अबदेखि शुक्रबार पनि चेक क्लियरिङ हुने

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुको चेक क्लियरिङ शुक्रबार पनि हुने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशित गरी अब शुक्रबार पनि चेक क्लियरिङ हुने जानकारी दिएको

निक्षेपमा कल डिपोजिटको हिस्सा घट्यो, बढी हुनेले घटाउदा कम हुनेले बढाए

काठमाडौं । नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्थासँगै वाणिज्य बैंकहरुमा कल डिपोजिटको हिस्सा निकै घटेको छ । कुनै बेला औसतमा २० प्रतिशतसम्म रहेको कल डिपोजिटको हिस्सा अहिले ७.९४ प्रतिशतमा झरेको छ

स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजनाका लागि अर्थले साढे १४ अर्ब निकासा गर्न दियो सैद्दान्तिक सहमति

काठमाडौं । ‘कोभिड-१९ स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजना’ (२०७७ फागुन-२०७८ असार) कार्यान्वयन गर्नका लागि १४ अर्ब ४६ करोड रुपैयाँ निकासा गर्न अर्थमन्त्रालयले सैद्दान्तिक स्वीकृती दिएको छ । स्थास्थ्य तथा जनसंख्या मन्त्रालयले

चीनबाट थप १६०० थान अक्सिजन सिलिण्डर र २०० लिटर लिक्विड अक्सिजन ल्याइँदै

काठमाडौं । कोरोना संक्रमितको उपचारका लागि अत्यावश्यक मध्येको अक्सिजनका लागि चीन सरकारबाट प्राप्त हुने ३५ सय थान अक्सिजन सिलिण्डरमध्ये दोस्रो चरणमा १६०० थान सिलिण्डर मे १८ तारिखमा उपलब्ध हुने भएको

कर तिर्ने समय थप्न माग गर्ने बढे, राजस्व विभागका महानिर्देशक भन्छन्- निर्णय भएको छैन

काठमाडौं । कर तिर्ने समय थप गर्न र कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी भएको लकडाउन अवधिको कर छुटका लागि निजी क्षेत्रले सरकारसँग माग गरेको छ । निजी

काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ १३ गतेसम्म, के गर्न पाइन्छ के पाइन्न ?

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ १३ गतेसम्म लागू हुने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा थप गरेको हो । कार्यालयका अनुसार अब विवाह व्रतबन्धको हकमा बढीमा १०

८ अर्ब खर्चिएर सूर्यविनायक-धुलिखेल सडकखण्ड बिस्तार गरिने

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायक-धुलिखेल सडक खण्ड सरकारले आफ्नै स्रोत (रकम) मा बिस्तार गर्ने भएको छ । जापानी सहयोग नियोग (जाइका) ले सडक विस्तारमा चासो नदेखाए पछि सरकारले आफ्नै

सरकार कामचलाउ: कसरी आउँछ वार्षिक नीति तथा कार्यक्रम र बजेट ?

काठमाडौं । सरकार कामचलाउ र संसद बन्दको अवस्थामा पुग्दा यसको प्रत्यक्ष असर वार्षिक नीति तथा कार्यक्रम र बजेटको कार्यतालिकामा देखिएको छ । सोमबार बोलाइएको संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा

१५ अर्ब बराबरको डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउन ऊर्जामन्त्री रायमाझीको रोक

काठमाडौं । ‘यहाँ सर्वोच्च अदालतको आदेश पालना भएको छैन, लेखा समितिले निर्देशन दिँदैमा हुन्छ । अहिलेलाई महसुल उठाउने निर्णय तत्काल रोक्नुस् । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन भएको छैन, तपाईंहरुलाई के को

नाफा बढेसँगै बोटलर्स नेपालको सेयरमा सकारात्मक सर्किट

काठमाडौं । कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपाल (तराई)को नाफामा उच्च वृद्धि भएसँगै मंगलबार सेयर बजारमा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट देखिएको छ । कम्पनीले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरण