नागरिक लगानी कोषको सेयर बिक्रीमाः मूल्यमा कसरी भयो

काठमाडौं । एनआइसी एशिया बैंक र प्रिमियर इन्स्योरेन्सले नागरिक लगानी कोषको संस्थापक सेयर बिक्रीमा राखेका छन् । दुबै कम्पनीले बिहीबार राष्ट्रिय दैनि पत्रिकामा सूचना प्रकाशित गर्दै बोलकबोलका लागि आवेदन दिन

एफएनसीसीआई र सीएनआईलाई मर्ज हुन प्रधानमन्त्रीको सुझाव, अध्यक्षको प्रत्यक्ष चुनाव गर्नुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघलाई आपसमा एकीकरण हुन सुझाव दिएका छन् । महासंघका नवनिर्वाचित पदाधिकारीहरुसँग बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको

आर्थिक अनुशासन तोडेकामा अर्थमन्त्रालयप्रति राष्ट्रिय योजना आयोगको असन्तुष्टि, भन्यो अरुले के सिक्ने ?

काठमाडौं । योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेलले समपूरक र विशेष अनुदानको विषयमा समस्या रहेको बताएका छन् । आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिकसम्मको प्रगति समीक्षा बैठकमा उपाध्यक्ष कँडेलले

पैँचोमा मल ल्याउन नसकेको सरकारले बंगलादेशसँग जीटुजीमार्फत् ५० हजार मेट्रिकटन मल किन्ने

काठमाडौं । बंगलादेशसँग पैँचोमा ल्याउने भनिएको ५० हजार मेट्रिकटन मल ल्याउन नसकेपछि सरकारले जीटुजीमार्फत् बंगलादेशबाट मल ल्याउने निर्णय गरेको छ । धान रोप्ने समयमा किसानले मन नपाएपछि सरकारले बंगलादेशसँग पैँचोमा

चाडपर्वमा जनताले झिकेका नोट दैनिक ५० करोड राष्ट्र बैंकमा फिर्ता हुँदै, झुत्रा नोट २५% मात्र

काठमाडौं । जनताले चार्डपर्वका लागि बैंक तथा वित्त कम्पनीबाट झिकेका नोट दैनिक ५० करोड रुपैयाँले राष्ट्र बैंकमा फर्किन थालेको छ । असोजको अन्तिम सातादेखि कात्तिकको पहिलो सातासम्म राष्ट्र बैंकमा स्टकमा

लामो दुरीका यातायात अझै नाजुक अवस्थामा, व्यवसायी भन्छन्- खर्च उठाउनै सकेका छैनौं

काठमाडौं । कोरोना भाइरस महामारीका कारण करिब ६ महिना कोमामा बसेका यातायात असोज १ गतेबाट सञ्चालन भयो । लामो समय देखि कोमामा रहेको यातायात सञ्चालनमा ल्याउनकै लागि नेपाल यातायात व्यवसायी

कोरोना विरुद्ध लड्न अमेरिकाले ९ खर्ब १६ अर्ब डलरको आर्थिक प्याकेज ल्याउदै

अमेरिका । ट्रम्प प्रशासनले मंगलबार कोभिड–१९ राहत प्याकेजका रुपमा कंग्रेस समक्ष ९ खर्ब १६ अर्ब डलरको प्रस्ताव प्रस्तुत गरेको छ । अमेरिकी अर्थतन्त्रमा दोहोरो अंकको मन्दी आउने सम्भावनाबीच नयाँ आर्थिक

लोकसेवा आयोगले शाखा अधिकृत पदमा माग्यो ५१३ जना (विज्ञापनसहित)

काठमाडौं । लोकसेवा आयोगले ५१३ अधिकृत पदका लागि विज्ञापन खुलाएको छ । आयोगले बुधबार सूचना प्रकाशित गर्दै विभिन्न समूहका लागि जागिर खुलाएको हो । आयोगका अनुसार अधिकृत स्तरको बढुवाका लागि

जग्गाको कित्ताकाट गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौं । सर्वोच्च अदालतले सरकारले जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय बदर गरेको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर र न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

वनमन्त्रालयले पुँजीगत खर्च गर्न नसकेको भन्दै योजना आयोगको असन्तुष्टि

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कँडेलले प्रदेश राजधानीको समस्या तत्काल समाधान गर्न आग्रह गरेका छन् । आर्थिक वर्ष २०७७/७८ को प्रथम चौमासिकसम्मको प्रगति समीक्षा बैठकमा उपाध्यक्ष कँडेलले