साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर कसरी सम्भव छ

काठमाडौं । अर्थ सचिव शिशिर कुमार ढुंगानाले आगामी आर्थिक वर्ष २०७८/७९ कालागि सरकारले लिएको ६.५ प्रतिशतको आर्थिक वृद्धिदर तथ्यपरक र स्वभाविक रहेको बताएका छन् । आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा

वाणिज्य बैंकले विकास बैंक र फाइनान्स कम्पनी गाभ्दा लाभकरमा छुट नपाउने

काठमाडौं । सरकारले अबदेखि ‘बिग मर्जर’मा जाने बैंक तथा वित्तीय संस्थालाई मात्र पूँजीगत लाभकर तथा लाभांश करमा छुट दिने भएको छ । अर्थमन्त्री बिष्णु पौडेलले बजेटसँगै ल्याउने आर्थिक अध्यादेशमा ठूला

बजेट कार्यान्वयनमा कुनै कसुर बाँकी राख्दैनौं: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जेठ १५ मा बजेट ल्याउनुको अर्को संवैधानिक व्यवस्था नरहेकाले सरकारले पूर्ण आकारको बजेट सार्वजनिक गरेको बताएका छन । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि शनीबार

युवराज खतिवडाले घटाएको चकलेटको भन्सार शुल्क बिष्णु पौडेलले बढाएर ४० प्रतिशत बनाए

काठमाडौं ।चालु आर्थिक वर्षको आर्थिक ऐन मार्फत सरकारले चकलेटमा लाग्ने भन्सार महशुल ४० प्रतिशतबाट घटाएर ३० प्रतिशत पुर्याएपछि तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाको चर्को आलोचना भयो । विदेशी चकलेट आयात

निजीकरणको विरोध गर्ने ओलीले नै नेपाल टेलिकमको सेयर बेचेर पैसा लिँदै

काठमाडौं । सरकारी संस्थान, निकायलाई बलियो बनाउनुपर्छ भन्ने राजनीतिक मान्यता राख्ने र आफूलाई कम्युनिस्ट बताउने केपी ओली नेतृत्वको कामचलाउ सरकारले नेपाल टेलिकममा दीर्घकालीन प्रभाव पार्ने विषयलाई आगामी आर्थिक वर्षको बजेटमा

प्रधानमन्त्री ओलीको जिल्लामा बजेटको ओइरो

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा मात्र आधा दर्जन बढी नयाँ कार्यक्रम समावेश गरेको छ । झापा जिल्लामा पनि दमक र

संघबाट जाने बजेट प्रदेश १ लाई सबैभन्दा बढी र गण्डकी प्रदेशलाई सबैभन्दा कम, कसले कति पाए ?

काठमाडौं । अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत संघ सरकारबाट जाने रकममध्ये सबैभन्दा धेरै प्रदेश नम्बर १ ले पाएको छ भने सबैभन्दा कम गण्डकी प्रदेशले पाएको छ । संघ सरकारले विभिन्न ४

आयकरमा छुटले व्यवसायी लाभान्वित, आम करदाता जिल्ल

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ को वार्षिक बजेट सार्वजनिक गर्दै करका दर र दायरामा केहि हेरफेर गरेको छ । सरकारले आयकरमा दिएको छुट सुविधाबाट उद्योगी व्यवसायीहरु लाभान्वित हुने देखिएपनि

पानीजहाजलाई बजेट छैन, रेललाई १० अर्ब

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको परिचय पानीजहाज र रेलसँग जोडिएको छ भन्दा अन्यथा नहोला । तर, केपी ओली सरकारमा रहँदा पनि कार्यान्वयनमा भने उति प्रगति देखिएको छैन । केपी

चुरोट र सुर्तीमा बढ्यो कर, कुनमा कति बढ्यो ?

काठमाडौं । सरकारले सुर्ती र चुरोटमा कर बढाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् सुर्ती र चुरोटमा लाग्दै आएको अन्तशुल्क बढाएको हो । जसअनुसार डाँठबाट नछुट्याइएको वा