शेखर गोल्छासँग बार्गेनिङ गर्न ‘प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छान्नुपर्ने’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल विधान संसोधन समितिका सभापति हुन् । ढकालले बरिष्ठ उपाध्यक्ष शेखर गोल्छासँग बार्गेनिङ गर्ने ठूलो ठाउँ राखेर तयार भएको संसोधन प्रस्ताव तयार

स्प्रेडको गणनाविधि परिवर्तनः बैंकहरुको २२ अर्बभन्दा बढी आम्दानी घट्ने, सेयर बजार प्रभावित हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको २२ अर्ब रुपैयाँभन्दा बढी आम्दानी घट्नेगरी कर्जा र निक्षेपबीचको ब्याज अन्तर (स्प्रेड दर) परिवर्तन गरेको छ । राष्ट्र बैंकले सोमबार परिपत्र जारी गर्दै स्प्रेडको

बैंकलाई नगद लाभांश बाड्न कडाई, जोखिममा रहनेले थप २ प्रतिशत पूँजीकोष कायम गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई जोखिममा आधारित रहेर २ प्रतिशतसम्म काउन्टर साइकल बफर कायम गर्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले निर्देशिका जारी गर्दै जोखिम भएमा २ प्रतिशत

वाणिज्य बैंकहरुमा सबैभन्दा ठूलो क्रस होल्डिङ संचय कोषको, राष्ट्र बैंकको निर्देशनपछि के हुन्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ०.१० प्रतिशतभन्दा बढी सेयर भएका व्यक्ति तथा संस्थाको विवरण पेश गर्न एकसाताको निर्देशन दिएको छ । अहिले राष्ट्र बैंक बैंकहरुमा भएको क्रस होल्डिङको विषयलाई

यसरी चक्रव्यूमा फस्यो बुढीगण्डकी, मुआब्जा र मोडालिटीले हैरान

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७३/७४ देखि बुढिगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरण सुरु गर्यो । सुरुमा मुआब्जा निर्धारण हुँदा आयोजना अगाडि बढिहाल्छ र निर्माणको काम समेत सुरु भइहाल्छ भन्ने अपेक्षामा

सरकारले तोक्यो सरकारी कर्मचारीको तलब, कसको कति ? (सूचिसहित)

काठमाडौं । जेठ १५ मा सरकारी कर्मचारीको तलब बढाएको सरकारले बल्ल आएर तलब निर्धारण गरेको छ । सरकारले साउन १ देखि लागु हुने गरेर तल्लो तहका कर्मचारीको २० प्रतिशत र

अर्थतन्त्र ध्वस्त हुनलाग्यो भन्ने कुरा कताबाट आयो ? मैले बुझिँनः अर्थमन्त्री

लगातार तेस्रो वर्षको उच्च आर्थिक वृद्धि अनुसार नै राजश्व आवश्यक छ । निरन्तर तेस्रो वर्ष पनि २० प्रतिशत भन्दा बढी राजश्व उठ्ने देखिएका छ । यो निरन्तर तेस्रो वर्ष हो

सेबोनको संस्थागत सुशासन प्रतिवेदन, सुचिकृत संस्थाले पेश गर्नैपर्छ यी ६ विवरण

काठमाडौं । धितोपत्र बोर्डले संस्थागत सुशासन सम्बन्धी वार्षिक अनुपालना प्रतिवेदनको ढाँचा कार्यान्वयनमा ल्याएको छ । बोर्डले यस अघि सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ बनाई २०७५ साउन १

मास प्रिन्टर आयो, अब दैनिक ७५०० स्मार्ट लाइसेन्स प्रिन्ट हुने

काठमाडौं । लामो समयदेखि स्मार्ट लाइसेन्स छपाईको समस्या समाधानका लागि सरकारले ल्याउने भनेको लेजर बेस्ड मास प्रिन्टर काठमाडौं आइपुगेको छ । यातायाता विभागका महानिर्देशक कुमार प्रसाद दहालका अनुसार एयरपोर्टमा मास

नेप्सेको अनलाइन सेवा लिनको संख्या १३ हजार पुग्यो, कुन ब्रोकरबाट कतिले लिए ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अनलाइन सेवा लिने लगानीकर्ताको संख्या १३ हजार पुगेको छ । ०७५ कात्तिक २० गते अर्थमन्त्री युवराज खतिवडाले उक्त अनलाइन सेवाको शुभारम्भ गरे पनि