कर्मचारीलाई काठमाडौं नबस्न यातायात मन्त्रीको निर्देशन

काठमाडौं। सोमबार सचिव र सहसचिवहरुबीच भएको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले कर्मचारीहरुलाई साइटमा जान निर्देशन दिएकी छन् । ‘६० प्रतिशत कर्मचारी काठमाडौं बसेका छन्, यहाँ बसेर काम हुँदैन,

धापाखेलमा ८० रोपनीबढी क्षेत्रफलमा हाउजिङ बन्दै, यस्ता हुनेछन् सुविधा

काठमाडौं । ललितपुरको धापाखेलमा ८० रोपनीभन्दा बढी जग्गाको क्षेत्रफलमा डाउनटाउन रेसिडेन्सी निर्माण भइरहेको छ । नेपाल जग्गा तथा आवास विकास संघका पूर्वअध्यक्ष तथा पुराना रियल इस्टेट व्यवसायी मीनमान श्रेष्ठले धापाखेलमा

बैंकलाई ब्रोकर लाइसेन्स दिने र ब्रोकर पब्लिकमा जाने नियमावली फिर्ता

काठमाडौं । अर्थमन्त्रालयले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली–२०७८ धितोपत्र बोर्डलाई नै फिर्ता गरेको छ । उक्त नियमावलीको मस्यौदामा वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने, आधिकारीक प्रतिनिधि

एमाले महाधिवेशनले चितवनका होटल व्यवसायीलाई भ्याइनभ्याइ, ६५ सय रुम तयार

काठमाडौं । मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुन लागेको नेकपा एमालेको महाधिवेशनमा चिवतन र सौराहाका होटल व्यवसायीलाई भ्याननभ्याइ भएको छ । कोरोना महामारीका कारण लामो समयसम्म ठप्प चितवन र

राष्ट्र बैंकको हस्तक्षेपले निक्षेपको ब्याजदर दोहोरो अंकमा नपुग्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले हस्तक्षेपले मंसिर महिनामा ब्याजदर १० प्रतिशतभन्दा तल नै हुने देखिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै अहिलेको नयाँ

होङ्शीमा बिजुली पुग्दा २ अर्ब विदेशीनबाट बच्यो, सबै उद्योगमा पुगे ३० अर्ब बच्ने

काठमाडौं । लामो समयको प्रतिक्षापछि नेपाल विद्युत् प्राधिकरणले होङ्शी सिमेन्ट बिजुली पुर्याएको छ । बिद्युत् नपुग्दा डिजल खपत गर्दै आएको उद्योगमा अब बिजुलीको खपत हुनेछ । जसका कारण २ अर्ब

होङ्शी सिमेन्टमा पुग्यो राष्ट्रिय ग्रिडको विद्युत,३० मेगावाट खपत हुने

नवलपरासी । चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रसारणको विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेसनबाट

भारतको नीतिले बैंकहरुको साढे ६ अर्ब ऋण जोखिममा, निकासी करिब ठप्प

काठमाडौं । भारत सरकारले लिएको नीतिसँगै बैंकहरुले खाने तेल उद्योगमा दिएको साढे ६ अर्ब रुपैयाँ कर्जा समेत जोखिममा परेको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्ममा बैंकहरुले खाने तेल

पाँच तारे होटल हायात प्लेस सञ्चालनमा आयो, ५ अर्ब लगानी

काठमाडौं । काठमाडौंको ताहचलमा पाँच तारे होटल हायात प्लेस सञ्चालनमा आएको छ । शनिबार एक कार्यक्रम गर्दै होटल सञ्चालनमा आएको जानकारी दिइएको छ । होटलका सञ्चालक पवन गोल्यानले आजदेखि होटल

हिमालयन रि मा शंकर ग्रुपको धेरै लगानी, गोल्छादेखि सिरोहियासम्मको सेयर

काठमाडौं । १० अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको हिमालयन रि इन्स्योरेन्स कम्पनीमा संस्थापकले ७ अर्ब रुपैयाँ लगानी गरेका छन् । कम्पनीमा शंकर ग्रुपको कम्पनीको सबैभन्दा बढी लगानी छ । कम्पनीमा