सरकारको स्थिर पुँजी लगानी दोब्बर हुँदा निजी क्षेत्रमा

काठमाडौं । कुल ग्राहस्थ उत्पादन (जीडीपी) को अनुपातमा सरकारी र निजी क्षेत्रको स्थिर पुँजी लगानी चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा निकै बढ्ने देखिएको छ । कोभिड १९ महामारीका

नेपाल-भारत रेल सेवा सम्झौता संशोधन, निजी रेल सेवालाई पनि अनुमति

काठमाडौं । नेपाल र भारतबीच रेल सेवा सम्झौता संशोधन भएको छ । रेलसेवा सम्झौतामा संशोधनका लागि नेपाल-भारत एलओई (लेटर अफ एक्स्चेन्ज) सम्पन्न भएको छ । नेपाल भारत रेल सेवा सम्झौता

राष्ट्र बैंकका पूर्वकार्यकारीद्वयको सुझावः पुँजी बजार राजश्व संकलन गर्ने ‘जुवा घर’ नबनोस्

काठमाडौं । धितोपत्र बजारलाई सरकारी राजश्व संकलन बढाउने माध्यममात्र नबनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । बोर्डले आयोजना गरेको आगामी आर्थिक वर्षको धितोपत्र बजार तथा वस्तु विनिमय नीति तथा कार्यक्रमको प्राथमिकतामा

सेवोन पूर्वअध्यक्ष कार्कीको प्रश्नः बैंकलाई ब्रोकर लाइसेन्स दिन किन ढिलो गरेको ?

काठमाडौं । धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवतबहादुर कार्कीले बैंकलाई ब्रोकर लाइसेन्स किन नदिएको भन्दै प्रश्न गरेका छन् । शुक्रबार बोर्डले आयोजना गरेको आगामी आर्थिक वर्षको धितोपत्र बजार तथा वस्तु विनिमय नीति

कर प्रणाली पुनरावलोकन आयोगका लागि पूर्वप्रशासक खोज्दै सरकार, तोकियो टिओआर

काठमाडौं । सरकारले कर प्रणाली पुनरावलोकन आयोग गठन गर्ने तयारी थालेको छ । अवकासप्राप्त सरकारी कर्मचारीको नेतृत्वमा आयोग गठन गरेर अबको राजस्व नीति र कार्यदिशा बारे अध्ययन गराउने गरी अर्थ

सामाजिक सुरक्षा कोषमा आवद्धता विवादः कर्मचारीको विरुद्धमा कर्मचारीकै संगठन !

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्धताको असन्तुष्टिको विषय सर्वोच्च अदालतमा पुगेको छ । वित्तीय क्षेत्रका कर्मचारीले कोषमा आवद्धता हुन नसक्नुका कारण देखाउँदै असार १८ गते अदालतमा कोष, श्रम,

प्रविधिमैत्री बन्दै मालपोत, एउटा जिल्लाको जग्गा अर्को जिल्लाबाट किनबेच गर्न सकिने

काठमाडौं । देशभरका मालापोत कार्यालयमा भू-अभिलेख सूचना व्यवस्थापन प्रणाली (एलआरआइएमएस) लागू भएको छ । उक्त सूचना प्रणाली लागू भएसँगै मालपोत कार्यालयले डिजिटल कारोबार गर्ने भएका छन् । देशभर १ सय

मध्यमकालीन खर्च संरचनाः अझै ३ वर्ष पूँजीगत खर्च घट्ने अनुमान

काठमाडौं । कोभिड-१९ महामारीका कारण खुम्चिँदै गएको सरकारी बजेट खर्च आगामी तीन वर्ष अझै घट्ने देखिएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यमकालीन खर्च संरचना (आर्थिक वर्ष २०७८/७९-२०८०/८१) अनुसार

पेट्रोलियम सवारीको तुलनामा विद्युतीय सवारीको सञ्चालन खर्च कति सस्तो ?

काठमाडौं । पूर्वअर्थसचिव रामेश्वर खनाल विगत ५ वर्षदेखि विद्युतीय सवारी चढ्दै आइरहेका छन् । राज्यको ढुकुटी व्यवस्थापन गर्ने अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका उनी आफ्नो निजी खर्चको पनि

डेढ खर्बको कर विवादः बेलायती कम्पनीलाई भारतको सम्पत्ति जफत गर्ने अधिकार

एजेन्सी । बेलायतका तेल कम्पनी केअर्न एनर्जीले करसम्बन्धी एक लामो विवादमा फ्रान्समा रहेको भारतीय सरकारका दुई करोड अमेरिकी डलर बराबरको सम्पत्ति जफत गर्ने अधिकार प्राप्त गरेको छ । समाचारमा जनाइएअनुसार