खाताको डुब्लिकेशन हटाउने प्रविधि विकास गर्दै राष्ट्र बैंक

काठमाडौं । रिपोर्टिङ सिस्टमलाई एकिकृत गर्दै बैंक खाताको डुब्लिकेशन समस्यालाई राष्ट्र बैंकले हटाउने भएको छ । एउटै व्यक्तिको नाममा भएका धेरै खाताको डुब्लिकेशनलाई राष्ट्र बैंकले गत आर्थिक वर्षदेखि नै हटाउने

माओवादी सेनाका पूर्वडेपुटी कमाण्डर शर्मालाई अर्थको जिम्मा, नयाँ कुलमान खोजे सफल हुने

काठमाडौं । ऊर्जामन्त्रीको रुपमा सफलमन्त्रीको परिचय बनाएका जनार्दन शर्माले शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थमन्त्रीको जिम्मा पाएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो पटक प्रधानमन्त्री बन्दा शर्मा ऊर्जामन्त्री बनेका

सर्वहाराको मतबाट सिंहदबार पुगेका ओली आसेपासे पूँजीवादको संरक्षक बनेर बाहिरिए

काठमाडौं । सत्ताले मानिसलाई अन्धोजस्तै बनाउँछ । खड्गप्रसाद ओलीलाई पनि सत्ताले त्यस्तै बनायो । २०७४ फागुन ३ गते दुई तिहाई जनमतको आडमा प्रधानमन्त्रीको दोस्रो इनिङ शुरु गरेका ओली मंगलबार सत्ताबाट

ओली सरकारको ‘म्याक्रोइकोनोमिक’ चिरफारः जनताको थाप्लोमा दोब्बर बढी ऋण बढ्यो, विकासमा गफमात्रै

काठमाडौं । २०७४ फागुन  ३  गतेदेखि  मुलुकको  बागडोर सम्हालिरहेका  प्रधानमन्त्री  केपी शर्मा ओलीलाई सर्वोच्च अदालतको सोमबारको फैसलाले पदमुक्त गर्यो । साढे तीन वर्ष अघि दुई तिहाइ मतका साथ सरकारमा शानदार इन्ट्रि गरेका ओलीले यसबीचमा दुई तिहाइबाट बहुमत,

रेलको सपना बाँड्ने ओली, रेल नगुडाई प्रधानमन्त्रीबाट बाहिरिए

काठमाडौं । झण्डै दुईतिहाई जनमत पाएका खड्गप्रसाद ओलीले यसबीचमा राम्रै सपना बाँडे- रेल र पानीजहाजको । गत असोजमा हतार-हतार भारतबाट रेल पनि आयो । तर, लज्जाजनक कुरा के छ भने

भारतसँगको रेल सेवा सम्झौता संशोधन भएपछि नेपाललाई के फाइदा हुन्छ ?

काठमाडौं । नेपाल र भारतबीच रेल सेवा सम्झौता संशोधन भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै भएको नेपाल-भारत रेल सेवा सम्झौता संशोधनले भारतीय सामुन्द्री बन्दरगाहबाट रेलवे ढुवानीमा एकाधिकार अन्त्य

एनबी बैंकमा रहेको बंगालीको ४०.९ प्रतिशत सेयर चौधरी ग्रुपले किनेर नविल बैंकसँग गाभ्ने

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकमा रहेको बंगलादेशी लगानीकर्ता आइएफआइसी बैंकको संस्थापक सेयर चौधरी ग्रुपले किन्ने भएको छ । एनबी बैंकको सोमबार साँझ बसेको ३७१औं सञ्चालक समितिको बैठकले आइएफआइसी बैंकसँग

सर्बोच्चले भन्यो: संसद छलेर बजेट ल्याउनु सरकारको जालझेल र धोखाधडी

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागी ल्याएको बजेट संवैधानिक व्यवस्थाविपरित एवम् जालझेल र धोखाधडी गर्ने उद्देश्यले आएको सर्वोच्च अदालतले ठहर गरेको छ । संसद पुनस्र्थापना सम्बन्धी सर्वोच्चको

नेपाल टेलिकमको सर्भर ह्याकिङको प्रयास, कल डिटेल रेकर्डसम्म पुग्न सकेनन् ह्याकर

काठमाडौं । नेपाल टेलिकमको सर्भर ह्याक भएको आशंका गरिएको छ । सरकारी स्वामित्वको नेपाल टेलिकमको राउटरको आईपी एडड्रेसबाट पुराना डाडा राखिएको कम्प्यूटरमा प्रवेश गरेर ह्याकको प्रयास भएको हुन सक्ने अनुमान

आइपीओको सुविधासहित नयाँ ब्रोकर कम्पनी थप हुँदै, पुरानालाई समेत पुँजी वृद्धि गरी पब्लिकमा लगिने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीरुले पनि साधारण सेयर (आइपीओ) जारी गर्न पाउने व्यवस्था गर्न लागेको छ । बोर्डले नयाँ स्टक ब्रोकर कम्पनी थप गर्दै सर्वसाधारण सेयर जारी गर्न