लकडाउनका कारण अनलाइन सपिङ गर्ने उल्लेख्य बढे, मासिक

काठमाडौं । बजारसम्म पुगेर पसल चहार्दै सामान किन्नुपर्ने बाध्यतालाई पछिल्लो केही समययता ई-कमर्श’ प्लेटफर्महरुले पूरा गरेका छन् । पसल चहार्दै, मूल्यमा मोलमलाई गर्दैै सामान खरिद गर्ने ग्राहकको केही हिस्सा यतिबेला

फागुनमा बैंकको बिजनेश: निक्षेपमा सानिमा र कर्जामा सिभिल फस्ट, कुन बैंकको पर्फमेन्स कस्तो ?

काठमाडौं । सञ्चालनमा रहेको २७ वाणिज्य बैंकले फागुन महिनामा ३९ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरी ९४ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । माघ मसान्तमा ३७

तिलोत्तमामा एकीकृत आवास बन्दै, चैत मसान्तसम्म बुकिङ गर्नेलाई १५ लाखसम्म छुट

काठमाडौं । रुपन्देहीको तिलोत्तमामा २ अर्ब ५० करोड रुपैयाँ लगानीमा एकीकृत आवास विकास परियोजना ‘तिलोत्तमा होम्स्’को निर्माण शुरु भएको छ । पछिल्लो समय रुपन्देही पनि आधुनिक सहरमा परिणत हुँदै गएकाले

सिटिजन्स बैंकलाई तिनाउ मिसन गाभ्न राष्ट्र बैंकको स्वीकृति, एक महिनाभित्र एकीकृत कारोबार हुने

काठमाडौं । काठमाडौं । सिटिजन्स बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंकको मर्जरलाई राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । मंगलबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले मर्जरको अन्तिम स्वीकृति प्रदान

सर्वोत्तम सिमेन्टले तोक्यो बिक्री प्रबन्धक, आईपीओ जारी गरेको ३ महिनामै ३५% लाभांश दिने

काठमाडौं । सर्वोत्तम सिमेन्टको साधारण सेयर (आइपीओ) जारी गर्नका लागि बिक्री प्रबन्धक तोकेको छ । बुक विल्डिङ विधिमार्फत् आईपिओ निष्काशन गर्ने लागेको कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धकमा चयन गरेको

फेरि बढ्यो तेलको मूल्य, विभाग भन्छ- थाहै छैन

काठमाडौं । तीन महिना अघि उद्योगीहरूले वाणिज्य आपूर्ति तथा उपभोक्ता विभागसमक्ष अन्तर्राष्ट्रिय बजारमै तेल उत्पादन गर्ने कच्चा पदार्थको मूल्य वृद्धि भएकाले तेलको मूल्य वृद्धि भएको भन्दै छलफल गर्न पुगेका थिए

कता जाँदैछ अर्थतन्त्र ? यस्ता छन् माघ महिनासम्मका मूख्य आर्थिक सूचक

काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ७ महिना अर्थात् माघ मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा

कर्जाको औषत ब्याजदर ३ प्रतिशतले घट्यो, अन्तर बैंक ब्याजदर कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जाको औषत ब्याजदर ३.०५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको माघ मसान्तसम्म वाणिज्य बैंकहरुको कर्जाको भारित औषत ब्याजदर ११.९४ प्रतिशत रहेको थियो ।

क्यूआर कोड स्क्यानको प्रयोग एक महिनामा ४४ प्रतिशतले बढ्यो, कारोबार रकम पौने २ अर्ब

काठमाडौं । तपाईंले ‘क्यासलेस ट्रयाञ्ज्याक्सन’ भनेको त सुन्नु भएकै होला । अर्थात् नगदरहित कारोबार । पछिल्लो समय नेपालमा पनि यस्तो कारोबार उल्लेख्य रुपमा बढेको विभिन्न तथ्यांकले पुष्टि गरेका छन् ।

बैंक तथा वित्तीय क्षेत्रको कर्जा १४ प्रतिशतले बढ्यो, घरजग्गा धितोमा ६६.४ प्रतिशत कर्जा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा बढेको छ । गत वर्षको ७ महिनामा प्रवाह भएको कर्जाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १४.१ प्रतिशतले बढेको