अब विदेशी मुद्रामा लिएको ऋण स्वदेशी मुद्रामा तिर्न

काठमाडौं । विदेशी मुद्रामा ऋण लिएका ऋणीले स्वदेशी मुद्रामा नै सावाँ तथा ब्याज भुक्तानी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले कोभिड–१९ को प्रभावलाई मध्यनजर गर्दै सो व्यवस्था गरेको

रोमाञ्चक पर्यटकीय गन्तव्य जहाँ संसारका पर्यटक पुग्न मरिहत्ते गर्छन्, कति पर्छ एकरात बिताउन ?

काठमाडौं । मानिसका चाहना पनि अनेकन खालका हुन्छन् । जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै मानिसले संसारभर नै पैसा कमाउने सोख पनि अनेकन राखेका हुन्छन् । उनीहरुले नयाँ नयाँ प्रकारको

बैंक छिर्यो अख्तियारः डेढ अर्ब घोटला प्रकरणका अभियुक्तको बयान लिइँदै, को-को तानिए ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बैंकमा छिरेको छ । बैंकिङ कसूरका अभियुक्तलाई बोलाएर धमाधम बयान लिइरहेको छ । तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब रुपैयाँ घोटाला काण्डमा संलग्न

बालुवाटार जग्गा प्रकरणः अख्तियारका पूर्वप्रमुख बस्न्यातलाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको छ । आइतबार ४ घण्टा वयान लिएपछि पूर्पक्षका

टाटाले एयर इन्डिया किनेपछि ‘ज्वाइन्ट भेञ्चर’ चलिरहेका कम्पनीको अवस्था के होला ?

एजेन्सी । भारतीय व्यवसायिक घराना टाटा ग्रुपले सरकारी स्वामित्वमा रहेको हवाई कम्पनी एयर इन्डिया खरिद गर्नका लागि बोलकबोल गरेपछि एयर इन्डिया संस्थापक मालिकसँगै फर्कने निश्चित भएको छ । किनभने एयर

बजारमा क्यामेराको अभाव, लकडाउनपछि मूल्य ह्वात्तै बढ्यो, ४ महिनामा ३९ अर्बको आयात

काठमाडौं । कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउन र निषेधाज्ञा खुकुलो बन्दै गएपछि ल्यापटप, मोबाइल, क्यामेरालगायतका विद्युतीय सामाग्रीको व्यापार ह्वात्तै बढ्यो । व्यापार बढेसँगै बजारमा ग्राहकले

सरकारले झुठो बाचा गर्यो र उद्योगीसँग मिलेर पैसा दिएनः उखु किसान

काठमाडौं । उखु मिलले भुक्तानी नदिएपछि सर्लाहीका उखु किसानले आन्दोलन शुरु गरेका छन् । चिनी उद्योगबाट उखुको भुक्तानी नपाएपछि सर्लाहीका किसानहरु काठमाडौं आएर आज (आइतबार) देखि आन्दोलन शुरु गरेका हुन्

एनआइसी एशिया बैंकले मुद्दति निक्षेपको ब्याजदर ह्वात्तै घटायो, नयाँ ब्याजदर कति ?

काठमाडौं । एनआइसी एशिया बैंकले मुद्दति निक्षेपको ब्याजदर ह्वात्तै घटाएको छ । कुनै सयम मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याजदर दिने यो बैंकले ब्याजदर अहिले सबैभन्दा सस्तो ब्याजदर ब्याज दिने सार्वजानिक

मानव विकासमा मध्यमस्तरमा पुग्यो नेपाल, प्रतिव्यक्ति आयको मापदण्ड अझै पूरा भएन

काठमाडौं । नेपाल मध्यम मानव विकासको स्तरमा पुगेको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको नेपाल मानव विकास प्रतिवेदन २०२० मा नेपाल लैंगिक विकास सूचकांक, लैंगिक असमानता सूचकांक र मानव

साढे १९ अर्ब वैदेशीक लगानी र ऋण भित्रिँदा, पौने २० अर्ब लाभांश र साँवा ब्याज विदेशियो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा नेपालमा साढे १९ अर्ब रुपैयाँ लगानी र ऋणबापत विदेशी मुद्रा भित्रिएको छ । तर यो अवधिमा पौने २० अर्ब रुपैयाँ लाभांश, ऋण