आयात ०.०१ प्रतिशतले बढ्दा निर्यात ७.६ प्रतिशतले बढ्यो

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को सात महिनामा कुल वस्तु निर्यात ७.६ प्रतिशतले वृद्धि भई रु.६९ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२.४ प्रतिशतले

मूल्यवृद्धि २.७० प्रतिशतमा सीमित, निर्माण सामग्रीको थोक मूल्यवृद्धि ६.२५ प्रतिशत

काठमाडौं । चालु आवको माघ महिनामा उपभोक्ता मुद्रास्फिती २.७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८७ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ

दैलेखमा तेस्रो चरणको पेट्रोलियम पदार्थ उत्खननका लागि चिनियाँ टोली आउँदै

काठमाडौं । पेट्रोलियम पदार्थ उत्खननअन्तर्गत तेस्रो चरणमा गरिने ड्रिलिङको अध्ययनका लागि चिनियाँ टोली यही महिना दैलेख आउने भएको छ । कोरोना महामारीका कारण केही समयपछि परेको पेट्रोलियम पदार्थ उत्खनन तथा

सामाजिक सुरक्षा कोषमा आबद्ध हुने रोजगारदाता बढे

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको पहिलो चरणमा ल्याएको कार्यविधि प्रभावकारी नभएको भन्दै कार्यविधि, २०७५ (दोस्रो संशोधन) कार्यान्वयनमा ल्याएपश्चात कोषमा आबद्ध हुने रोजगारदाताको संख्या दैनिक बढ्दै गएको छ ।

राष्ट्र बैंकमा ९ जना कार्यकारी निर्देशकहरुको सरुवा, कुन विभागमा को पुगे ?

काठमाडौं । नेपाल राष्ट्र बैंकमा ९ जना कार्यकारी निर्देशकको सरुवा भएको छ । राष्ट्र बैंकको उच्च व्यवस्थापनले बुधबारदेखि लागु हुने गरेर कार्यकारी निर्देशक र निर्देशकको सरुवा भएको हो । बम

मुद्दति खातामा नबिल बैंकले ७.५१ प्रतिशत ब्याज दिने

काठमाडौं । नबिल बैंकले निक्षेपको ब्याजदर बढाएको छ । बैंकले बचतकर्ताका लागि सुनौलो अवसर योजना सार्वजनिक गर्दै ७.५१ प्रतिशत ब्याजदर योजना ल्याएको हो । ‘नगुममाउनु होस् यो सुनौला अवसर, नबिल

राजा महेन्द्र र रानी रत्नको डेटिङ स्पट ७० वर्ष पुरानो ‘जय नेपाल’ सिनेमा हल बन्द हुँदै

काठमाडौं । राजधानीमा सञ्चलित पुराना सिनेमा घरमध्ये सबैभन्दा पुरानोमध्येको एक ‘जय नेपाल’ सिनेमा हल बन्द हुने अवस्थामा पुगेको छ । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको जय नेपाल हलले

भुक्तानी सेवा प्रदायक ‘उनेल्मा पे’को अवैध धन्दा: राष्ट्र बैंकबाट अनुमतिबिनै १ वर्षदेखि सञ्चालनमा

काठमाडौं । भुक्तानी सेवाप्रदायक ‘उनेल्मा पे’ले राष्ट्र बैंकबाट अनुमति नलिइ कारोबार गरेको पाइएको छ । कुनै पनि भुक्तानी सेवा प्रदायकले कारोबार गर्नुअघि राष्ट्र बैंकबाट सञ्चालनका लागि अनुमति लिनुपर्ने नियम छ

लकडाउनयता लगानीको प्रतिबद्धता डेढ खर्ब बढी, विदेशीको हिस्सा जम्मा २० प्रतिशत

काठमाडौं । कोरोना महामारी रोकथान तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण अर्थतन्त्र ठप्प भयो । मानिसहरु घरभित्र सीमित हुँदा आर्थिक क्रियाकलापहरु बन्द भए । जसको असर अहिलेसम्म पनि

स्थानीयको विरोधका बीच बालाजु बाइपासमा रातारात पिचको काम शुरु

काठमाडौं । बालाजु बाइपासदेखि बाइसधारातर्फ जाने करिब ५ सय मिटरबाटोमा पिच गर्ने काम शुरु भएको छ । आइतबार रातिदेखि पिच गर्ने काम शुरु भएको हो । स्थानीयबासीहरुको विरोधका बावजुत पिच