अर्थमन्त्रीलाई बुढीगण्डकी प्रभावितले सोधे- कहिले बन्छ आयोजना ?

काठमाडौं । बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना अघि बढाउन माग गर्दै आयोजना प्रभावित क्षेत्र र गोरखा तथा धादिङका बासिन्दाले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेका छन् । गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित

अन्यौलताकै बीच सबै मन्त्रालयलाई पठाइयो बजेट कार्यान्वयन मार्गदर्शन

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ का लागि केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट कार्यान्वयनबारे नवगठित सरकारले कुनै औपचारिक निर्णय गरिसकेको छैन । शेरबहादुर देउवा नेतृत्वको सरकारले आइतबार संसदमा

७७/७८ मा सेयर लगानीकर्ताले कमाए, यो वर्ष के होला ?

कोरोनाको महामारीका बीच पनि आर्थिक बर्ष २०७७/७८ सेयर बजारका लागि सुखद् रह्यो । अघिल्लो बर्षको असारमा १३६२ अंकमा रहेको नेप्से परिसूचक यस वर्षको असारमा २८८३ माथि पुगेको छ । यो

पर्यटन क्षेत्रका १७० कम्पनीले लिए २२ अर्ब पुनरकर्जा, कुनले कति ? (सूचिसहित)

काठमाडौं । कोरोना महामारीका कारण अतिप्रभावित क्षेत्रको सूचिमा रहेको पर्यटन क्षेत्रमा सबैभन्दा धेरै पुनरकर्जा रकम प्रवाह भएको छ । राष्ट्र बैंकका अनुसार सहुलियतपूर्ण पुनरकर्जामध्ये ४७.२६ प्रतिशत रकम पर्यटन क्षेत्रका कम्पनीहरुले

देशभरका मालपोत कार्यालयबाट दैनिक ५० करोड बढी राजश्व संकलन, कारोबार समेत बढ्यो

काठमाडौं । भूमि, व्यवस्थापन तथा अभिलेख विभागले देशभरका भूमिसुधार तथा मालपोत कार्यालयबाट दैनिक ५० करोडभन्दा बढी राजश्व संकलन गरेको छ । विभागले देशभरको मालपोत कार्यालयमा भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली (एलआरआईएमएस)

काठमाडौंमा महानगरभित्र बैंक सञ्चालन गर्दा कति कर लाग्छ ? एटीएम सञ्चालन गर्दा पनि कर तिर्नुपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र बैंक तथा वित्त कम्पनीहरुले एटीएम सञ्चालन गर्दा ५ हजार रुपैयाँ कर बुझाउनु पर्ने भएको छ । महानगरले आर्थिक विधेयक पारित गर्दै प्रतिएटीएम ५ हजार रुपैयाँ कर

२ वर्षपछि देशको भुक्तानी सन्तुलत ऋणात्मक, आयात र निर्यातको सन्तुलन नमिल्दा घाटा भयो

काठमाडौं । करिब २ वर्षपछि मुलकुका शोधान्तर स्थिति घाटामा गएको छ । चालु आर्थिक वर्षको ११ महिनामा मुलुक भित्रिने र बाहिरिने रकमबीचको अन्तर अर्थात् शोधनान्तर स्थिति १५ अर्ब १५ करोड

महासंघ उपाध्यक्ष संघाईको कम्पनीले बेच्ने ‘कोरोनागार्ड’ प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका रामचन्द्र संघाइको कम्पनी त्रिवेणी व्यापार कम्पनीले बिक्री गर्दै आएको ‘कोरोनागार्ड’ प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचना नै जारी गरेको छ ।

सरकारी खाता बन्द भएपछिको ५ दिनमा अत्यावश्यक भन्दै ७० अर्ब बढी बजेट निकासा

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को वार्षिक खाता बन्द भएपछिको ५ दिन अवधिमा अत्यावश्यक भन्दै पौने १ खर्ब रुपैयाँ बराबर बजेट निकासा दिएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार असार

अधिकांश बैंकले घटाए कर्जाको ब्याजदर, कसको कति ?

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले कर्जा ब्याजदर घटाएका छन् । गत चैतमा कायम आधारदर (बेसरेट) घटाएर बैंकहरुले कर्जाको ब्याजदर घटाएका हुन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरु मध्ये २० वटाले