प्रोभिजनका कारण बैंकिङ प्रणाली थप मजबूत हुन्छ, अहिले

काठमाडौं । राष्ट्र बैंकले सोमबार जारी गरेको अन्तरिम व्यवस्था अर्थात् तीनहप्ते मौद्रिक नीतिका कारण बैंक तथा वित्तीय संस्थाहरुले दिने लाभांशमा २ देखि ३ प्रतिशत विन्दूलेसम्मको असर देखिने भएको छ ।

मोबाइल आयात हालसम्मकै उच्च, ८ वर्षमा साढे १ खर्ब बढीको आयात

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा हालसम्मकै उच्च मोबाइल सेट आयात भएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत वर्षमा १०३ प्रतिशतले मोबाइल सेट आयातमा वृद्धि भएको हो ।

एक वर्षमै झण्डै ५०% बढीले घट्यो विद्युत् प्राधिकरणको नाफा

काठमाडौं । कुनै समय घाटाको मात्रै व्यापार गर्ने, नेपाल विद्युत् प्राधिकरणले पछिल्ला केही वर्ष नाफाको पनि व्यापार गर्यो । कुलमान घिसिङको सबल नेतृत्व, सबै कर्मचारीको मेहनतको परिणाम स्वरुप प्राधिकरणले सरकारी

पाम आयलमा प्रतिबन्ध हटेसँगै पुनः निर्यात हुन थाल्यो

काठमाडौं । भारत सरकारले पाम आयलको प्रतिबन्ध हटाएसँगै पुनः निर्यात हुन थालेको छ । भारत सरकारले आर्थिक वर्ष २०७६÷०७७ को पुस २३ गते आफ्नो मुलुकमा पाम आयलको आयातमा प्रतिबन्ध गर्ने

उधारो बीमा बिक्रीमा समितिको रोक, हर्जनादेखि कारोबार र लाभांश रोक्कासम्मको कारबाही

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई उधारो पोलिसी बिक्री नगर्न निर्देशन दिएको छ ।समितिले कम्पनीहरुलाई बीमा वापतको पैसा बैंक खातामा प्राप्त भएपछि मात्र जोखिम स्वीकार गर्न निर्देशन दिएको हो ।

४२ वर्षअघि २ हजार रुपैयाँ बोकेर काठमाडौं आएका उमेश श्रेष्ठ यसरी बने २० अर्बको मालिक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बिस्तार गर्दै उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् । लामो समयसम्म शिक्षा क्षेत्रमा लगानी गर्दै पछिल्लो समयमा विभिन्न क्षेत्रमा लगानी बिस्तार गरेका श्रेष्ठ

सामाजिक सुरक्षा कोषविरुद्धको रिटमा न्यायाधीशको राय बाझियो, रिट पूर्णइजलाजमा पुग्यो

काठमाडौं । सामाजिक सुरक्षा कोषविरुद्ध वित्तीय क्षेत्रका कर्मचारीहरु गरेको रिटमा न्यायाधीशहरुको रायबाझी भएको छ । कोषको ऐनमा भएका व्यवस्थाहरु बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीलाई अमान्य भएको भन्दै कर्मचारीहरुले सर्वोच्च अदालतमा

नेपालबाट हुने विजुली निर्यातमा भारतको अवरोध, अनावश्यक विवरण माग्यो

काठमाडौं । नेपालले भारत तर्फ निर्यात गर्ने विजुलीमा भारतले अवरोध गरेको छ । भारत सरकारले चिनियाँ पक्ष संलग्न रहेको आयोजनाको विजुली नकिन्ने भन्दै अवरोध गरेको हो । नेपालले वर्षातको समयमा

यी हुन् धेरै ऋण लिने २५ कम्पनी, कसले कति लिए ?

काठमाडौं । नेपालमा संचालन रहेका व्यवसायिक कम्पनी तथा फर्ममा २५ वटा कम्पनीले बैंकबाट ५ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएको भेटिएको छ । २६ वटा कम्पनीले २ खर्ब १२ अर्ब रुपैयाँभन्दा

टिकटकमा भाइरल भक्तपुरको प्लटिङ, आनाको कति पर्छ ?

काठमाडौं । टिकटक प्रयोग गर्नुहुन्छ भने तपाईंले भक्तपुरस्थित सिपाडोलको जग्गा प्लटिङ त देख्नु भएकै होला । व्यवस्थित आवासको रुपमा विकास गर्नका लागि शुरु गरिएको प्लटिङ निकै नै भाइरल बन्यो ।