पहिलो चरणमा बाहिरी चक्रपथको सतुङ्गलदेखि चोभारसम्मको कार्य अगाडि

काठमाडौं । दुई दशकदेखि चर्चामा रहेको काठमाडौं उपत्यकाको ३ जिल्ला जोड्ने बाहिरी चक्रपथले आर्थिक २०७८/७९ वर्षको बजेटमा स्थान पाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जारी गरेको बजेटमा, ‘जग्गा एकीकरण विधिबाट

३ वटा स्याटेलाइट सिटीको गुरुयोजना मन्त्रिपरिषदमा लगिँदै, स्पष्ट योजनासहित पूर्णता दिने तयारी

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाकाभित्र बनाउने भनिएका तीन वटा स्याटेलाइट सिटीको गुरुयोजना मन्त्रिपरिषदमा पठाउने भएको छ । प्राधिकरणले चारवटा स्याटाइट सिटी निर्माण गर्ने भनिए पनि ललितपुर महानगरपालिकाले असहमति

करमा महामारीको असरः ८७ प्रतिशत असूली, भ्याटमा मात्रै भेटियो लक्ष्य

काठमाडौं । कोभिड १९ महामारीको असर राजस्व असूली लक्ष्यमा देखिएको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा तिर्नुपर्ने करको अन्तिम किस्ता बुझाउन आन्तरिक राजस्व विभागले तोकेको समयावधिसम्ममा वार्षिक लक्ष्यको करिब

ग्वार्को चोकमा बन्ने भयो फ्लाइओभर, ठेक्का आह्वान

काठमाडौं । चक्रपथको ग्वार्को चोकमा फ्लाइओभर बन्ने भएको छ । सडक विभाग गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ग्वार्को चोकमा ४ लेनको फ्लाईओभर बनाउन सोमबार बोलपत्र आह्वान गरेको छ । स्वदेशी

ब्रास पावरबाट खोसिएको तल्लो अरुण सतलजलाई, ४ वर्षमा निर्माण

काठमाडौं । कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतजल विद्युत् निगमले नै तल्लो अरुण निर्माण गर्ने भएको छ । कूल ६७९ मेगावाट क्षमताको सो

कर्जा विवरण संकलन गर्दै राष्ट्र बैंक, अनुत्पादक क्षेत्रको कर्जा सीमा मौद्रिक नीतिले घटाउला ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेका कर्जा बिस्तृत विवरण खोज्न थालेको छ । जेठ मसान्तसम्म प्रवाहित कर्जाको प्रकार क्षेत्रअनुसार विवरण पठाउन राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन

अटेरी स्थानीय तहः २६४ पालिकाले गरेनन् केन्द्र सरकारलाई बजेट रिपोर्टिङ

काठमाडौं । वित्तीय अनुशासन र कानून पालनाका सवालमा स्थानीय तह निकै कमजोर र अटेरी देखिएका छन् । जनप्रतिनिधि निर्वाचित भएर स्थानीय सरकार चलाएको ४ वर्ष बढी समय भयो भने उनीहरुले

मसान्तको चटारोमा वित्तीय क्षेत्रका कर्मचारीले शुरु गरे ‘सासु’विरुद्ध देशव्यापी आन्दाेलन

काठमाडौं । वित्तीय क्षेत्रका कर्मचारीले हातमा कालोपट्टी बाँधेर देशव्यापी आन्दोलन शुरु गरेका छन् । कर्मचारीहरुले सामाजिक शुरक्षा कोषमा आवद्धताको अन्तुष्टि जनाउँदै आइतबारदेखि देशव्यापीरुपमा आन्दोलन शुरु गरेका हुन् । कोषले वित्तीय

अमेरिकाले दिने १५ लाख डोज खोप भोलि आइपुग्ने

वाशिङ्टन डिसी । अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार

के बिग्रेका आइफोन प्रयोगकर्ताले आफै बनाउन सक्छन् ?

एजेन्सी । विश्वप्रसिद्ध कम्पनी एप्पलका सह–संस्थापक स्टीभ ओज्नियाकले आफ्नै कम्पनीको नीति विरुद्ध ‘राइट-टु-रिपेयर’ अभियान चलाइनुपर्ने अभिव्यक्ति दिएका छन् । उपभोक्ताले खरिद गरेको कुनै पनि प्राविधिक सामानको हार्डवेयर तथा सफ्टवेयरको मर्मतसम्भार