कोरोना महामारीमा सरकारले २ अर्ब कर र बैंकहरूले

काठमाडौं । कोरोना महामारीबाट प्रभावित बनेका करदातालाई सरकारले चालु आर्थिक वर्षमा २ अर्बभन्दा बढी कर छुट दिएको छ । शुक्रबार अर्थमन्त्री विष्णुप्रसाद पौडलले चालु आर्थिक वर्ष २०७७/०७८ को आर्थिक सर्वेक्षण

सरकारले संस्थानबाट पाउने लाभांश ४८.८७% बढ्यो, ४० मध्ये २४ वटा नाफामा

काठमाडौं । सरकारले सार्वजनिक संस्थानमा गरेको लगानीबाट पाउने लाभांश ४८.८७ प्रतिशतले बढेको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको स्थिती अनुसार आर्थिक वर्ष २०७६/७७ मा सार्वजनिक संस्थानबाट सरकारले १४ अर्ब

जीडीपी वृद्धिदरबाहेक अर्थतन्त्रका सबै सूचक राम्रो रहेको सरकारको दावी

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै सरकारले मुलुकको कुल ग्राहस्थ उत्पादन (जीडीपी) वृद्धिदरबाहेक अर्थतन्त्रका बाँकी सबै सूचक सकारात्मक रहेको दावी गरेको छ । शुक्रबार अर्थमन्त्रालयमा

किन एकाएक बढिरहेको छ जलविद्युत् कम्पनीको सेयर मूल्य ?

काठमाडौं । पछिल्लो समय जलविद्युत् कम्पनीको सेयरमा उल्लेख्य वृद्धि भएको छ । जानकारहरु भन्छन्– सामान्य रुपमा हेर्दा, तत्काल वृद्धि हुनुपर्ने कुनै पनि वस्तुनिष्ठ कारण छैन । तर, बजारको गति हेर्दा

ट्राफिक प्रहरीले फाइनान्स कम्पनी र सहकारी छुट्याउन नसक्दा कर्मचारी कारवाहीमा

काठमाडौं । निषेधाज्ञासँगै कोरोना संक्रमणबीच बैंकिङ सेवा प्रवाह गर्न हिडेका वित्त कम्पनीका कर्मचारीप्रहरीको कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरीले सहकारी संस्था र वित्त कम्पनीबीच फरक छुट्याउन नसक्दा वित्त कम्पनीका

बजेटमार्फत् रोजगारी गुमाएका श्रमिक, विपन्न र मजदूरलाई नगद राहत दिनुपर्छ, कर बढाउनु हुँदैन

काठमाडौं । संसद विगठन गरेको सरकारले अध्यादेशमार्फत् भए पनि यही जेठ १५ गते आर्थिक वर्ष २०७८/८९ को बजेट ल्याउने अन्तिम तयारी गरिरहेको छ ।  संवैधानिक बाटो हुँदाहुँदै असंबैधानिक र अलोकतान्त्रिक बाटोमा

प्राथमिकतामा रहेको स्वास्थ्य क्षेत्रको बजेट खर्च ४०% मात्रै, स्वास्थ्य पूर्वाधारमा जम्मा १५ % खर्च

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७७/’७८ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमा पहिलो प्राथमिकतामा राखेको स्वास्थ्य क्षेत्रको बजेट खर्च निकै न्यून देखिएको छ । चालु आर्थिक वर्षको बजेटमा

योजना आयोगका ९ पूर्वउपाध्यक्षको एउटै स्वरः अध्यादेशबाट बजेट ल्याउन हुँदैन

काठमाडौं । योजना आयोगका ९ जना पूर्वउपाध्यक्षहरुले कामचलाउ सरकारले अध्यादेशमार्फत् बजेट नहुने बताएका छन् । बिहीबार पूर्वउपाध्यक्षहरु पृथ्वीराज लिगल, डा. जगदीशचन्द्र पोखरेल, डा. शंकर शर्मा, डा. पिताम्बर शर्मा, डा. दिनेशचन्द्र

निषेधाज्ञामा खाद्यान्न चाहियो ? यी २ सरकारी कम्पनीले काठमाडाैंका टोलटोलमै पुर्याउँदैछन्

काठमाडौं । जेठ १४ गतेदेखि काठमाडौं उपत्यकामा थप कडाइका साथ निषेधाज्ञा लागू हुने भएको छ । जसअन्तर्गत किराना, खाद्यान्न पसलका साथै डिपार्टमेन्टल स्टोरहरु बन्द हुनेछ । सरकारले यसअघि नै काठमाडौं

दबावमा काम गर्दा माथिल्लो तामाकोशीमा समस्या, फेरि सुरुङबाट पानी चुहियो

काठमाडौं । काम नै नसकिइकनै परीक्षणका लागि दबाव दिस्ता कस्तो जटिला आइपर्छ भन्ने उदाहरण बन्न पुगेको छ माथिल्लो तामाकोशी जलविद्युत् आयोजना । नियमित रुपमा प्रक्रिया मिलाएर काम गर्न पाएको भए