सञ्चित कोष २ खर्ब २३ अर्बले घाटामा, सार्वजनिक

सार्वजनिक ऋण बढाउँदै अन्धाधुन्ध बजेट बनाउने विगतदेखिको अभ्यासका कारण कमजोर बनेको राजस्व परिचालन क्षमताले कुल सरकारी आम्दानीभन्दा खर्च बढी हुँदा संघीय सरकारको सञ्चित कोष घाटा बढ्दै गएको छ । जसले

बुध्द एयरले ७२ सिटे जहाजबाट काठमाडौं-भरतपुर उडान गर्ने

चितवन । बुध्द एयरले ७२ सिटे जहाजबाट काठमाडौं–भरतपुर उडान गर्ने भएको छ । धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुध्दले अब ७२ सिटे जहाजबाट उडान

‘ब्याड बैंक’को कानुन बनाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति व्यवस्थापन कम्पनी (एसेट म्यानेजमेन्ट कम्पनी) सञ्चालन गर्ने ऐनको मस्यौदा तयार भइरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना

हाइड्रोपावरको सुरुङमार्गमा पहिलो पटक टीबीएम मेसिन प्रयोग हुँदै, दुधकोसीमा प्रयोग गर्ने निर्णय

काठमाडौं । दुधकोसी जलाशययुक्त जलविद्युत् आयोजनामा टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग हुने भएको छ । आयोजना परामर्शदाता कम्पनी इएलसी इलेक्ट्रो कन्सल्ट एसपीए (इटाली) ले टीबीएम प्रविधिबाट सुरुङमार्ग निर्माण गर्न सकिने

ट्रंक डेडिकेटेड लाइन विवाद: उद्योगीलाई बक्यौता तिर्न पत्र पठाउँदै प्राधिकरण, नतिर्नेको लाइन फेरि काटिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाईनको बक्यौता तिर्न भन्दै पत्राचार गर्ने तयारी गरेको छ । प्राधिकरणले बक्यौता तिर्न उद्योगीहरुलानई पत्राचार गरेर पुन:लाइन काट्ने तयारी गरेको हो ।

क्या गज्जब चेरी ०३टी आईकार ! एप्पल कि ल्यान्डरोभर डिफेन्डर ?

काठमाडौं । चिनियाँ कार निर्माता कम्पनी चेरीले आईकार ०३ को नयाँ भर्सन सार्वजनिक गरेको छ । चेरीले उत्पादन गर्ने आईकारको ०३टी नामक मोडल बेइजिङ अटो शोमा प्रस्तुत भएको हो ।

चिनियाँ प्रिमियम इलेक्ट्रिक कार ‘जिकर’ शारडा ग्रुपले ल्याउने

काठमाडौं ।  चिनियाँ प्रिमियम इलेक्ट्रिक कार ब्राण्ड जिकर शारडा ग्रुपले ल्याउने भएको छ । नेपालका सबै जसो व्यापारिक घरानाले ल्याउन खोजेको यो ब्राण्डको आधिकारिक बिक्रेता शारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्प

सरकारले समानुपातिक रुपमा बजेट विनियोजन गरेको प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन क्षेत्रमा योजना र कार्यक्रम लैजान मन्त्री बन्न नपर्ने बताएका छन् । बिहीवार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोउत्तर कार्यक्रममा एमाले सांसद ठाकुर गैरले सोधेको प्रश्नको जवाफ

बजेटमा अपेक्षा गरेअनुरुप रुपान्तरण गर्न सकिएनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेट आफूले अपेक्षा गरेअनुरुप रुपान्तरण गर्न नसकेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा सांसद तेजुलाल चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले

श्री एयरलाइन्सको भरतपुरमा परीक्षण उडान, अब बुध्द एयरसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । निजी क्षेत्रको आन्तरिक उडानको वायुसेवा कम्पनी श्री एयरलाइन्सले चितवको भरतपुर विमानस्थलमा परीक्षण उडान सम्पन्न गरेको छ । श्री एयरलाइन्सले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङको