हुन्छ भनेर

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले धेरै कमाउने उद्योगी व्यवसायीले १०० रुपैयाँ पर्ने सामानको १३ प्रतिशतको कति होला भनेर अलमलिने समय नरहेको बतताएका छन् । आन्तरिक राजश्व विभागले आयोजना गरेको

कम्युनिष्ट आएपछि सेयर बजार घट्छ भन्नु गलतः पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं । पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सरकार पूँजी बजारको विपक्षमा नभएको बताएका छन् । नेपाल पूँजी बजार लगानिकर्ता संघको दोस्रो साधारणसभा कार्यक्रममा नेपालले यस्तो बताएका हुन् । नेकपाका वरिष्ठ नेता

दम्पती बीमा गर्ने हो ? कुन बीमा कम्पनीमा गर्दा कति खर्च लाग्छ, के फाइदा हुन्छ ? (सूचिसहित)

काठमाडौं । पछिल्लो समय जीबन बीमा कम्पनीहरुले बिबाहित दम्पतीहरुलाई लक्षित गरेर दम्पती बीमा योजना ल्याउने होडबाजी नै गर्न थालेका छन् । एउटै बीमा योजनाले श्रीमान/श्रीमतिको जोखिम कभर गर्ने स्किम ल्याएर

फेरि ४ वर्षका लागि प्राइम बैंकको सिइओमा मानन्धर

काठमाडौं । प्राइम कमर्शियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नारायणदास मानन्धरले निरन्तरता पाएका छन् । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले मानन्धरलाई आगामी ४ वर्षे कार्यकालका लागि सिइओमा नियुक्ती गरेको

२०० बढी उच्च सरकारी अधिकारीको सम्पत्ति छानबिन गर्दै अख्तियार, राजस्व समूहका धेरै

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च सरकारी कर्मचारी माथि सुक्षम छानबनि गरिरहेको छ । यद्यपी अख्तियारले सो विषयमा सार्वजनिकरुपमा जानकारी दिन मानेको छैन । साना र तल्ला तहका कर्मचारीलाई

विदेशी लगानी गर्छु भनेर आएका ५ दर्जन कम्पनी बेपत्ता, सम्पर्कमा आउन राष्ट्र बैंकको सूचना

काठमाडौं । नेपालमा विदेशी लगानी भित्र्याउँछु भनेर आएका करिब ५ दर्जन कम्पनी बेपत्ता भएका छन् । यसरी कम्पनीहरु बेपत्ता भएपछि नेपाल राष्ट्र बैंकले सूचना नै जारी गरेर ३० दिनभित्र आवश्यक

राष्ट्र बैंकले माग्यो बैंकसँग क्रस होल्डिङको विवरण

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले क्रस होल्डिङ भएका बैंकहरुको विवरण पठाउन बैंकहरुलाई पत्र काटेको बताएका छन् । राजधानीमा आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको मौद्रिक नीतिले

अर्थ समितिका सभापति दाहाल भन्छन्- उद्योग र बैंकमा एकै जनालाई लगानी गर्न बन्द गरौंं

काठमाडौं । अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले मौद्रिक नीति बैंकर्सहरुको पक्षमा आएको बताएका छन् । राजधानीमा आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको मौद्रिक नीतिले अर्थतन्त्रमा पार्ने प्रभाव विषयका कार्यक्रममा

भन्सारमा सवारी जाँचपासका लागि विशेष प्रविधि जडान गर्दैछौंः अर्थसचिव

काठमाडौं । अर्थसचिव राजन खनालले भन्सारमा सवारी जाँचपासका लागि विशेष प्रविधि जडान गर्न लागिएको बताएका छन् । बिहीबार राजधानीमा आयोजित भन्सार व्यवस्थापन गोष्ठी कार्यक्रममा बोल्दै उनले विशेष प्रविधिको जडानपछि अनुगमन

सवारी साधनको आयात कम हुँदा राजस्व लक्ष्य पुगेनः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सवारीसाधनको आयात कम हुँदा लक्ष्य अनुसार राजस्व नपुगेको बताएका छन् । भन्सार मूल्यांकन गोष्ठीको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले सवारीसाधनको आयात बढाएर राजस्व लक्ष्य पुर्याउन