साढे १९ अर्ब वैदेशीक लगानी र ऋण भित्रिँदा,

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा नेपालमा साढे १९ अर्ब रुपैयाँ लगानी र ऋणबापत विदेशी मुद्रा भित्रिएको छ । तर यो अवधिमा पौने २० अर्ब रुपैयाँ लाभांश, ऋण

कोरोना विरुद्धको खोप निर्माणमा व्यापारिक प्रतिस्पर्धा, सहज आपूर्तिको प्रतिक्षामा गरिब राष्ट्र

काठमाडौं । कोरोनाभाइरस महामारीबाट विश्व समुदाय आक्रान्त छ । यो महामारी कसरी नियन्त्रणमा आउला वा संक्रमणलाई कसरी कम गर्न सकिएला भन्ने बारेमा आम मानिसलाई सही सूचना, ज्ञान र सचेतना दिने

विद्युत् प्राधिकरणमा एकपछि अर्को समस्या देखिन थालेपछि जताततै खोजिदै कुलमान

काठमाडौं । तत्कालीन कार्यकारी निर्देशन कुलमान घिसिङको पदावधि सकिएपछि नेपाल विद्युत् प्राधिकरण एक पछि अर्को विवादमा पर्न थालेको छ । प्राधिकरणको प्रणालीमा देखिएको समस्याका कारण नागरिकले सहज रुपमा विद्युत् पाउन

इजरायलमा केयर गिभर रोजगारीको प्रक्रिया अन्तिम चरणमा, पहिलो चरणमा ५ सय लैजाने

काठमाडौं । नेपालीहरूको आकर्षक गन्तव्य बनेको इजरायलले अस्थायी रोजगारीसम्बन्धि गत असोज १४ गते सम्झौतापत्रमा हस्ताक्षर गर्यो । सम्झौतामा नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य र इजरायलको तर्फबाट

भिजिट भिसामा थप कडाइ, परिवार वा स्थानीय तहको सिफारिस र सामान्य अंग्रेजी चाहिने

काठमाडौं । नेपालबाट भिजिट भिसामा विदेश जानेको हकमा थप कडाइ गरिने भएको छ । भिजिट भिसाको बाहनामा श्रमका लागि जानेहरुको उजुरी बढेपछि अध्यागमन विभागले कार्यविधि संशोधन गर्दै थप कडाइ गर्न

गभर्नर अधिकारी भन्छन्-डिजिटल बैंकिङको विस्तारपछि नियमन र सुपरीवेक्षणमा चुनौती थपियो

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकास र प्रवद्र्धनका लागि नेपाल राष्ट्र बैंकले योजनाबद्ध प्रयास गरिरहेको बताएका छन् । सिङ्गापुर फिन्टेक महोत्सव–२०२०’

पोखरा र भैरहवा विमानस्थल निर्माणमा देखियो समस्या, मन्त्रालय भन्छ- यी हुन् कारण

काठमाडौं । निर्माणधिन भैरहवा र पोखरा विमानस्थलको काम यतिबेला चलिरहेको छ । तर कोरोना महामारीका कारण अपेक्षाकृतरुपमा प्रगति भने हुन सकेको छैन । केही समय अघि पर्यटन मन्त्रालयले कोरोना महामारीमा

बीमा समितिको अध्यक्ष बन्न आधा दर्जन बढी इच्छुक, चापागाईं र शिवाकोटीको चर्चा बढी

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको अध्यक्ष बन्न आकांक्षीहरुको दौडधूप शुरु गरेका छन् । अहिलेका अध्यक्ष चिरञ्जीबी चापागाईंको कार्यकाल सकिने दिन नजिकिँदै गर्दा आकांक्षीहरुले सक्रियता बढाएका हुन् ।

कोरोना बीमा दावी भुक्तानीका लागि कम्पनीले आवश्यक कागजपत्र नपठाउँदा समस्याः बीमा समिति

काठमाडौं । बीमा कम्पनीहरुले प्राप्त आवश्यक कागजपत्र तयार नपारी दावी भुक्तानीका लागि पुलमा पठाएको बीमा समितिको अनुगमनले देखाएको छ । कोरोना बीमा र सोको दावी हाल पुलमार्फत् भइरहेको छ ।

उद्योग वाणिज्य महासंघभित्र वैदेशिक रोजगार फोरम खोल्दैछौंः शेखर गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले वैदेशिक रोजगार फोरम स्थापना गर्ने भएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न महासंघभित्र वैदेशिक रोजगार फोरम स्थापना गर्न