राष्ट्र बैंकको अल्टिमेटमपछि बैंक अफ काठमाण्डूको डुबेको साढे

काठमाडौं । बैंक अफ काठमाण्डूको डुबेको १३ वर्ष पूरानो ऋणको सावाँ उठेको छ । राष्ट्र बैंकले गत माघ २८ गते ३५ दिनभित्र ऋण असूली नगरे प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी)

२२ वर्षे युवाले लकडाउनमा चम्काएको स्टार्टअप, ३५ करोडको कारोबार, २०० लाई रोजगारी

काठमाडौं । राम्रो काम गर्न तथा पैसा कमाउनका लागि फरक तरिकाले काम गरे हुन्छ । अक्सर मानिसहरु परम्परागत काम गर्छन् । परम्परागत तरिकाले गरिएका व्यवसाय तथा कामले आम्दानी पनि कम

अनलाइनबाट बिजुलीको महसुल तिर्दा थप शुल्क लाग्ने, यस्तो छ प्राधिकरणको नयाँ व्यवस्था

काठमाडौं । बिजुली प्रयोग गरे वापत विद्युतीय माध्यमबाट भुक्तानी गर्नुहुन्छ भने अब तपाईले थप शुल्क तिर्नुपर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालये तयार पारेको विवरण

पुनरकर्जाको पैसा बजारमा जाँदा अन्तरबैंक ब्याजदर एक सातामा ३.३९ प्रतिशतबाट १.३८ प्रतिशत झर्यो

काठमाडौं । एक बैंकले अर्को बैंकसँग सापटी लिने अन्तर बैंक कारोबारको भारित औषत ब्याजदर ह्वातै घटेको छ । बैंकिङ प्रणाली लगानीयोग्य रकम (तरलता) थपिँदै गएपछि अन्तर बैंक कारोबारको ब्याजदर एक

किसानले अण्डाको मूल्य घटाए पनि उपभोक्ता महंगोमा किन्न बाध्य

काठमाडौं । किसानहरूले अण्डाको मूल्य घटाए पनि व्यवसायीहरूले पहिलेकै मूल्यमा अण्डा बिक्री गर्दा उपभोक्ता मारमा परेका छन् । डेढ महिना अघिसम्म किसानले अण्डाको मूल्य प्रति क्यारेट ३६० रुपैयाँमा बिक्री गरेकोमा

नागरिक एपबाट प्यान लिनै मुस्किल, एपबाट साढे ४ प्रतिशतले मात्रै लिए

काठमाडौं । सरकारले विद्युतीय शासन अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई सहजताका लागि बनाउनका लागि लागि गत माघ १ गतेदेखि ‘नागरिक एप’ सञ्चालनमा ल्याए पनि प्रभावकारी हुन सकेको छैन । सरकारले नागरिक

विश्व बैंकले काेरोना रोकथाम र खोपका लागि नेपाललाई ८.७ अर्ब अनुदान दिने

वासिङ्गटन  ।  विश्व बैंकले अन्तर्राष्ट्रिय विकास संघ (आईडा) मार्फत ७.५ करोड अमेरिकी डलर ( करिब ८.७ अर्ब नेपाली रूपैंया) बराबरको वित्तीय सहयोग अनुमोदन गरेको छ । बैंकको कार्यकारी निर्देशक बोर्डको

इन्भेष्टमेन्ट र हिमालयनको मर्जरः इन्भेष्टमेन्ट बैंकको बोर्डले पारित गरेको डीडीए रिपोर्टमा के छ ?

काठमाडौं । हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रिया तीब्र गतिमा अघि बढेको छ । मर्जरको उदेश्यले दुबै बैंकले सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराएका थिए । इन्भेष्टमेन्ट बैंकको यसै

सरकारले भाडा नबढाए चैत तेस्रो सातादेखि सार्वजनिक गाडी नचलाउने व्यवसायीको धम्की

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा बढाउन सरकारसँग आग्रह गरेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका आधारमा सार्वजनिक यातायातको भाडा समायोजना गर्न भौतिक पूर्वाधार तथा

फागुन महिनामा घरजग्गा कारोबार उच्च, राजश्व संकलनमा रेकर्ड ब्रेक

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को फागुन महिनामा घरजग्गा कारोबारले रेकर्ड ब्रेक गरेको छ । गत पुसमा हालसम्मकै उच्च सेवा प्रवाह भई घरजग्गामा नयाँ रेकर्ड कायम गरेको थियो ।