सर्वसाधारणलाई सेयर जारी गर्न रिलायन्सले सेबोनबाट पायो अनुमति,

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट सर्वसाधारण लगानीकर्तालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । धितोपत्र बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाका अनुसार कम्पनीले सेयर

ईसीएलअनुसार नोक्सानी व्यवस्था हिसाब गर्न एकै खाले सफ्टवेयर किन्दै विकास बैंक

काठमाडौं । विकास बैंकहरुले इक्स्पेक्टेड क्रेडिट लस (ईसीएल) अनुसार सम्भावित नोक्सानी हिसाब गर्न एकै खाले सफ्टवेयर जडान गर्ने भएका छन् । साउन १ गतेदेखि बैंक तथा वित्तीय संस्थाले ईसीएल कार्यान्वयन

९ अर्ब ८० करोडमा विद्युत विकास विभागले ४० मेगावाटको बुढीगण्डकी निर्माण गर्दै

काठमाडौं । विद्युत विकास विभागले ४०.२० मेगावाटको टोम डोगर (बुढीगण्डकी) जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । प्रस्तावित जलविद्युत् आयोजना गोरखाको चुमनुब्री गाउँपालिका-४ र ५  भएर बग्ने बुढीगण्डकी नदीमा प्रस्ताव गरिएको छ

कुलमानलाई उद्योगीहरुको काउन्टरपत्र- के आधारमा बिल पठाइयो ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको २०७२ माघदेखि २०७५ वैशाखसम्मको थप महसुल १५ दिनभित्र तिरिसक्न अल्टिमेटम दिएपछि उद्योगीहरुले काउन्टर पत्र पठाएका छन्। उनीहरुले के आधारमा बिल पठाइएको

वित्तीय अनुशासनमा गम्भीर देखिएनन् स्थानीय सरकार: ४ सयभन्दा बढी पालिकाले अझै ल्याएनन् बजेट

काठमाडौं । असार १० गतेभित्र ल्याइसक्नु पर्ने कानुनी व्यवस्था भए पनि कतिपय स्थानीय तहले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छैनन् । असार १० गतेभित्र आगामी आर्थिक वर्षको आय

उत्पादन क्षमता झन्डै दोब्बर बनाएको मुरारका समूहको पशुपति स्टिलको व्यापार घट्यो

काठमाडौं । उत्पादन क्षमता झन्डै दोब्बर बनाएको पशुपति स्टिलको व्यापार घटेको छ । अर्थतन्त्रमा देखिएको संकुचनका कारण मागमा कमी आउँदा स्टिलको ब्यापार घटेको हो । व्यावसायिक घराना मुरारका समूहद्वारा सञ्चालित

५ अर्ब ८५ करोडमा ४२ मेगावाटको लाप्चे खोला जलविद्युत आयोजना निर्माण हुँदै

काठमाडौं । डायनामिक हाइड्रो इनर्जी प्रालिले ४२ मेगावाटको लाप्चे तामाकोसी अर्ध-जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले  लागत ५ अर्ब ८५ करोड रुपैयाँ खर्चेर जलविद्युत आयोजना निर्माण गर्न

दफा ५७ संशोधनको बचाउ गर्दा अर्थमन्त्रीको ‘कुतर्क’ !

काठमाडौं । मंगलबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले एउटा रमाइलो कुरा गरे । उनको तर्कअनुसार विगतमा पनि कम्पनीमा साबिकको स्वामित्व यथावत राखि नयाँ सेयरधनी प्रवेश हुँदा कर छल्ने प्रवृत्ति थियो

एनसेलसहितका कम्पनीलाई लाभकर छलीमा सहयोग हुने गरी दफा ५७ मा संशोधन गरियोः पूर्वअर्थमन्त्री महत

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आयकर ऐनको दफा ५७ संशोधन गर्दा गम्भीर विचलन गरिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयकमाथि छलफल गर्दै पूर्वअर्थमन्त्री महतले एनसेललगायत सीमित कम्पनीलाई

५ वर्षमा वर्ल्डलिंकको व्यापार दोब्बर, एकैवर्ष १० अर्ब ३३ करोडको कारोबार, कति छ ऋण ?

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकको व्यापार निरन्तर बढिरहेको पाइएको छ । कोरोना महामारीअघिको कम्पनीले वार्षिक ५ अर्ब रुपैयाँ बराबरको आम्दानी गर्ने गरेका अहिले १० अर्ब रुपैयाँभन्दा बढी भएको छ