कृषि मन्त्रालयले पाएको बजेट सिलिङको २६ प्रतिशत रासायनिक

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी वर्ष २०७८/७९ का लागि कुल ३६ अर्ब २३ करोड रुपैयाँ बराबरको बजेट सिलिङ पाएकोमा प्राप्त सिलिङको २६ प्रतिशत रकम रासायनिक मलका लागि

६० प्रतिशतले घट्यो पेट्रोलियम पदार्थको खपत

काठमाडौं । सवारी साधनमा प्रयोग हुने पेट्रोलियम पदार्थको खपत ६० प्रतिशतले घटेको छ । दोस्रो लहरको कोरोना भाइरसको संक्रमण फैलिएसँगै सरकारले गत १६ गतेबाट लागू गरिएको निषेधाज्ञाले गर्दा पेट्रोलियम पदार्थको

प्रधानमन्त्रीले बन्धक बनाए लगानी बोर्ड, बैठक नबस्दा दराजमा थन्किए महत्वपूर्ण एजेन्डा

काठमाडौं । प्रधानमन्त्रीले अध्यक्षता गर्ने लगानी बोर्डको बैठक लामो समयदेखि बस्न नसक्दा सार्वजनिक–निजी साझेदारी मोडलका परियोजनासँग सम्बन्धित महत्वपूर्ण एजेन्डाका फाइलहरु दराजमा थन्किएका छन् । मौजुदा कानूनी व्यवस्थाअनुसार हरेक २ महिनामा

अर्थतन्त्रमा कोरोनाको असरः सिलिङ संशोधन भएन तर बजेटको आकार घट्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि राष्ट्रिय योजना आयोगले उपलब्ध गराएको बजेट सिलिङभन्दा सरकारको वार्षिक आय–व्ययको अनुमानित विवरण घटेर आउने देखिएको छ । योजना आयोगले अर्थमन्त्रालयलाई गत फागुनमा नै

निषेधाज्ञामा निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धि

काठमाडौं । काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न जिल्लामा दोस्रो लहरको कोरोना भाइरस महामारी फैलिएसँगै अहिले निषेधाज्ञा गरेको छ । तर, कोभिड–१९ को बढ्दो संक्रमणसँगै फलामजन्य निर्माण सामग्री विभिन्न डण्डी, पत्ति, जीआर

जेठको पहिलो साता मौद्रिक नीतिको समीक्षा, नीतिगत परिवर्तन होला त ? यसो भन्छ राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा अर्कोे साता सार्वजनिक गर्ने भएको छ । केन्द्रीय बैंकले जेठको पहिलो साताभित्रै समीक्षा सार्वजनिक गर्र्ने आन्तरिक तयारी

मन्त्री त्रिपाठीलाई सुरज वैद्यकाे चुनौती: कमिसन नपाएर भ्याक्सिन राेकेकाे प्रमाणित भए व्यापार छाेड्छु

काठमाडौं । कमिसन नमिलेका कारण कोरोना विरुद्धको खोप नल्याएको आरोप खेपेका व्यवसायी सुरज वैद्यले उक्त आरोप निराधार भएको बताएका छन् । क्लिकमाण्डूसँग कुरा गर्दै उनले स्वास्थ्यमन्त्री हृदेयश त्रिपाठीले बिना आधार

निषेधाज्ञाले उद्योग प्रतिष्ठान बन्द हुँदा बिजुलीको माग घट्यो, पिक डिमाण्ड १२२२ मेगावाट मात्रै

काठमाडौं । सरकारले कोरोना भाइरसको नियन्त्रणका लागि झण्डै देशव्यापी रुपमा नै निषेधाज्ञा जारी गरेपछि बिजुलीको खपतमा उच्च गिरावट आएको छ । प्रमुख औद्योगिक करिडोरमा रहेका उद्योग तथा प्रतिष्ठान सीमित क्षमतामा

भारतबाट आउने यात्रुलाई क्वारेन्टिन राख्न ८ होटल तयार, एकजनाले ३० हजार खर्चनु पर्ने

काठमाडौं । सरकारले भारतबाट आउने यात्रुलाई राख्नका लागि ८ वटा होटलका ४२८ वटा कोठा तयार पारेको छ । पर्यटन मन्त्रालयका अनुसार भारतसँग भएको एयर बबल सम्झौता अनुसार हवाई मार्ग भइ

वाणिज्य बैंकहरुले ९ महिनामा सरकारलाई बुझाए २२ अर्ब आयकर, कुन बैंकले कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले सरकारलाई करिब २२ अर्ब रुपैयाँ आय कर बुझाएका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले चालु आर्थिक वर्षको ९ महिनामा गरेको आम्दानीवापत २१ अर्ब ९१ करोड