इन्टरनेटमा ‘प्राइस वार’, सिजीको ५० एमबीपीएस इन्टरनेट ६४९

काठमाडौं । पछिल्लो समय इन्टरनेट बजारमा मूल्यको चर्को प्रतिस्पर्धा भइरहेको छ । खासगरी, जेठ महिना महिनामा सिजी नेट बजारमा प्रवेश गरेसँगै ‘प्राइस वार’ बढेको हो । ९ सय ९९ रुपैयाँमा

६ वर्षपछि जोरपाटी सुन्दरीजल सडक कालोपत्रे हुँदै, कात्तिकमै सकिने

काठमाडौं । जोरपाटी–सुन्दरीजल खण्डको सडक कालोपत्रे गर्न लागिएको छ । यो सडक बिस्तारमा ७ किलोमिटर कालोपत्रे गर्नुपर्ने कार्य शुरु भएको ६ वर्षपछि यो सडक कालोपत्रे हुन लागेको हो । जोरपाटी

फास्ट- ट्रयाकमा बन्ने सुरुङमार्गको डिजाइन अन्तिम चरणमा, यही वर्षदेखि निर्माण शुरू हुने

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको फास्ट–ट्रयाक (काठमाडौं–तराईमधेश द्रुतमार्ग)मा बन्ने सुरुङको डिजाइन अन्तिम चरणमा पुगेको छ । ५ महिनाअघि नेपाल आएको चिनियाँ प्राविधिक जनशक्तिले बनाइरहेको सुरुङमार्गको डिजाइन मंसिरभित्र सम्पन्न

‘नमस्ते पे’मा थपिदै छन् यी आधा दर्जनबढी फिचर, आईओएस भर्सन छिट्टै आउने

काठमाडौं । डिजिटल भुक्तानीमा बजार हस्तक्षेप गर्ने आँकलन गरिएको ‘नमस्ते पे’ले आधा दर्जनभन्दा धेरै नयाँ फिचरहरु थपेर आक्रमकरुपमा बजार प्रवर्द्धन गर्ने तयारीमा जुटेको छ । मंसिर महिनाभरीमा विभिन्न फिचरहरु एपमा

२६ लघुवित्तको लाभांश घोषणा, सबैभन्दा बढी महिला लघुवित्तको

काठमाडौं । माइक्रोफाइनान्सहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । अहिलेसम्म झन्डै आधा माइक्रोफाइनान्सले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरिसकेका छन् । नेप्सेमा सूचीकृत भएका ५६ वटा कम्पनीमध्ये चालु आर्थिक वर्ष

१३३ कम्पनीले लिए इन्टरनेट बेच्ने अनुमति, यसै वर्ष थपिए ६ वटा

काठमाडौं । मुलुकमा इन्टरनेट बिस्तार बढ्दै जाँदा इन्टरनेट सेवा प्रदायकको संख्या पनि उल्लेख्य वृद्धि भएको छ । नेपालमा इन्टरनेट सेवा उपलब्ध गराउने भनेर अनुमति लिने कम्पनीको संख्या १ सय ३३

एससीटीले आइपीओ जारी गर्ने

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजी (एससीटी) लिमिटेडले साधारण सेयर (आइपीओ) निष्काशन गर्ने तयारीमा जुटेको छ ।नयाँ व्यवस्थापनसहित एससीटीले आइपीओ जारी गर्ने गरी आवश्यक तयारीमा जुटेको छ । कम्पनीलाई थप बलियो र

तिहारका लागि पौने ९ करोडको तास आयात

काठमाडौं । तिहार देउसीभैलोसँगै तास र जुवा खेल्ने पर्व हो । यस पर्वमा कति मनोरञ्जनका लागि तास खेल्छन् भने कतै जुवाको रुपमा लाखौं रुपैयाँको तास खेलेको पनि पाइन्छ । कानुनले

लक्ष्मीपूजामा १२७० मेगावाट विद्युतको माग, उच्च खपत भएको दिन ४८ मेगावाट भारत निर्यात

काठमाडौं । तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ । नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी

आयल निगमको घाटा २० अर्ब पुग्ने प्रक्षेपण, पेट्रोलको मूल्य लिटरको १४०

नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका छन् । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा कार्यकारी निर्देशक पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई