निषेधाज्ञामा पनि निक्षेपको तुलनामा कर्जा प्रवाह बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएको पहिलो सातामा निक्षेपको तुलनामा कर्जा प्रवाह बढेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार वैशाख १७ गतेदेखि २४ गतेसम्मको अवधिमा कर्जा

कोरोनाले ह्वात्तै घट्यो सुनचाँदीको आयात

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीले वार्षिक रुपमा आयात हुने सुनचाँदी ह्वात्तै घटेको छ । सामान्य अवस्थामा नेपालमा वार्षिक रुपमा आयात र खपत हुँदै आएको सुनचाँदी कोरोना महामारीका

बहराइनको राजपरिवारको टोलीले चुम्यो सगरमाथा

काठमाडौं । बहराइनको राजपरिवारको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ । सगरमाथा बेस क्याम्पसमा रहेकी पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार मे ११ तारिख विहान ६ बजेर

काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप्ने तयारी

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप गर्ने तयारी गरेको छ । काठमाडौं उपत्यकामा तीव्र रुपले बढ्दो भइरहेको नयाँ भेरियन्ट कोभिड १९ को संक्रमण नियन्त्रणका गर्न सामाजिक

ओलीलाई प्रचण्डले भने- तपाईं राष्ट्रिय समस्या हो, विश्वासको मत माग्ने नैतिक अधिकार छैन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय समस्या भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले भने, ‘मलाई तपाईंले कतै भन्नु भएछ, प्रचण्ड त राष्ट्रिय समस्या

व्यापारिक घरना पोस्न प्रधानमन्त्री ओलीले जनताको जीवन दाउमा लगाएः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको बताएका छन् । प्रतिनिधिसभामा बोल्दै सभापति देउवाले यो सबैको जिम्मेवार प्रधानमन्त्री केपी ओली आफै भएको बताए

कोरोनाः ६ हजार विकास आयोजना प्रभावित, व्यवसायीले ६५ अर्ब भुक्तानी पाउन बाँकी

काठमाडौं । कोरोना भाइरसको प्रकोप बढेसँगै विभिन्न जिल्लामा निषेधाज्ञा घोषणा भएसँगै यसको प्रभाव विकास आयोजनामा देखिएको छ । मुलुकभर सञ्चालनमा रहेका ६ हजारभन्दा धेरै आयोजना निषेधाज्ञाका कारण प्रभावित भएको नेपाल

लोकसेवा आयोगमा रेग्मीसहित अन्य रिक्त संवैधानिक आयोगमा सिफारिस (सूचिसहित)

काठमाडाैं ।  संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिश गरेको छ । परिषद्ले लोकसेवा आयोगका अध्यक्षमा माधवप्रसाद रेग्मी (झापा) तथा सदस्यमा माधव बेल्बासे (कपिलवस्तु), वीरबहादुर राई (इलाम), उदय

कानून मिचेर जनरल इन्स्योरेन्सद्वारा सेयर कारोबार, सीमा नाघेर १५५% सम्म लगानी

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले कानून विपरीत सेयर खरिद गरेको पाइएको छ । कानूनको बर्खिलाप गरेर सो कम्पनीले दुई पटक सेयरमा लगानी गरेको पाइएको बीमा समितिले गरेको स्थलगत निरीक्षणमा समेत

द क्लिफ रिसोर्टमा बन्यो नेपालकै पहिलो स्काइ चियर

काठमाडौं । एसियाकै नमुना झोलुङ्गे पुल बनाएर बञ्जी र स्वीङ सञ्चालन गर्दै आएको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसर बाग्लुङको बलेवामा नेपालकै पहिलो स्काइ चियरको निर्माण गरेको छ। काली गण्डकी खोँच