कामचलाउ ओली सरकारको नियमित बजेटः जानकार भन्छन्- अति

काठमाडौं । निर्वाचन घोषणा गरेको खड्गप्रसाद ओली नेतृत्वको सरकारले यही जेठ १५ गते शनिबार आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ । अर्थमन्त्रालयका अनुसार बजेट लेखनको सबै काम सकिएको छ । त्यसलाई

५ पूर्वप्रमुख निर्वाचन आयुक्तले भने- ‘कामचलाउ सरकारले निर्वाचनलाई प्रभाव पार्ने बजेट ल्याउन पाउँदैन’

काठमाडौं । पाँच जना पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले सरकारले आगामी आर्थिक वर्षको बजेटमा कुनै नयाँ कार्यक्रम र योजना राख्न नपाउने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ,

यी हुन् उपत्यकाका ३ जिल्लामा बिहीबार र शुक्रबार खुल्ला हुने बैंकका शाखा कार्यालयहरु

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण अत्याधिक बढेपछि राष्ट्र बैंकले संख्या तोकेर बैंक र वित्त कम्पनीलाई शाखा चलाउन निर्देशन दिएको छ । निर्देशन अनुसार केन्द्रिय कार्यालय बाहेक उपत्यका ३

बजेटले सरकारी कर्मचारीको तलब बढाउला ? आवश्यकता हेरेर काम गर्छुः अर्थमन्त्री

काठमाडौं । प्रत्येक वर्ष बजेट आउनुअघि व्यापारीलाई कर बढ्छ कि बढ्दैन भन्ने सबैभन्दा ठूलो चासो हुन्छ । त्यस्तै, सरकारी कर्मचारीलाई भने तलब/भत्ता बढ्छ कि बढ्दैन भन्ने सर्वाधिक चासो हुन्छ ।

बृद्धभत्ता बढाउने प्रधानमन्त्रीको घोषणाले स्रोत जुटाउन सकस, नेगेटिभ लिष्ट बाहेक अन्यमा कर नबढ्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक हुन अब तीन दिन मात्रै बाँकी छ । बजेटलाई मूर्त रुप दिने अन्तिम दिनहरुसम्म पनि अर्थ मन्त्रालयका लागि भने श्रोत खोज्नु टाउको दुखाईको विषय

आन्तरिक खपत बढाउँदै क्षेत्रीय बजारमा बिजुली बिक्रीको अनुमति दिन निजी क्षेत्रको माग

काठमाडौं । राम्रा नीति बनेपनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा नेपालको बिजुलीको खपत बढाउन नसकिएको र अन्तर्राष्ट्रिय रुपमा समेत व्यापार गर्न नसकिएको यस क्षेत्रका जानकार तथा सरोकारवालाले टिप्पणी गरेका छन् ।

गणतन्त्रपछि पाँचौंपटक अध्यादेशमार्फत् बजेट आउँदै, कुन सरकारको पालामा कसरी संसद छलियो ?

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत् आउने सुनिश्चित भइसकेको छ । र, योसँगै गणतन्त्रपछिका १६ वटा बजेटमध्ये अध्यादेशबाट आउने बजेटको संख्या ५ पुग्नेछ । जेठ १५ गते

१ खर्बको निर्यात लक्ष्य पूरा गर्न आयातित भटमासको भर, ३८ अर्बको आयात ३५ अर्बको निर्यात

काठमाडौं । करिब डेढ वर्षअघिको निर्यात मूल्यलाई १ खर्ब पुर्याउने लक्ष्य चालु आर्थिक वर्षको १० महिनाको अवधिमा पूरा भएको छ । तर, करिब डेढ दशकअघिको निर्यात मूल्यलाई १ खर्ब पुर्याउन आयातित

स्थानीय तह र प्रदेश मार्फत् कार्यान्वयन हुने करमा देखिएको समस्या समाधान गर्न निजी क्षेत्रको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स स्थानीय तहमार्फत कार्यान्वयन हुने कर संकलनलाई प्रभावकारी र व्यवस्थित गर्न एवं निजी क्षेत्रलाई करको भार नपार्ने

सेयर बजारको उत्ताउलोपनमा राष्ट्र बैंकको लगाम, बजारमा कस्तो असर पर्ला ?

सेयर बजारको उत्ताउलोपनलाई नियन्त्रण गर्ने उद्देश्यले राष्ट्र बैंकले मंगलबार केही नीतिगत परिवर्तन गरेपछि लगानीकर्ताहरु स्तब्ध भएका छन् । कोरोना महामारीका कारण आम्दानी खुम्चिएपछि केही बैंक तथा वित्तीय संस्थाहरुले आफ्नै लगानी