सीडी रेसियोमा लचक हुन बैंकर्स संघको माग, कर्जामा

काठमाडौं । नेपाल बैंकर्स संघले गभर्नर महाप्रसाद अधिकारीसँग कर्जा निक्षेप अनुपात(सीडी रेसियो)मा लचकता अपनाउने नीति लिन माग गरेको छ । संघका अध्यक्ष अनिल उपाध्यायको नेतृत्वमा गएको टोलीले गभर्नर अधिकारीसँग भेट

कोरोनाले हस्ताकला निर्यात ५०% ले खुम्चियो

काठमाडौं । कोरोना महामारीका कारण हस्तकला क्षेत्रको व्यापार ५० प्रतिशतले खुम्चिएको छ । कोरोना महामारीले अधिकांश देशमा लकडाउन, निषेधाज्ञा र अन्तर्राष्ट्रियल आवतजावत सहज हुन नसक्दा हस्तकला क्षेत्रमा ५० प्रतिशतले व्यापार

वाणिज्य बैंकको सीडी रेसियो ९०% माथि, केही बैंकको ९७ प्रतिशतसम्म पुग्यो

काठमाडौं । वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात(सीडी रेसियो) ९० प्रतिशतभन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सीडी रेसियो ९०.१४ प्रतिशत पुगेको हो । वाणिज्य बैंकमा लगानीयोग्य रकम (तरलता)

सबैभन्दा बढी आयकर तिर्नेमा एनटीसी र व्यक्तिगततर्फ सिद्धार्थ राणा सम्मानित

काठमाडौं । गतवर्ष कम्पनीहरुमा सबैभन्दा बढी आयकर तिर्नेमा नेपाल टेलिकम परेको छ । १० औं राष्ट्रिय कर दिवसको अवसरमा अर्थमन्त्री जनार्दन शर्माले विभिन्न शीर्षकमा सबैभन्दा बढी कर बुझाउने कम्पनी तथा

जग्गा प्लटिङ गर्न बैंकले दिने ऋण ३ महिनामा ६ अर्बले बढ्यो, घरजग्गामा २८ अर्ब कर्जा

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा घरजग्गा तथा आवासीय क्षेत्रमा २८ अर्ब कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङअनुसार तीन महिनामा २८ अर्ब २०

क्यूआर ६ अर्ब, वालेटबाट १५ अर्ब र मोबाइल बैंकिङमार्फत् ८७ अर्बको कारोबार

काठमाडौं । मुलुकमा पछिल्लो समय विद्युतीय माध्यमबाट हुने भुक्तानीको रकम बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार असोज महिनामा मात्रै विद्युतीय माध्यमबाट हुने भुक्तानीमा भारी वृद्धि भएको

कुमारी बैंकबाट नक्कली लालपूर्जा बनाइ ऋण निकाल्नेविरुद्ध बैंकिङ कसुरमा अनुसन्धान शुरु

काठमाडौं । नक्कली लालपूर्जा बनाएर कुमारी बैंकमा जग्गा धितो राखेर ऋण लिएको आरोपमा पक्राउ परेका ५ जनाविरुद्ध बैंकिङ कसुर अन्तर्गत अनुसन्धान शुरु भएको छ । गायक योगेश्वर अमात्यको बारा विश्रामपुरस्थित

ड्याट्सनको बजार खस्कँदा पायोनियर कर्पलाई किक्स र म्याग्नाइटको साथ

काठमाडौं । पायोनियर मोटो कर्पले सन् २०२१ मा ३ अर्ब ७४ करोड १० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । कम्पनीको यो आम्दानी सन् २०२० को तुलनामा ४४ प्रतिशतले बढी

काठमाडौंकै लाखौं ग्राहक लाइन बसेर तिर्छन धाराको बिल, केयुकेएलमा छैन डिजिटल भुक्तानी

काठमाडौं । मुलुकमा डिजिटल भुक्तानी सेवा तीव्ररुपमा बढ्दै गएको छ । सहरमा मात्र होइन, गाउँमा पनि अनलाइनबाट बिल तिर्ने अभ्यास भइरहेको छ । बिडम्बना, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाखौं

एकल अंकमा ब्याजदर राख्न सहमति जुटेन, १०.०५% मा बैंकले निक्षेप उठाउने

काठमाडौं । वाणिज्य बैंकहरुबीच एकल अंकमा ब्याजदर राख्न सहमति जुट्न नसकेपछि १०.०५ प्रतिशत ब्याजदरमा निक्षेपको ब्याजदर उठाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार औसतमा १० प्रतिशतमात्र ब्याजदर बढाउन पाउने