ट्रेड पोर्टलमा व्यवसायी समावेश भएनन्, सहभागिताको लागि प्रशिक्षण

काठमाडौं । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले गत माघ १३ गते नेपाल ट्रेड इन्फरमेशन पोर्टल सार्वजनिक गर्‍यो । नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहान आयोजना अन्तर्गतका व्यवसायी तथा व्यवसायसँग सरोकार

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया अन्तिम चरणमा, आगामी साता टुंगो लाग्ने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । दुबै बैंकले ड्यु डेलिजेन्स अडिट (डीडीए) गर्न गठन गरिएको कमिटिले रिपोर्ट बुझाइसकेका छन् । स्रोतका

रित्तियो अधिक तरलता, बढ्न थाल्यो बैंकको ब्याजदर

काठमाडौं । लामो समयदेखि बैंकमा थुप्रिएर बसेको लगानी योग्य पुँजी (अधिक तरलता) केही सातामै सकिएको छ । बैंकहरु कर्जा विस्तारमा आक्रमक भएपछि अहिले अधिक तरलताको समस्या नरहेको राष्ट्र बैंकका प्रवक्ता

औद्योगिक सडकमा परिवर्तन हुँदै भैरहवा-परासी खण्ड, ५० अर्ब लगानी

भैरहवा । एक दशकअघिसम्म भैरहवा–परासी सडकखण्डको परिचय हुलाकी सडकखण्डका रुपमा मात्रै थियो । सामान्य आवतजावतका लागि मात्रै प्रयोग गरिने यो खण्डको अहिले परिचय फेरिएको छ । भैरहवादेखि पूर्वपरासीसम्मको खण्ड औद्योगिक

दुर्गा प्रसाईंको मार्सी बियर चैत १५ देखि बजारमा, छिट्टै माफिया ह्विस्की र डन इनर्जी ड्रिङ्स

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले यही चैत १५ गतेदेखि मार्सी ब्राण्डको बियर बजारमा ल्याउने भएका छन् । कम्पनीले फागुनमै बजारमा पठाउने तयारी गरे पनि सरकारी प्रक्रिया पूरा गर्दा केही ढिलो

भूकम्पपछि फुरेको सोचले जन्मिएको ‘एशियन कंक्रिटो’, निर्माण क्षेत्रमा ब्राण्ड बन्यो, निर्यात शुरु

भैरहवा । २०७२ सालमा नेपालमा शक्तिशाली भूकम्प गयो । भूकम्पले नेपालको अर्थतन्त्रमा ७ खर्बभन्दा बढीको आर्थिक क्षति पुर्यायो । भूकम्पसँगै पुननिर्माणको देश चरणमा प्रवेश गर्यो । भूकम्पपछि नेपालमा उद्यमीहरुले विभिन्न

३०० वटा बिजुली बस किन्ने जिम्मा फेरि साझा यातायातलाई

काठमाडौं । विद्युतीय बस खरिद प्रक्रिया पुनःसाझा यातायातले अघिबढाउने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विद्युतीय बस खरिद प्रक्रिया अघिबढाउन साझा यातायातलाई पत्र पठाएको छ । मन्त्रालयको पत्र

म्याद सकिनु अगाडि सेक्यूरिटी प्रेस खरिद प्रक्रियाको बोलपत्र संशोधन

काठमाडौं । प्रतिनिधि सभा बिघटन भएको मौका छोपी टेन्डर खुलाइएको सेक्यूरिटी प्रेस खरिदसम्बन्धी ठेक्का संशोधन भएको छ । सुरक्षण मुद्रण केन्द्रले २०७७ फागुन २ गते सेक्यूरिटी प्रेस खरिदसम्बन्धी ठेक्का आह्वान

के हो मार्जिन ट्रेडिङ ? कसरी गर्ने कारोबार ?

शेयर कारोबारीले आफूसँग भएको रकमभन्दा बढी रकममा शेयर खरिद गर्न पाउने सुबिधालाई मार्जिन कारोबार भनिन्छ । मार्जिन कारोबार बजारमा हुने उतारचढाबबाट प्रतक्ष्य लाभ लिनका लागि तत्कालिन कारोबार हो । जसको

एनआइसी र प्रभु आक्रमक, स्ट्याण्डर्ड चार्टर्ड सुस्त, ८ महिनामा कुन बैंकको बिजनेश कति ? (सूचिसहित)

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि फागुन अन्तिम साता अर्थात् करिब ८ महिनामा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले ३ खर्ब ३२ अर्ब ७४ अर्ब रुपैयाँ निक्षेप र ४ खर्ब ८२