बलम्बुमा यसरी बनिरहेको छ देशकै पहिलो फ्लाइओभर (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको बलम्बु-सिस्नेखोला सुरूङमार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न बलम्बुमा फ्लाइओभर पुल निर्माणको काम धमाधम भइरहेको छ । राजमार्गबाट सुरूङमार्गतर्फ सवारी साधन मोडिँदा ट्राफिक जाम हुन सक्ने भएकोले यहाँ फ्लाइओभर निर्माण

सहकारी ठगीमा श्री लालिगुँरासका अध्यक्ष, सचिवसहित ४ जना पक्राउ

काठमाडौं । ललितपुर महानगरपालिका–३ पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालिगुँरास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष, सीईओसहित चार जना पक्राउ परेका छन् । चारै जनालाई पक्राउ गरेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालले

ईभी ब्याट्री साढे ४ मिनेटमै ८०% चार्ज हुने

एजेन्सी । बेलायतको स्टार्टअप न्योबोल्टले विकास गरेको इलेक्ट्रिक भेहिकलको ब्याट्री ५ मिनेटभन्दा छोटो समयमा नै चार्ज भएको छ । उक्त ब्याट्री यसको पहिलो परीक्षणको क्रममा ४ मिनेट ३७ सेकेन्डमा नै

स्थानीय तहले ५ वर्षदेखि सडक बत्तिको पैसा तिरेनन्,  कसको कति छ बक्यौता ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्थानीय तहहरुलाई ४५ दिनभित्र सडक बत्तिको महसुल तिर्न निर्देशन दिएको छ । प्राधिकरणले सूचना प्रकाशन गर्दै ६० महिनादेखि सडक बत्तिको बक्यौता नतिरेको भन्दै ४५ दिनभित्र

कृषिप्रधान मुलुक नेपालमा अर्बौंको हुन्छ धान चामल आयात

काठमाडौं । चालु आर्थिक बर्षको एघार महिनामा १२ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ बराबरको ३ लाख ७ हजार ४ सय १७ मेट्रिक टन धान आयात भएको छ । यस्तै

मिनबहादुरलाई यसरी आयो ‘घन्टाको हिसाबले काम लगाएर हप्तामा तलब दिने’ सोच, कति हुन्छ कमाइ ?

काठमाडौं । केही दिनअघिको साँझ मिनबहादुर गुरुङ नक्सालस्थित भाटभटेनी सुपरमार्केटको स्मार्ट पार्किङ अगाडि बसेर वरिपरि दृष्यावलोकन गरिरहेका थिए । उनको मोबाइलमा अपरिचित नम्बरबाट फोन आयो । उनले उठाए । ‘नमस्कार,

‘ग्रेसफुल एक्जिट नभएकाे’ भन्दै हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ शाह बिमा प्राधिकरण पुगे

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) विजय बहादुर शाहले आफूलाई अव्यावसायिक ढंगले पदमुक्त गरेको भन्दै शुक्रबार बिमा प्राधिकरणमा निवेदन दिएका छन् । बिमा कम्पनीहरुको नियामक निकाय प्राधिकरणका

८ अर्ब लागतको कर्णाली कोरिडोर ४०० केभी प्रसारण लाइनको शिलान्यास, ३ वर्षमा तयार हुने

कैलाली । कर्णाली करिडोर (फुकोट-बेतन-दोधारा)४०० केभी प्रसारणलाइन शिलान्यास भएको छ । शुक्रबार ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले प्रसारणलाइन शिलान्यास गरेका हुन् । प्रसारणलाइन आयोजनाको कैलालीको बर्दगोरीयामा पर्ने टावर शिलान्यास

वर्षेनी असार लागेपछि मात्रै किन बढ्छ विकास खर्च ?

काठमाडौं । वर्षेनी असार लागेपछि मात्रै सरकारलाई बजेट सक्ने हतारो हुने गरेको छ । असार लागेपछि बजेट सक्ने हतारो विगतका वर्षमा जस्तै यो वर्ष पनि देखिएको छ । सरकारले बजेट

डेडिकेटेड ट्रंकलाइन विवाद: उद्योगीको काउन्टर पत्रपछि यस्तो छ प्राधिकरणको तयारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगीहरुले मागेका आधार र कारणहरु दिन नसक्ने भएको छ । प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको २०७२ माघदेखि २०७५ बैशाखसम्मको थप महसुल तिर्न पत्राचार गरेपछि उद्योगीहरुले