राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेका छन् । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी, वैशाख २६ गते ब्रेक थ्रु

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब एक सय १० मिटर मात्रै बाँकी छ

आर्थिक संकुचनको असरः बैंकहरुको नाफा १३.४७ प्रतिशतले घटेर साढे ४० अर्बमा सीमित

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको नाफा १३.४७ प्रतिशतले घटेर ४० अर्ब ६८ करोड ३० लाख ८१ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको

होटल क्षेत्रमा आक्रामक बन्दै सांग्रिला हस्पिटालिटी ग्रुप, ४ अर्ब लगानीमा ३ वटा तारे होटल विस्तार गर्दै

काठमाडौं । होटल क्षेत्रमा सांग्रिला हस्पिटालिटी ग्रुप आक्रामक बनेको छ । सन् १९७९ देखि काठमाडौंमा पाँच तारे होटल सञ्चालन गर्दै आएको ग्रुपले देशका विभिन्न स्थानमा तारे होटल निर्माण गरिरहेको छ

भवानी राणासहितले ८० करोड लगानीमा सिरिञ्ज उद्योग खोले

काठमाडौं । फरच्युना हेल्थ केयरले नेपालमै सिरिञ्ज उत्पादन सुरु गरेको छ । उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणासहितको टिमले नेपालमा पहिलो पटक ललितपुरको चुनिखेलमा सिरिञ्ज उद्योग सञ्चालनमा ल्याएका हो ।

नेपालले खर्च कटौतिको सहज निर्णयभन्दा पनि राजस्व परिचालनमा ध्यान दिनु पर्छ: आईएमएफ

वासिङ्टन डिसी, अमेरिका । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एशिया तथा प्रशान्त विभागका प्रमुख कृष्णा श्रीनिवासनले नेपाल सरकारले खर्च कटौतिको सहज निर्णय गर्नुभन्दा पनि राजस्व परिचालनमा जोड दिनु पर्ने बताएका

ईरान-इजराइल भिडन्तले इन्धनको विश्वबजारमा असर, प्रतिब्यारेल मूल्य १०० डलरमाथि पुग्ने

काठमाडौं । पछिल्लो समयमा ईरान र इजराइलबीच तनाव सुरु भएको छ । ती दुबै मुलुकबीच १ अप्रिलदेखि तनाव सुरु भएको थियो । यो तनाव बढेसँगै क्रुड आयल (कच्चा तेल) प्रति

अन्नपूर्ण होटलमा उमेश श्रेष्ठ र मिनबहादुर गुरुङले ८ अर्ब लगानी गर्ने

काठमाडौं । पाँचतारे होटल अन्नपूर्णमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र लिटिल एन्जेल्स स्कुलका सञ्चालकसमेत रहेका कांग्रेस नेता एवं पूर्वमन्त्री उमेश श्रेष्ठको समूहले ८ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् ।

कोकाकोलाले नेपालमा ६ अर्ब ७० करोड नयाँ लगानी गर्ने, डिज्नील्याण्डले नयाँ कम्पनी खोल्दै

बासिङ्टन डिसी, अमेरिका । अमेरिकी बहुराष्ट्रिय कम्पनी द कोकाकोलाले नेपालमा ५ करोड डलर (करिब ६ अर्ब ७० करोड रुपैयाँ ) लगानी गर्ने तयारी गरेको छ । द कोकाकोला कम्पनीको ग्लोबल

३ अर्ब लगानीमा भैरहवामा इन्धन डिपो निर्माण सुरु, सर्लाही-मोतिहारी ग्यास पाइपलाइनको योजना

भैरहवा । नेपाल आयल निगमले भलवारी इन्धन डिपोको विकल्पमा भैरहवामा ठूलो क्षमताको भण्डारणगृह निर्माण गर्ने प्रक्रिया सुरु गरेको छ । भैरहवा र बुटवलबीचमा रहेको हालको भलवारी इन्धन डिपो निक्कै संवेदनशिल