नकारात्मक सर्किटमा रेकर्ड राखेको सेयर बजार राष्ट्र बैंक

काठमाडौं । लगातार बढेर आफ्नो रेकर्ड आफै तोडिरहेको सेयर बजारले नकारात्मक रेकर्ड पनि बनाएको छ । यसअघि निरन्तर बढेर रेकर्ड बनाएको बजारमा आइतबार अहिलेसम्मकै सबैभन्दा बढी १२३.३४ अंक अर्थात ६

वीरगञ्जमा ३८ करोड लगानीमा औषधि उद्योग स्थापना हुँदै

काठमाडौं । वीरगञ्जमा ३८ करोड रुपैयाँ लगानीमा नयाँ औषधि उद्योग स्थापना हुने भएको छ । लाइफ स्टार फर्मास्युटिकल्स प्रालिले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ मा उक्त उद्योग स्थापना

राष्ट्र बैंकले सेयर बजारलाई असर पर्ने कुनै काम गर्दैन- गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले मार्जिन धितोकर्जालाई परिवर्तन गरेपनि त्यसले सेयर बजारलाई असर नपर्ने गरी परिवर्तन गर्ने बताएका छन् । सेयर लगानीकर्ताका संघ सँगको भेटमा

कोमाबाट निस्किएकाे पुँजीबजारलाई अस्थिर नबनाउन राष्ट्र बैंकलाई लगानीकर्ताको आग्रह

काठमाडौं । राष्ट्र बैंकले पुँजीबजारलाई अस्थिर बनाउन लागेको भन्दै सेयर लगानीकर्ताहरुका संघहरुले दुःख व्यक्त गरेका छन् । सेयर लगानीकर्तामा ५ वटै संगठनले राष्ट्र बैंकको गभर्नरलाई ज्ञापन पत्र बुझाउँदै यस्तो दुःख

संस्थागत निक्षेपकर्तालाई बैंकले गर्यो बेवास्ता, राष्ट्र बैंक भन्छ- नीतिगत व्यवस्था नै त्यस्तो हो

काठमाडौं । कोरोना भाइसरको प्रभावमा अर्थतन्त्र सुस्ताउँदा बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह समेत सुस्ताएको छ । जसकारण बैंकिङ प्रणालीमा १ खर्ब ९१ अर्ब रुपैयाँ बढी लगानीयोग्य रकम थुप्रिएको छ

किन बढ्यो जलविद्युत् कम्पनीको सेयर ?

काठमाडौं । सेयर बजारमा उछाल आएसँगै जलविद्युत कम्पनीका लगानीकर्ता मालामाल बनेका छन् । यो साताको अन्तिम कारोबार दिन बिहीबार मात्रै जलविद्युत समूहको उपसूचक १०.३६ अंकले बढेको छ । यो साताभरको

नेपाल एयरलाइन्सलाई हङकङ उडानमा फेरि प्रतिबन्ध, सरकारी ल्यावको रिपोर्टमै खोट

काठमाडौं । नेपाल एयरलाइन्सलाई हङकङ उडानमा चौथोपटक प्रतिबन्ध लागेको छ । नेपाल एयरलाइन्सका सह–प्रवक्ता सुलेख मिश्रका अनुसार हङकङले डिसेम्बर १७ सम्म २ साताका लागि उडानमा फेरि प्रतिबन्ध लगाएको हो ।

ब्रोकर कमिशन घटाउन माग गर्दै बोर्डमा लगानीकर्ताको प्रदर्शन (फोटो फिचर)

काठमाडौं । सेयर लगानीकर्ताको ५ वटै संगठनले ब्रोकर कमिशन घटाउन माग गर्दै धितोपत्र बोर्डमा समूहिक ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले चाँडो भन्दा चाँडो ब्रोकर कमिशन घटाउन माग गर्दै लगानीकर्तालाई

वासिङ मेसिन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

काठमाडौं । चिसो मौसमको आगमनसँगै बजारमा ग्राहकहरूलाई आवश्यक लत्ता कपडालगायत विभिन्न प्रकारका घरायसी सामान बजारमा आउन थालेका छन् । साथै, चिसो मौसममा आवश्यक सामग्रीमा कतिपय कम्पनीहरूले विशेष घरायसी सामग्री सार्वजनिक

डिबेञ्चरमा बैंकले झुक्याए लगानीकर्ता, स्वीकृत भएको ब्याजदर संशोधन गरेर कस्ले कति घटाए ?

काठमाडौं । वाणिज्य बैंकहरुले ऋणपत्र जारी गर्ने क्रममा लगानीकर्तालाई ब्याजदरका विषयमा झुक्याएका छन् । शुरुमा ऋणपत्र निष्काशन गर्न १० प्रतिशतभन्दा बढी ब्याजदर दिने भनेपनि अहिले ८.२५ प्रतिशतमा झरेका छन् ।