स्टार्टअप कर्जाका लिन १६ सय ५८ परियोजनाको आवेदन,

काठमाडौं । सरकारले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० स्वीकृत गरेकाे छ । सरकारले चालु आवकाे बजेटले गरेकाे व्यवस्थाअनुसार ३ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्ने गरी स्टार्टअप उद्यम कर्जा सञ्चालन

सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका कान्तिपुरका कर्पोरेट म्यानेजरले दिए राजीनामा

काठमाडौं । सुप्रिम बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा मुछिएका पुष्पराज गिरीले कान्तिपुर पब्लिकेशनबाट राजीनामा दिएका छन् । उक्त सहकारीबाट २५ लाख रुपैयाँ गिरीले पेस्की लिएको अनुसन्धानबाट पुष्टि भएको

भैरहवामा इन्धन भण्डारगृह निर्माण प्रकिया सुरु

भैरहवा । नेपाल आयल निगमले भैरहवाको रोहिणी खोला किनारमा इन्धन भण्डारणगृह निर्माण गर्ने प्रकिया सुरु गरेको छ। निगमले ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिका बीचमा रहेको १३ बिगाहा जग्गामा उक्त भण्डारण

५ महिनाअघि इजरायल गएको न्यारोबडी आउने टुंगो लाग्यो, अस्तव्यस्त उडान व्यवस्थापन सहज हुने

इन्जिन फेर्न ५ महिना अगाडि इजरालय गएको जहाज उतै बसेपछि वायुसेवा निगमको उडान तालिका अस्तव्यस्त मात्रै नभएर निगमलाई मासिक घाटा बढाउने कामसमेत भएको छ । जहाज मर्मत सकेर आउने टुंगो

रवि लामिछानेसहित सहकारी ठगी प्रकरणमा रास्वपाका ४ ठूला नेता मुछिए, को कुन संस्थामा ?

काठमाडौं । सहकारी ठगी प्रकरणमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उच्च तहका ४ जना नेता जोडिएका छन् । रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेदेखि उपसभापति हुँदै

२५ अर्ब लगानीमा आईएमई ग्रुपले बैतडीमा सिमेन्ट उद्योग खोल्ने

काठमाडौं । स्थापित व्यावसायिक घराना आईएमई समूहले सुदूरपश्चिमको बैतडीमा सिमेन्ट उद्योग खोल्ने भएको छ । व्यवसाय विस्तारमा आक्रामकरुपमा अघि बढिरहेको आईएमई समूह सेवा क्षेत्रबाट उत्पादनमूलक उद्योगमा केन्द्रित हुन थालेको हो

के धितोपत्र बोर्डको अक्षमताले भित्री कारोबारको अनुसन्धान गर्ने जिम्मा प्रहरीले पाएको हो ?

काठमाडौं । सेयर बजारमा हुने गरेको भित्री कारोबारको अनुसन्धान गर्ने जिम्मा नेपाल प्रहरीले पाएको छ । भित्री कारोबारको अनुसन्धान गर्ने क्षमता बोर्डको संरचनामा नभएपछि नेपाल प्रहरीले अनुसन्धान गर्ने भएको हो

ऋण तिर्न सिर्जनाले ३५ वर्षका लागि भाडामा दिइन् अन्नपूर्ण होटल, पूर्वमन्त्री श्रेष्ठ र भाटभटेनीका गुरुङ भित्रिए

काठमाडौं । दरबारमार्गमा पाँच दशकभन्दा लामो समयदेखि सञ्चालनमा रहेको होटल डेला अन्नपूर्ण ३५ वर्षको लागि भाडामा लागेको छ । पाँचतारे होटल अन्नपूर्णमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र लिटिल एन्जेल्स (एलए)का

वार्षिक ७ अर्ब रुपैयाँ बढीको करोबार गर्ने अर्घाखाँची सिमेन्टले आइपिओ निष्काशन गर्ने

काठाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक (आइपिओ) निष्काशन गर्ने भएको छ । आइपिओ निष्काशनका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नागढुङ्गा सुरुङ ‘ब्रेक थ्रु’: सवारी कहिलेबाट चल्न पाउँछन्, केके छन् बाँकी काम ?

काठमाडौं । सिस्नेखोला–नागढुङ्गा सुरुङमार्गको आज ब्रेक थ्रु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल सुरुङ मार्गको ब्रेक थ्रु कार्यक्रममा सहभागी भएका थिए । जापानी सहयोग नियोग जाइकाको ऋण सहयोगमा बनिरहेको सुरुङ